आयोडिन महिना सुरु : आयोनुनको महत्व प्रचार गरिदै फेबुअरी महिना भरी बिभिन्न कार्यक्रम गरी आयोडिन महिनाका रुपमा मनाईने भएको छ । नेपालसहित १ सय २० राष्ट्रहरुले फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउँदै आएका छन् । नेपालमा पनि फेबु्रअरी १ बाट एक महिनासम्म आयोडिन मन्थ अर्थात आयोडिनयुक्त महिना शुरु भएको हो । नेपालले सन् १९८८ युनिभर्सल…
Read More-
-
ग्राण्डी अस्पतालको चितवनमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर ।
Surya Baral| १९ माघ २०७४, शुक्रबार ०४:०३चितवन । पुर्वी चितवनको रत्ननगरमा जारी यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनमा काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क स्वास्थ्य परीक्षण शिविर संचालन गरेको छ । शिविरमा उच्च रक्तचाप र मधुमेह लगायतका परीक्षण निःशुल्क गरिएको छ भने साथमा आकस्मिक उपचार सेवा समेत उपलब्ध रहेको छ महासंघमा आवद्ध रहेका तीन…
Read More -
एनएफसी विजयी
Surya Baral| १८ माघ २०७४, बिहीबार ०५:१३चितवन । प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको बुधबारको खेलमा नारायणगढ फुटबल क्लवले ४–१ को गोल अन्तरले रामनगर फुटवल क्लबलाई पराजित गर्दै क्वार्टर फाईनल प्रवेश गरेको छ । पहिलो हाफको २२ मिनेटमा नारायणगढका कुशल श्रेष्ठ गोल गरेका थिए । खेलको ४० औं मिनेटमा नारयणगढका राजेश परियारले टीमका लागी दोस्रो गोल थपेका थिए ।…
Read More -
तनहुँको दमौली जोड्ने पक्की पुल निर्माणकार्य शुरु ।
Surya Baral| १८ माघ २०७४, बिहीबार ०४:५९चितवनको घुमाउनेबाट तनहुँको दमौली जोड्ने पक्की पुल निर्माणकार्य शुरु भएको छ । १ सय ५ मिटर लामो पक्की पुल त्रिशुली नदी माथि बन्न लागेको हो । नारायणगढ–मुग्लिङ्ग सडकखण्डको बीच भागमा पर्ने घुमाउने भन्ने ठाउँवाट वुद्धसिंह मार्ग हुदै दमौली जादा सडक २५ किलोमिटर छोटो हुनेछ । यो पुल बनेपछि तनहुँको सदरमुकाम दमौली, पोखरा, बाग्लुङ, पर्वत जानका…
Read More -
हुन्डाई गाडीको ब्रम्हलुट
प्रनिश थापा,| १८ माघ २०७४, बिहीबार ०४:५१चितवन । नेपाली बजारमा हुन्डाई गाडीको ‘इओएन एरा प्लस’ गाडीमा लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रत्येक गाडीमा ६ लाख भन्दा बढी रकम उपभोक्ताबाट ब्रम्हलुट गर्दै आएको छ । हुण्डाईको ‘इओएन एरा प्लस’ गाडी नेपाली ३,४२,६०९ रुपैयाँमा बन्छ । यो गाडी भ्याट, एडिशनल भ्याट लगायत गरेर नेपाली रोडमा आईपुग्दा ११,३१,७४७ रुपैयाँँमा आईपुग्छ । त्यस्तै, यो गाडीको वार्षिक रोड…
Read More -
गोपाल पराजुलीले राजनीतिक संरक्षणमा आतंक मच्चाए : गोविन्द केसी
Surya Baral| १७ माघ २०७४, बुधबार ०७:३०बुधबार, १७ माघ काठमाडौ । चिकित्सक डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले राजनीतिक संरक्षणमा आतंक मच्चाएको आरोप लगाएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौ परिसर अगाडि संचारकर्मीसंग कुरा गर्दै उनले प्रधान न्यायाधीश पराजुलीले राजनीतिक संरक्षणमा आतंक मच्चाएको आरोप लगाएका हुन् । उनले प्रधानन्यायाधीस पराजुलीलाई हत्यारा को आरोप पनि लगाए । प्रधानन्यायधीश पराजुलीको विवादित नागरिकता प्रमाणपत्र…
Read More -
चम्किलो सुनको कालो बजार
Surya Baral| १७ माघ २०७४, बुधबार ०७:१५चितवन । भरतपुर महानगरपालिका वडा नम्बर चार निवासी इन्दिराले नारायणगढको शहीदचोकमा रहेको एक सुन पसलमा पुगेर डेढ तोलाको सुनको बेरुवा औँठी अर्डर गरिन् । पसल सञ्चालकले गहना लिन आइतबार आउनु भनेर पठाए । औँठी लिन आइतबार दिउँसो पसलमा पुगेकी उनी गहनाको बिल देखेर तीन छक्क परिन् । डेढ तोलाको औँठी किन्दा उनले दस प्रतिशत अर्थात्…
Read More -
अस्पताल विकास समिति कर्मचारी यूनियनको महाधिवेशन चितवनमा
Surya Baral| १७ माघ २०७४, बुधबार ०७:०१चितवन, माघ १७– अस्पताल विकास समिति कर्मचारी यूनियनको महाधिवेशन चितवनमा हुने भएको छ । यूनियनले आज भरतपुरमा पत्रकार सम्मेलन गरि यही माघ १९, २९ र २१ गते तीन दिन महाधिवेशन भरतपुरमा हुने जानकारी दिएको हो । यूनियनका कार्यवाहक अध्यक्ष सन्जय बरालले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरिम हलमा हुने महाधिवेशनको स्वास्थ्य सेवा विभागका महानिर्देशक…
Read More -
चोरीको सवारी चढ्दै प्रहरी !
सूर्य बराल| १७ माघ २०७४, बुधबार ०५:२९चोरी, डकैती नियन्त्रण गर्ने प्रहरीले नै चोरीको गाडी चढ्ने गरेका छन् भन्दा पत्यार नलाग्न पनि सक्छ । त्यो स्वाभाभिकै हो । किनभने हामी प्रहरीलाई समाजमा शान्ति सुरक्षा प्रदान गर्ने शान्ति सुरक्षा प्रदान गर्ने शक्ति मान्छौ । हुन पनि प्रहरी प्रशासन भनेको राज्यको सुरक्षा निकाय हो । जुन निकाय र त्यसको मातहतका इकाईहरु निति, नियम, ऐन…
Read More -
सई आचार्यले कस्को बलमा गर्दैछन् दादागिरी ?
सूर्य बराल| १७ माघ २०७४, बुधबार ०५:०२माघ १७,चितवन । प्रहरी नियमावलिलाई रघिको टोकरीमा मिल्काउदै एउटै चौकीमा दुई पटक सम्म काज मिलाई मालामाल भएको ब्यक्ति सई भानु भक्त आचार्यको काम र कार्य शैलीबाट चितवन चनौली आसपासका स्थानिय आजित भईसकेका छन् । सई आचार्यकै संरक्षणमा चनौली आसपासका पार्टी प्यालेस र कटेज रेष्टुरेण्टहरुमा दैनिक जसो जुवाखाल र वेश्यावृती भईरहेपनि प्रहरी प्रशासन तमासे बनि मुक…
Read More