| प्रवास | 
  • विवाहमा आएको दक्षिणा मानवसेवा आश्रममा हस्तान्तरण

    चितवन माघ २५ । चितवनको भरतपुरका एक नवदम्पत्तीले विवाहमा आएको दक्षिणा भरतपुरमा रहेका मानव सेवा आश्रममा रहेका असहायहरूका लागि सहयोग गरेको छ । भरतपुर महानगरपालिका– १२ बसपार्ककी सोनिया गुरुङ र पोखराका विशाल गुरुङले बिहीबार आफ्ना नजिकका नातेदार बाहेक साथीभाइ, इष्टमित्रबाट जुटेको ३ लाख ३७ हजार ६४० रुपैयाँ आश्रम चितवनकी संयोजक रूपा केसीलाई उक्त रकम हस्तान्तरण…

    Read More
  • दुब्यबहार गर्ने विरुद्ध बालकुमारी कलेजका प्राध्यापकबाट चितवन प्रहरीमा जाहेरी ।

    चितवन माघ २५ । आफू माथि दुब्यबहार भएको भन्दै बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण थापाले बुधबार जिल्ला प्रहरी कार्यालय जाहेरी दिएका छन् । बिद्यालयमा अध्यापन गराइरहेको समयमै नेकपा माओवादी विप्लव निकटका विद्यार्थीले प्रधानाध्यापक थापालाई तीन दिन अगाडि अर्थात माघ २२ गते सोमबार कक्षाबाहिर बोलाई कालोमोसो दलेका थिए । लगत्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अन्य…

    Read More
  • बालिका बलात्कार गर्ने एक अभियुक्तलाई आठ बर्ष कैदको सजाय

    चितवन माघ २५ । १० वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा चितवन जिल्ला अदालतले एक अभियुक्तलाई आठ वर्ष कैद सजाय सुनाएको छ ।न्यायाधीश वासुदेव न्यौपानेको एकल इजलासले पक्राउ परेका भारत मोतीहारी स्थायी घर भई हाल भरतपुर महानगरपालिका १५ बस्दै आएका ५० वर्षीय सुमन शाहलाई उक्त सजाय सुनाएको अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए ।…

    Read More
  • भरतपुरमा आजदेखी क्यान इन्फोटेक मेला शुरु

    चितवन, माघ २३, चितवनको भरतपुरमा आज(विहिवार) देखी तेस्रो डिजीकम क्यान इन्फोटेक मेला शुरु हुँदै छ । आयोजक कम्युटर एशोसियन नेपाल महासंघ (क्यान),चितवनले मेलाको तयारी पुरा भएको जानकारी दिएको छ । मेलामा बिशेष गरेर नयाँ–नयाँ प्रविधिहरु प्रर्दशनी गरिने आयोजकले जनाएको छ । माघ २९ गतेसम्म सञ्चालन हुने सो मेलामा स्मार्ट सिटीलाई आधार मानेर तयार पारिएका प्रविधि…

    Read More
  • ट्रकसँग ठोक्किएर चितवनको गाईघाटवाट दुधको ट्यांकर त्रिशुलीमा खस्यो

      चितवन,माघ २५( नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर महानगरपालिका २९ गाईघाटमा कन्टेनर(ट्रक)सँग ठोक्किएर दुध बोक्ने ट्यांकर त्रिशुली नदीमा खसेको छ । आज (विहिवार) विहान साढे पाँच बजे भएको सो दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन् । उनिहरु ट्याँकरको चालक र सहचालक भएको बताइएको छ । नारायणगढबाट पोखरा तर्फ…

    Read More
  • दुई दिनमा चार बालिका र एक महिला बलात्कार घटनाका उजुरी

    महानगरीय पहरी वृत्त जगातीमा दुई दिनमा पाँच बलात्कार घटनाका उजुरी परेको छ । जसमध्ये चार बालिका र एक महिला बलात्कृत भएको घटना प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार मंगलबार साँझ सुर्यविनायक नगरपालिका ५ सिर्जनानगरस्थित १४ र १५ बर्षीया दुई बालिका बलात्कृत भएका हुन् । प्रहरीले बालिका बलात्कार गरेको आरोपमा सर्लाही बरहथा नगरपालिका १२ जानकीनगर…

    Read More
  • राजीनामा दिने मनस्थितिमा प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन पहिलो साता राजीनामा दिने तयारी गरेका छन् । आफ्नो नेतृत्वमा सबै निर्वाचन सम्पन्न भएको भन्दै निर्वाचन आयोगले राष्ट्रपतिलाई संघीय संसद्को अन्तिम नतिजा बुझाएलगत्तै उनले राजीनामा दिन लागेको समाचार आजको राजधानी दैनिकमा छ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि नयाँ प्रधानमन्त्री चयनका लागि मार्गप्रशस्त नगरेको भन्दै आलोचना भइरहेका बेला राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि…

    Read More
  • प्रदेश ३ को नाम के राख्ने भन्ने विषयमा बहस सुरु

    प्रदेश ३ को प्रस्तावित नाम बागमती वा गौरीशंकर प्रदेश ३ को नाम के राख्ने भन्ने विषयमा बहस सुरु भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका सांसदहरुले प्रदेशको नामका विषयमा फरक फरक धारणा राखेका छन् । नयाँ पत्रिका दैनिकका अनुसार एमाले र कांग्रेसका केही सांसद्ले बागमती नदी वा गौरीशंकर हिमालको नाममा प्रदेशको नामाकरण गर्दा सहमति जुट्ने…

    Read More
  • बिद्यालय स्तरोन्नतिका लागी पदमपुरमा धनधान्याञ्चल महायज्ञ सुरु ।

       चितवन माघ २४ । पुुुुर्वी चितवनको कालिका नगरपालिका वडा नं। ३ पदमपुरमा आजबाट धनधान्याञ्चल महायज्ञ शुरु भएको छ । स्थानीय वनकट्टा आधारभूत विद्यालय र जनहित आधारभूत विद्यालयको स्तरोन्नती गर्नका लागीे आध्यात्म रामायण धनधान्याञ्चल महायज्ञ सुरु गरिएको हो । महायज्ञको उद्घाटन गर्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले धर्म र संस्कृतीको जगेर्ना…

    Read More
  • के पढ्ने डटकमका सञ्चालकहरु देश दौडाहामा

    चितवन, २४ माघ अनलाइनबाट नै शिक्षा सम्बन्धी सबै जानकारी दिने उद्देश्यले स्थापना गरिएको के पढ्ने डटकमका सञ्चालकहरु अन्तरक्रियाका लागि देशका मुख्य शहरहरुमा पुगेका छन् । काठमाण्डौमा चार युवाहरु मिलेर खोलिएको वेबसाइटमा शिक्षा सम्बन्धी सबै जानकारी उपलब्ध गराइएको जानकारी दिँदै यसको प्रचार प्रसारका साथै विद्यार्थी, शैक्षिक संस्था तथा अभिभावकलाई जानकारी गराउँदै सुझाव लिन टोली देश दौडाहामा…

    Read More