| प्रवास | 
  • राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश : प्रधानमन्त्री ओली

    काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक र जनताले लामो समयदेखि अपेक्षा गरेको राजनीतिक स्थिरता एंव समृद्धिको सपना साकार पार्ने युगमा प्रवेश गरेको बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । दिवसका अवसरका आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै ओलीले मुलुकले अहिले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन…

    Read More
  • भोलि ८ गते विप्लव समुहको नेपाल बन्द !

    काठमाडौं,७ फागुन । नेपाल कम्यूनिष्ट पार्टी विप्लव समुहले भोली फागुन ८ गते नेपाल बन्दको आह्वान गरेको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रेस विज्ञप्ती जारी गर्दै फागुन ८ गते नेपाल बन्द को घोषणा गरेका हुन् । के छ त् नेपाल कम्यूनिष्ट पार्टी (विप्लव समुहका कुरा) (विज्ञप्तीका बुदाँहरु यसप्रकार छन् । ) १.युवा…

    Read More
  • बाटो निर्माण नहुँदा स्थानीयवासीलाई समस्या

    खोलेसिमल, चितवन, ६ फागुन । कालिका नगरपालिका वडा नं. ६ गुराउचौरमा बाटो कालोपत्रे नहुँदा स्थानीयले समस्या भएको बताएका छन् । टाँडी–शक्तिखोर सडक खण्ड अन्तर्गत टाँडी–डुम्रिचोक हुँदै गुराउचौरसम्मको बाटो कालोपत्रे भईसकेको छ । सोही सडक खण्डको गुराउचौरदेखि बेलचोकसम्मको ३ सय मिटर बाटो भने कालोपत्रे हुन सकेको छैन । बेलचोकबाट पनि जुटपानी बजार तर्फको बाटो कालोपत्रे भईसकेको…

    Read More
  • अल मार्सल आर्ट एकेडेमीको खेलाडीलाई सम्मान

    चितवन, ६ फागुन चौथो राष्ट्रिय मुवाँथाई प्रतियोगिता तथा अन्य राष्ट्रिय प्रतियोगितामा विजेता बनेका चितवनका खेलाडीहरुलाई अल मार्सल आर्ट एकेडेमीले सम्मान गरेको छ । भरतपुरको क्षेत्रपुरमा रहेको एकेडेमीले मुवाँथाई तर्फ ७५ किलो तौल समूहमा विजेता बनेका दिवसलाल भूमि सहित १० जना खेलाडीलाई शनिबार सम्मान गरेको हो । विजेता खेलाडीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । त्यस्तै, समाचार…

    Read More
  • मजदुरहरुको हक हितका लागि टेड युनियन आवश्यक : पथिक

    चितवन \माओवादी केन्द्रका स्थायी कमिटि सदस्य सूर्य सुवेदी पथिकले मजदुरहरुको हक हितका लागि टे«ड युनियनको आवश्यकता रहेको कुरामा जोड दिएका छन् । शनिबार संयुक्त एम्बुलेन्स चालक संघ नेपालको प्रथम राष्ट्रिय भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पथिकले देशभरका एम्बुलेन्स चालकहरु आफ्नो हक हितका लागि टे«ड युनियन गठन गरी संगठीत भएको भन्दै बधाइ समेत दिएका छन्…

    Read More
  • भुकम्पले क्षतिग्रस्त भवनमा नक्सापास विनै थप संरचना निर्माण

    ्चितवन÷भरतपुर महानगरपालिका २ नारायणगढको शहिदचोकमा रहेको भुकम्पले क्षतिग्रस्त भवनमा नक्सापास विनै थप संरचना निर्माण गरिएको पाईएकोे छ । शहिदचोकबाट बेलचोकतर्फ जाने मार्गको मुखैमा रहेको सो भवनमा गत ०७२ बैशाखको भुकम्पले क्षति पु¥याएको थियो । भुकम्पले क्षतिग्रस्त सो भवन भत्काउनुपर्ने अवस्था भएपनि सो भवनका धनिले सामान्य टालटुल गर्दै केही ठाउँमा फलामको टेका मात्र लगाएका छन् ।…

    Read More
  • कहिलेबाट कसरी सुरु भयो ‘भ्यालेन्टाइन डे’

    हरेक वर्षको १४ फेब्रुअरीका दिन प्रेम दिवस अर्थात‘भ्यालेन्टाइन डे’ उत्सवको रुपमा विश्वभर मनाइने गरिन्छ । युवायुवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन । कहिलेबाट कसरी सुरु भयो ‘भ्यालेन्टाइन डे’ तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस ‘भ्यालेन्टाइन डे’ को इतिहास लाई फर्कर हेर्दा पादरी सेन्ट भ्यालेन्टाइनको…

    Read More
  • केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमालेको निर्णय

    काठमाडौं– एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ । बुधबार बसेको आकस्मिक बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हो । एमाले स्थायी कमिटिको बैठक ललितपुर मानभवनस्थित शारदा अधिकारीको घरमा बसेको थियो । सो बैठकले प्रधानमन्त्रीका लागि ओलीलाई बैठकको शुरुमै प्रस्ताव गरेको थियो, बैठकमा औपचारिक निर्णय गरेको ओलीका…

    Read More
  • बजारमा अबैध विउहरुको विगविगी

    चितवन÷बजारमा अबैध विउहरुको विगविगी बढेको छ । चितवनको नारायणगढ लगायत देशैभरका शहर तथा बजारमा तरकारी एवं फलफुलहरुको अबैध विउ विजनहरुको विगविगी बढेको हो । खुल्ला सिमाना र मुलुक तिन तहको चुनावमा केन्दित भएको मौका छोप्दै भारतीयका साथै अन्य केही मल्टिनेशन कम्पनिहरुले नेपालमा अबैध विउ विजनहरुको तस्करी बढाएका हुन् । यसरी अबैध रुपमा भित्रिएका बिउ विजनहरुको…

    Read More
  • केपी ओली र प्रचण्डवीच ‘वान टू वान’ ’निर्णायक’ वार्ता

      काठमाडौं–पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता शुरु भएको छ । ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको घरमा वार्ता सुरु भएको हो । अधिकारीको घरमा वाम एकताबारे दर्जनौं पटक शीर्ष तहमा छलफल हुँदै आएको छ । एकता र शक्ति बाँडफाँडवारे…

    Read More