खानेपानी बोर्डका कर्मचारी आन्दोलनको तयारीमा
चितवन । खानेपानी व्यवस्थापन बोर्ड भरतपुरका कर्मचारी आन्दोलनको तयारीमा लागेका छन् । खानेपानी व्यवस्थापन बोर्ड भरतपुरको स्वतन्त्र कर्मचारी युनियनले बिहीबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको कार्यक्रम नै सार्वजनिक गरेका छन् । बोडका कार्यकारी निर्देशक प्रजापति दाहालले आफ्नो मात्र तलब र भत्ता नियमावली विपरीत वृद्धि गरिएपछि कर्मचारीहरु आक्रोशित बन्दैं आन्दोलनको तयारीमा लागेका हुन् । खानेपानी…
Read More