| प्रवास | 
  • प्रहरीद्धारा जाजरकोटमा ६ थान बन्दुक बरामद्

    जाजरकोट । प्रहरीले जाजरकोटको जुनिचाँदे गाउँपालिका–११ कोर्ताङ स्थित चन्द्रबहादुर शाहीको घरबाट ६ थान बन्दुक बरामद गरेको छ । बाह्रबोर बन्दुक २ थान, भरुवा बन्दुक ३ थान, दुई नाले बन्दुक १ थान, इयर गन १ थान, भरुवा बन्दुकमा प्रयोग हुने सिसाको गोली, बाह्रबोर बन्दुकमा प्रयोग हुने ७ थान खोका लगायतका हातहतियार बरामद भएको प्रमुख जिल्ला अधिकारी…

    Read More
  • नारायणीमा नदीमा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता ।

    चितवन १८ फागुन । नारायणीमा नदीमा पौडी खेल्ने क्रममा बिहीबार एक जना डुवेर वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका–१६ स्थित ठूलोगडी नजिक नारायणी नदीमा पौडी खेल्न गएका रत्ननगर नगरपालिकाको जयमंगला घर भई भरतपुर महानगरपालिका–१० मा डेरा गरी बस्ने २३ वर्षीय सुशील पन्त पौडी खेल्न जाँदा बेपत्ता भएका हुन्…

    Read More
  • जनप्रतिनिधिका लागि संघीयता र सुशासन बिषयक प्रवचन कार्यक्रम

    महोत्तरी/बर्दिबास/आधारशिला र जय गोविन्द शाह अध्ययन केन्द्रको सयुक्त आयोजनामा महोत्तरी जिल्लाको बर्दिबासमा संघीयता र सुशासन बिषयक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महोत्तरी, सर्लाही, धनुषा र सिराहा जिल्लाका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरु सहभागी हुनुहुन्थो । ४ जिल्लाका नगरपालिकाको मेयर÷उपमेयर, गाउँ पालिका अध्यक्ष, वडा अध्यक्ष र कार्यालय प्रमुख सहभागी कार्यक्रममा इन्द्रबहादुर भुजेल, केशब भट्टराई र…

    Read More
  • अन्तत:विप्लव समूहको चेतावनीको कारण सलमान खान नेपाल नआउने भए

    नेपाल कम्युनिष्ट पाटी (विप्लव)को चेतावनीको कारण अन्तत:सलमान खानको नेपाल भ्रमण स्थगित भएको छ । फागुन २६ गते काठमाडौंमा हुने कार्यक्रममा बलिउडका अभिनेता सलमान खान आउने यसअघि पक्काजस्तै थियो । आजमात्रै बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको हो । खानको ‘दबंग द टुर’ १० मार्च अर्थात फागुन २६ मा काठमाडौंमा हुने तय भएको…

    Read More
  • सरकार देश विकासमा प्रतिबद्ध : प्रधानमन्त्री ओली

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देश विकासमा प्रतिबद्ध रहेको बताएका छन् । बिहिबार उनलाई बधाई दिन बालुवाटार पुगेका नेपाल चेम्बर आफ कमर्सका प्रतिनिधिसँगको सामूहिक भेटमा उनले सो कुरा बताएका हुन् । भेटका क्रममा प्रधानमन्त्री ओलीले देश बनाउनेबाहेक आफ्नो अरु कुनै स्वार्थ नरहेको पनि स्पष्ट पारे । व्यवसायीहरुलाई दुःख दिएर लाभ लिने पक्षमा आफ्नो सरकार…

    Read More
  • नेपाल तपोवन हो : सभामुख श्रेष्ठ

    मकवानपु । ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले नेपाल तपोवन भएको भन्दै नेपालीहरु ब्ुद्धकै कारण धनी भएको बताएका छन् । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ चौकी भञ्ज्याङमा ११ औँ विश्वशान्ति पुजा समापन समारोहमा बोल्दै उनले बुद्धको फेलोसफीका कारण नेपालीहरु धनी भएको बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि रहेका सभामुख श्रेष्ठले भगवान बुद्धको देश भएकोले…

    Read More
  • सशस्त्र प्रहरीद्वारा गाँजा बरामद

    रत्ननगर, चितवन, १७ फागुन । सशस्त्र प्रहरी बल गढीमाई गण भण्डाराको गस्ती टोलीले बुधबार राती ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । मकवानपुरको राक्सीराङ्ग गाउँपालिका वडा नं. ६ डाबराङ गाउँमा गोठमा लुकाई राखेको अवस्थामा १४ वटा बोरामा २ सय ३ किलो गाँजा बरामद गरिएको थियो । गणका प्रहरी नायव निरीक्षक नारायण प्रसाद इटनीको गस्ती टोलीले…

    Read More
  • विप्लवका नाममा जारी भयो पक्राउ पुर्जी

    काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई गिरफ्तार गर्ने तयारी भइरहेको पाईएको छ । महासचिव विप्लवलाई कपिलबस्तु जिल्ला प्रहरीले प्रक्राउ पुर्जी जारी गरेको हो । विप्लवको घरमा पुर्जी टाँस भएको छ । जिल्ला प्रहरी कार्यलय कपिलबस्तुको प्रहरी निरीक्षक केशवराज ज्ञवालीले पक्राउ पुर्जी टाँस भएको जानकारी दिए । ज्ञवालीका अनुसार भोजपुर जिल्ला अदालतले विस्फोट पदार्थ र…

    Read More
  • श्रीमतीको आक्रमणबाट श्रीमानको ज्यान गयो

    चितवन । पुर्वी चितवनको रत्ननगरमा एक महिलाले पिर्काले हानेर आफ्नु श्रीमानको हत्या गरेकी छिन् । रत्ननगर–११ मंगलपुरकी शर्मिला राईले पिर्काले हानेर श्रीमान् कुमार राईको हत्या गरेकी हुन् । प्रहरीबाट ढिलो गरी प्राप्त सूचना अनुसार फागुन ९ गते राती श्रीमतीको आक्रमण बाट घाइते भएका ४५ वर्षीय कुमारको ११ गते बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको…

    Read More
  • नाबालक विद्यार्थी माथि शिक्षकको करामत

    चितवन । ओम शान्ति ऐकेडमी कटहरचोक कृष्णपुरका एक शिक्षकले छात्रमाथि कुटपिट गरेको छ । कक्षा ४ मा अध्ययनरत छात्र अन्शल न्यौपानेलाई स्कुलका संगित शिक्षक विक्रम क्षेत्रीले निल डाम हुने गरेर कुटपीट गरेको हो । घट्नना हिजोको भए पनि बालकले परिवारलाई आज म स्कुल जान्न भनेपछि मात्रै बाहिर आएको हो । सोमबार संगित कक्षा चलिरहेको समयमा…

    Read More