| प्रवास | 
  • मानव वेचबिखन तथा ओसारपसार मुद्धामा फरार अभियुक्त पक्राउ

    चितवन , ८ बैशाख । जिल्ला प्रहरी कार्यालय चितवनले पुुुनः सक्रियता देखाएको छ । कार्यालयले अवलम्बन गरेको रणनिती अनुसार फरार अभियुक्त पक्राउ गर्न गठित विशेष टोलिले मानव वेचबिखन तथा ओसारपसार मुद्धामा फरार रहेका जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.२५ शुक्रनगर बस्ने बर्ष २६ को महेन्द्र परियार भन्ने बिर बहादुर नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय…

    Read More
  • मापदण्ड विपरीत सञ्चालित क्रसरले बनाएको कुलोमा डुबेर एक बालकको मृत्यु

    फाईल फोटो मेलम्ची, ७ वैशाख, मापदण्ड विपरीत सञ्चालित क्रसर उधोगले बनाएको कुलोमा बिहीबार डुबेर सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका– १३ फट्केश्वरमा एक बालकको मृत्यु भएको छ । भोजपुर स्थायी ठेगाना रही मेलम्ची नपा–१२ गिरानचौरमा रहेको मामाघर आएका ११ वर्षीय कर्साङ तामाङको क्रसरले बनाएको कुलोमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नायब निरीक्षक श्रीराम केसीले…

    Read More
  • धर्म परिवर्तन गराउनेलाई अब देश निकाला गरिने ।

    काठमाडौं ( धर्म परिवर्तन गराउनेलाई अब देश निकाला गरिने भएको छ । सरकारले धर्म परिवर्तन गराउने व्यक्तिलाई वा संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले कठोर नीति ल्याउन लागेको हो । विदेशी तथा गैरसरकारी संस्था धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न संस्थााको दर्ता खारेजी र सम्बद्ध व्यक्तिलाई देश निकाला सम्म गर्न सक्ने…

    Read More
  • नारायणगढ मुग्लीन सडकखण्डको नौ किलोमा ट्रकले बसलाई ठक्कर दिँदा १३ घाइते, तीनजनाको अवस्था गम्भीर

                                                      फाईल फोटो : चितवन, वैशाख ७(, काठमाडौँबाट प्यूठान र वीरगञ्ज जान आउँदै गरेका दुई यात्रुबाहक बसलाई आज बिहान नारायणगढ मुग्लीन सडकखण्डको नौ किलोमा ट्रकले ठक्कर दिँदा १३ जना घाइते भएका…

    Read More
  • फेसबुक प्रेमीद्धारा बन्धक बनाई सामूहिक बलात्कार

    सांकेतिक तस्बिर शुक्रबार, ०७ बैशाख, दुई बर्षसम्मको फेसबुक र फोनमा परेको लभपछि रुकुमकी २७ बर्षीया एक युवती बाँकेको कोलहपुरका ३० बर्षीय तेजेन्द्र चिवारीसँग विवाह गर्न राजी भईन् । फोन र फेसबुकबाटै भाग्ने मिति तय भयो । तिवारी फागुन ४ गते युवतीलाई भगाउन रुकुम पुगे । तिवारीलाई कुरिरहेकी युवतीको राति १० बजे चौरजहारी बसपार्कमा तिवारीसँग प्रत्यक्ष…

    Read More
  • त्रिभुवन विमानस्थलमा ठूलो दुर्घटना टर्‍यो

      काठमाडौँ, ७ वैशाख। काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज बिहीबार राति रनवेभन्दा बाहिर पुगेको छ । उक्त जहाज रनवेभन्दा बाहिर पुगेर अड्किएपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थल बन्द भएकोले अवतरणको लागि आएका विमानहरु कलकत्ता र दिल्ली डाइभर्ट गरिएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार मालिन्दो एयरको विमानबाट यात्रुहरुलाई…

    Read More
  • अब यातायात समितिको सम्पत्ति स्वतः राष्ट्रियकरण हुने

      ६ वैशाख, काठमाडौं । सरकारले यातायात व्यवसायी समितिहरुको नवीकरण नगर्ने निर्णय गरेपछि अब उनीहरुको सम्पत्ति के हुन्छ भन्ने प्रश्न जन्मिएको छ । देशभर झण्डै ४ सयभन्दा बढी यस्ता समितिहरु सक्रिय छन् । मंगलबार मन्त्रिपरिषद बैठकले यातायात समितिहरू नवीकरण नगर्ने निर्णय गरेकाले अब नवीकरण नहुने त्यस्ता समितिहरु स्वतः विघटनमा जानेछन् । यातायात व्यवसायी समितिहरुसँग अहिले…

    Read More
  • भ्रष्टाचार र एकाधिकार विरुद्ध सरकार कठोर रुपमा प्रस्तुत हुने

    चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताएका । बुधबा छन् । बुधबार साँझ पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भने, “भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति हामी कठोर कदम चाल्दैछौँ, अपराध, कुनै प्रकारको एकाधिकार र…

    Read More
  • अन्तत : फरार ‘माननीय’ दीपक मनाङ्गे पक्राउ

    ६ वैशाख, काठमाडौं । अन्तत ः फरार अभियुक्त दीपक मनाङ्गे पक्राउ परेका छन् । प्रदेश ४ का प्रदेशभासभा सदस्य समेत रहेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । यसलगतै मनाङ्गे फरार भएका थिए, उनले…

    Read More
  • यातायात व्यवसायीद्वारा अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा

    काठमाडौं–सरकारले सिन्डिकेट हटाउने निर्णय गरेको भन्दैं यातायात व्यवसायीले अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । बुधबार यातायात व्यवसायीहरुले राजधानी काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै बैशाख २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणासहितको चरणबद्ध आन्दोलनको कार्यक्रम सार्बजनिक गरेका हुन् । यसअघि विभिन्न खालका दबाबकूलक आन्दोलनका कार्यक्रम तय गरेका ब्यवसायीहरुले देशभरका यातयात संघसस्था खारेज गरेसंगँैं आन्दोलनलाई…

    Read More