| प्रवास | 
  • माओवादी हेडक्वार्टर बैठक, बराबरी हुनैंपर्ने तर एकीकरणबाट ‘ब्याक’ नहुने निस्कर्ष

    काठमाडौं, ९ वैशाख । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले एमालेसँगको पार्टी एकीकरणमा विचलित नहुन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा आइतबार बिहान बसेको केन्द्रीय कार्यालयको विस्तारित अर्थात हेडक्वाटर बैठकले एमाले–माओवादीबीच पार्टी एकीकरण हुने र त्यसका लागि अन्तिम चरणका सम्वाद भइरहेको उल्लेख गरेको हो । बैठकमा अध्यक्ष दाहालले…

    Read More
  • ‘माउ’ पार्टी बीच एकीकरण हुँदै गर्दा एमाले–माओवादी निकट दुई अखिलबीच आरआरमा झडप

    फाइल तस्बिर काठमाडौं, ९ वैशाख । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको अन्तिम तयारी भइरहेका यी दुई दलका विद्यार्थी भातृ संगठनबीच हानाहान भएको छ । काठमाडौंको प्रदर्शनीमार्ग्स्थित आरआर क्याम्पसमा आइतबार एमाले निकट अनेरास्ववियुले माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीमाथि आक्रमण गरेका हुन् । अखिल क्रान्तिकारीका एक नेताले दैनिक नेपालसँग भने, ‘नेपाल टेलिकमको सिम कार्ड वितरण गर्न…

    Read More
  • गोंगबुका ‘कोठी’ बाट ३४ जना पक्राउ

    काठमाडौं, बैशाख ९ । महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ। प्रभागले शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अप्रेसनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागूऔषध बिक्री(वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो। जसमा १९ पुरुष र १५ महिला छन्। प्रभागका…

    Read More
  • नवलपरासीमा मिलेमतो मैं खोलाजन्य पदार्थको चोरी–निकासी बढ्यो

    नवलपरासी, ९ वैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका क्षेत्रभित्र पर्ने झरही खोलामा अवैध उत्खनन भई खोलाजन्य पदार्थको चोरी–निकासी बढेको छ । गाउँघरमा प्रयोग गर्ने भनी स्थानीय तस्करहरुले खोलामा साँझ बिहान खोलाजन्य पदार्थ चोरी गरी बिक्री वितरण गरिरहेको पाइएको छ । रामग्राम नगरपालिका–१ सहुवा टिकर र वडा नं ४ सूर्यपुराबाट स्थानीय खोला तस्करले खोलाबाट बालुवा र…

    Read More
  • चितवनमा फेरी मर्यो अर्को दुर्लभ पाटे बाघ

      चितवन,९ बैशाख ।चितवनको सौराहानजिकै राप्ती किनारमा आइतबार विहान फेरी अर्को एउटा दुर्लभ पाटेबाघ मरेको छ । चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार जुधेर नै बाघ मरेको हुनसक्ने देखिन्छ । यो सँगै पछिल्लो…

    Read More
  • अपाङ्ग बालिकामामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पौडेल समातिए ।

      चितवन , ९ बैशाख । अपाङ्ग बालिकामामाथि यौन दुव्र्यवहार गरेको आरोपमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको श्रीगणेश अपाङ्ग धार्मिक सेवा केन्द्र सञ्चालन गर्दै आएका विष्णु पौडेललाई आश्रममा रहेका अपाङ्ग बालिकाहरु माथि यौन दुव्र्यवहार गरेको भन्दै स्थानीय आमासमुहको सहयोगमा जिल्ला बालकल्याण समितिले पक्राउ गरेर प्रहरीलाई…

    Read More
  • राजधानी मैं पेस्तोल र गोली सहित एक पक्राउ

    काठमाडौं– काठमाडौं ठमेल ज्याठावाट मकवानपुर हेटौंडा–९ का २० वर्षीय पुकार शिकारीलाई प्रहरीले पक्राउ गरेको छ । मेड इन यूएसए लेखिएको १ थान पेस्तोल र म्यागजिनमा लोड गरेको ५ राउण्ड गोली सहित उनलाई महानगरीय प्रहरी वृत्त दरवारमार्गको प्रहरीले शनिबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीबट थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ…

    Read More
  • कांग्रेस नेता रामचन्द्रको केपी र प्रचण्डलाई चुनौती

    चितवन, ८ बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमाले र माओवादी केन्द्रका नेताले जनतालाई ढाटेको आरोप लगाउदैं कम्युनिजम कस्तो रहेछ हामी पनि हेर्ने छौं भन्दै केपी र प्रचण्डलाई चुनौती दिएका छन् । चितवनको रत्ननगरमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनको उद्घाटन गर्दै नेता पौडेलले यस्तो चुनौती दिएका…

    Read More
  • रत्ननगर महोत्सवको आय व्यय सार्वजनिक

    रत्ननगर, बैशाख ८( रत्ननगर उद्योग बाणिज्य संघले रत्ननगर महोत्सवको आय व्यय सार्वजनिक गरेको छ । संघले आयोजना गरेको सो महोत्सवमा ३६ लाख भन्दा बढी नाफा भएको सार्वजनिक गरिएको छ । संघले शुक्रवार एक प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको विवरण अनुसार महोत्सवमा ३६ लाख ३५ हजार रुपैया नाफा भएको जनाएको छ । महोत्सवमा २ करोड १२…

    Read More