| प्रवास | 
  • एसिड प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको ठाडो निर्देशन

    चितवन, वैशाख ११–गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्् । सोमबार अपराह्न भरतपुर अस्पताल पुगेर उनले सो जानकारी लिएका हुन् । ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले आईतबार भरतपुरस्थित त्रिचोक नजिकै एसिड प्रहार गरी सोही ठाउँमा डेरा गरी बस्दै आएकी कल्पना श्रेष्ठलाई घाइते बनाएका थिए…

    Read More
  • जिल्ला शिक्षा अधिकारी नेपाल विरुद्ध बलात्कार मुद्दा

      बर्दिया,  जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल विरुद्ध बलात्कार अभियोगमा जिल्ला अदालत बर्दियामा मुद्दा दर्ता भएको छ । नेपालमाथि जिशिअ निवासमा पढाउने बहानामा एक बालिकामाथी यौन दुव्र्यबहार गरेको आरोप लागेको छ । फुपुको घरमा केही दिन बस्न भनेर आएकी १५ वर्षीया बालिका गत बिहीबार दुव्र्यवहारको सिकार भइकी थिइन् । उनकी फुपु सोही कार्यालयका प्रमुखको क्वाटरमा…

    Read More
  • ६ हजार प्रहरी एकैपटक सरुवा गर्ने सरकारी तयारी

    काठमाडौं,११ बैशाख । प्रहरी महानिरीक्षकमा बढुवा भएपछि सर्वेन्द्र खनालले संगठनमा लामो समयदेखि सुविधासम्पन्न र लाभ हुने ठाउँमा बस्दै आएका जवानदेखि अधिकृतहरूको नामावली संकलन तीव्र पारेका छन् । महानिरीक्षक खनालले लामो समयदेखि तल्लो तहमा रोकिएको बढुवा समेतको फाइल उठाउन निर्देशन दिएपछि कर्मचारी प्रशासन महाशाखाले तयारी तीव्र बनाएको हो । तीन वर्षदेखि तल्लो तहको बढुवा रोकेका तत्कालीन…

    Read More
  • चितवनमा फेरी अर्को दुर्घटना

    चितवन ,११ वैशाख । दैनिक जस्तो दुर्घटना भईरहेको चितवनमा फेरी अर्को दुघटना भएको छ । नारायणगढ—मुग्लिन सडकखण्डमा बस र ट्रक आपसमा जुध्दा एक जनाको मृत्यु भएको हो । नारायणगढ– मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ५ स्याउली बजारमा आज बिहान ६ बजे इटहरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख १५२१ नम्बरको बस र काठमाडौँबाट नारायणगढतर्फ…

    Read More
  • ३३ किलो सुन गायव काण्ड : मरेकालाई दोष दिदै ठूला तस्कर उम्काउने खेल

    काठमाडौं, ११ वैशाख । विमानस्थलबाट काठमाडौ भित्रिएको ३३ किलो सुन हराएपछि उत्पन्न परिस्थितिले लहरो तान्दा पहरो खस्ने सम्भावना बढेपछि आत्महत्या गरेका सानु वनलाई दोष थोपरेर पन्छिने काम भैरहेको छ जनप्रहार साप्ताहिकले समाचार छापेको छ । माघको पहिलो साता दुबई हुँदै काठमाडौ आएको ३३ किलो सुन गायव भएसँगै ३ जनाको ज्यान गएको छ भने सो काण्डमा…

    Read More
  • महिलालाई एसिड प्रहार गर्ने प्रहरी नायब निरीक्षक निलम्बन

      १० बैशाख । प्रहरीको एसिड प्रहारबाट गम्भीर घाइते भएकी गोर्खा घर भई हाल चितवनको भरतपुरस्थित त्रिचोक बस्ने बिवाहित महिला बर्ष २८ कि कल्पना श्रेष्ठलाई गृहमन्त्री रामबहादुर थापा बादलले भेट गरेका छन् । रक्षक नै भक्षक भएको भन्दै सर्वत्र विरोध भएपछि गृहमन्त्री रामबहादुर थापा बादल आज आफैं घटनाको बारेमा बुझ्न भरतपुर अस्पताल आइपुगेका हुन् ।…

    Read More
  • क्षेत्रपुरस्थित सुगम पियाको घरमै जुवाखाल

    चितवन भरतपुर महानगरपालिका वडा नंं २ क्षेत्रपुरस्थित सुगम पियाको पुरानो घरमा दिन दहाडै जुवाखाल संचालन भईरहेको खुल्नमा आएको छ । भण्डाफोरलाई प्राप्त एक गोप्य सुचना अनुरुप दैनिक जुवाखाल भइरहेपनि चितवन प्रहरीले रकम लिई छाडिदिने गरेको बुझिएको छ । पियाको घरमा दैनिक २ बजेपछि जुवा खाल संचालन हुन्छ तर प्रहरीले किन समाउन सक्दैन ? क्षेत्रपुरकै एक…

    Read More
  • यो समय विकास र समृद्धिको हो : गृहमन्त्री बादल

    चितवन, १० वैशाख । गृहमन्त्री रामबहादुर थापाले अहिलेको समय विकास र समृद्धिको रहेको बताएका छन् । रत्नगर उद्योग वाणिज्य संघ रत्ननगरको १९औँ साधारणसभाको उद्घाटन गर्दै आज सोमबार टाँडीमा उनले राजनीतिक व्यवस्था परिवर्तन भइसकेको भन्दै अबको समय विकास र समृद्धिको रहेको बताएका हुन् । विकास र समृद्धिका लागि बाधक बनेका ऐन नियमलाई परिमार्जन गर्दै देशमा अर्थतन्त्र…

    Read More
  • प्रहरीबाटै नागरिक असुरक्षित : चितवनमा प्रहरीले नै बर्साए महिलामाथि एसिड ।

    चितवनमा ट्राफिक प्रहरीले नै महिला माथि एसिड प्रहार गरेका छन् । आइतबार दिउँसो ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा कार्यरत प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँले भरतपुर स्थित त्रिचोकमा कल्पना श्रेष्ठमाथि एसिड हानेका हुन् । झन्डै तीन वर्षदेखि इलाका प्रहरी कार्यालय रत्ननगरमा कार्यरत ५२ बर्षिया खनियाँ को कोठामा बस्दै आएकी थिइन् । प्रहरी स्रोतका अनुसार टाँडीबाट आएका…

    Read More