चालु आर्थिक वर्षको नौ महिनामा साँढे १४ अर्ब रुपैंयाँ राजस्व संकलन ।
चितवन , १३ बैशाख । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षको नौ महिनामा करिब साँढे १४ अर्ब रुपैंयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कार्यालयले १४ अर्ब ४५ करोड ६७ लाख ३७ हजार रुपैया राजश्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०७४र२०७५ को चैत सम्मको तुलनामा यस आर्थिक बर्षमा…
Read More