| प्रवास | 
  • रत्ननगरको ॐ ईट्टा भट्टामा ५ बर्षिय अवोध बालिका बलात्कृत

      चितवन ,बैशाख १५(्चितवनको रत्ननगरको एकईट्टा भट्टामा ५ बर्षिय बालिका बलात्कृत भएकी छन् । रत्ननगर १६ पिठुवाको ॐ ईट्टा भट्टामा हिजो शुक्रबार बिहान सोही ईट्टा भट्टामा काम गर्ने ३२ बर्षका एक पुरुषले बालिकालाई ललाई फकाई गरि जर्बजस्ती बलात्कार गरेका हुन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले रत्ननगर १४ गैरीगाँउ घर भएका ३२ बर्षका राजकुमार…

    Read More
  • नेकपाद्वारा बैशाख २२ गते नेपाल बन्दको घोषणा ।

    चितवन , १५ बैशाख । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आउँदो वैशाख २२ गते शनिबार एकदिने नेपाल बन्दको घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले वैशाख १४ गते अर्थात् शुक्रबार एक वक्तव्य जारी गर्दै आफ्नो पार्टीका नेता कार्यकर्तामाथि वर्तमान सरकारद्वारा देशभरी गरिएको दमन, कार्यकर्ता बेपत्ता र गिरफ्तारीको विरुद्ध विभिन्न कार्यक्रम सहित नेपाल बन्दको घोषणा गरेका…

    Read More
  • कर्मचारीहरु माथि दुर्वव्यवहार गर्ने भरतपुर क्यान्सर अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत पाठक निलम्बित

    चितवन,१४ बैशाख । भरतपुर क्यान्सर अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत अयोध्या पाठक निलम्बित भएका छन् । अस्पतालका कर्मचारीहरु माथि गालिगलौज र दुर्वव्यावहार गरेको भन्दै उनलाई निलम्बन गरिएको हो । अधिकृत पाठकले नर्सिङ विभागमा कार्यारत कर्मचारी र नर्सिङ विभागका प्रमुखको कार्यकक्षमै पसी नर्सिङ प्रमुख र अनिता भुषाल माथि नै हातपात गरेको पीडितबाट उजुरी परेपछि आवश्यक छानबिन र…

    Read More
  • गुजरातमा एक आमाले आफ्नै २२ वर्षे छोराबिरुद्ध बलात्कारको मुद्दा दर्ता

    गुजरात। एक आमाले आफ्नै छोरामाथि बलात्कारको आरोप लगाइन् । घटना गुजरातको पाटनको हो । पाटनको पालनपुरमा बस्ने लीला ९नाम परिवर्तन०ले आफ्नो २२ वर्षे छोराबिरुद्ध प्रहरीसमक्ष बलात्कारको मुद्दा दर्ता गराएकी छिन् । लीलाका अनुसार १९ अप्रिलको रात उनी घरबाहिर सुतिरहेकी थिइन् । मध्य रातमा जब उनी पानी पिउनको लागि घर भित्र गइन् तब उनको छोराले ढोका…

    Read More
  • सुन तस्करी प्रकरणः पुर्वआईजिपी पनि शंकाको घेरामा, एसपी खनाल निलम्बित

    शुक्रबार, १४ बैशाख तस्करले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट काठमाठौं भित्र्याएको ३३ किलो सुन तथा सनम शाक्य हत्या प्रकरणमा पूर्वप्रहरी महानिरिक्षक आईजिपी प्रकाश अर्याल पनि छानविन समितिको दायरामा परेका छन् । यो खबर आजको नागरिक दैनिकमा छ । यस विषयमा गृह मन्त्रालयले छानविन गर्न बनाएको समितिले अर्यालसँग पनि बयान लिने भएको छ । बयानका लागि छिट्टै उनलाई…

    Read More
  • भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट भुर्तेल भ्रष्टाचारी ठहर

    चितवन , १४,बैशाख । चितवनको भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट एवं हाल मौलाकालिका अस्पतालका सञ्चालक समिती समेत रहेका डा। केशवराज भुर्तेललाई बिशेष अदालतले बिहीबार भ्रष्टाचारी ठहर गरेको छ । डा। भुर्तेल पदमा रहँदा अस्पतालको ए र बी ब्लक भवन निर्माणमा ठेकेदारसँग मिलेर रकम असुल गरेको, स्टोरमा सेटिङ मिलाएर अकुत सम्पती आर्जन गरेको, उपकरण खरिदमा नाजायज…

    Read More
  • चितवनका सिडीओ भक्तपुर सरुवा,गोरखाका सिडीओ बस्नेत आउदैं

    चितवन, वैशाख १३( गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारी सीडीओ सहित ६० जना विशिष्ट श्रेणीका कर्मचारीको सरुवा गरेको छ । सहसचिव र उपसचिवस्तरका ६० जना र प्रमुख जिल्ला अधिकारीको जिम्वेवारी हेरफेर गरेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । लामो समयसम्म चितवनमा काम गरेका सीडीओ नारायणप्रसाद भट्टलाई भक्तपुर सरुवा गएिको छ भने चितवनमा गोरखाका…

    Read More
  • महिलामाथि बलात्कारको प्रयास गर्ने युवक प्रहरी खोरमा ।

    चितवन , १३ बैशाख । पुर्वी चितवनको राप्ती नगरपालिका १ लोथरमा एक महिलामाथि बुधबार बलात्कारको प्रयास भएको छ । लोथर बजारबाट मकवानपुरको राक्सिराङ तर्फ जादै गरेकी ३५ बर्षिय चन्द्रिमाया थिङलाई राप्ती नगरपालिका वर्डा नम्बर ४ का स्थानीय २७ बर्षीय बम बहादुर कुवँरले बलात्कारको प्रयास गरेका हुुुन् । कुवँरलाई तत्काल प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय…

    Read More
  • प्रहरी भित्रका अपराधिक किराहरुलाई फालेरै छाड्ने : आईजीपी खनाल

    चितवन बैशाख १३( नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी भित्रका अपराधिक किराहरुलाई फालेरैं छाड्ने चेतावनी दिएका छन् । प्रहरी मातहतका प्रमुखहरुलाई निर्देशन दिन चितवन आएका खनालले पत्रकारहरुसंग कुराकानी गर्दै प्रहरी भित्रका केही नालायक सदस्यहरुले गरेको कामले समग्र प्रहरी संगठन बदनाम हुन नहुने बताए । “प्रहरी संगठनभित्र केही त्यस्ता किराहरु छन जस्लार्ई फाल्नुपर्छ महानिरीक्षक खनालले भने”े,त्यस्ता…

    Read More