| प्रवास | 
  • मे दिवसमा प्रधानमन्त्री ओलीको शुभकामना

    मङ्गलबार, १८ बैशाख २०७५ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व मजदूर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गर्नुभएको छ । मजदूर दिवसको उपलक्ष्यमा आज दिनु भएको एक सन्देशमा प्रधानमन्त्रीले प्रत्येक वर्ष मे १ को गौरवपूर्ण दिनले विश्व मजदूर आन्दोलनको महत्वपूर्ण उपलब्धि–आठघण्टा काम, आठघण्टा आराम…

    Read More
  • समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नैं नेपाली श्रमिक वर्गको मुख्य कार्यभार : प्रचण्ड

    काठमाडौं,१८ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ले समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नैं नेपाली श्रमिक वर्गको मुख्य कार्यभार भएको बताएका छन् । १२९ औं मजदुर दिवसको अवसरमा आज मंगलबार शुभकामना दिँदै उनले भनेका यस्तो बताएका हुन् । प्रचण्डले भने, ‘देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको यस सन्दर्भमा सर्वहारावादी कम्युनिष्टहरुको एकता अपरिहार्य…

    Read More
  • अज्ञात समूहले चितवनका किसानले लगाएको ३ हजार बढि केराको बोट काटेर सखाप पारे

    चितवन,बैशाख १८, चितवनको पसर्बि क्षेत्रमा किसानले लगाएको ३ हजार बढि केराको बोट अज्ञात समूहले काटेर सखाप पारिदिएको छ । कालिका नगरपालिका ६ भटेनी नयाँ टोलमा स्थानिय १२ जना किसानले लगाएको केराखेती अज्ञात समूहले गएराती नष्ट गरिदिएको हो । सो समुहले रातको समयमा छानिछानि किसानको केरा बगानमै पसेर नष्ट गरेको छ । स्थानिय १२ किसानका ३१…

    Read More
  • शक्तिखोरमा फेन्सी व्यवसायी संघको सहयोग हस्तान्तरण

    चितवन । फेन्सी व्यवसायी संघ चितवन र फेन्सी बचत तथा ऋण सहकारी संस्थाले चितवन समाज जापानको विशेष सहयोगमा आज सोमबार चितवनको कालिका नगरपालिका ९, शक्तिखोरमा सहयोग हस्तान्तरण, सहभोज र स्वास्थ्य शिविर सम्पन्न गरेका छन् । कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ प्रमुख अतिथि रहनु भएको कार्यक्रममा राप्ती नगरपालिका २ का सरोज चेपाङलाई सम्मानसहित ११ हजार पाँच…

    Read More
  • काबुल हमलामा पाँचजना पत्रकार पनि मारिए

    काबुल । अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेमा पाँचजना पत्रकार पनि मारिएका छन् । उक्त हमलामा परी मारिनेको संख्या २५ पुगेको छ । अरु दर्जनौँ व्यक्ति घाइते छन् । घाइतेहरुको उपचार जारी छ । मध्य काबुलको एक जिल्लामा भएको आत्मघाती बम हमलामा परी पाँचजना पत्रकारको…

    Read More
  • मनकामना मन्दिरमा गजुर राखियो

      गोरखा, बैसाख १७ । नेपालकै प्रशिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा गजुर राखिएको छ । सोमबार बैशाख पूर्णिमाको साइत पारी मुख्य पुजारी इन्सान थापा मगरलगायतले गजुर राखेका हुन् । बाजागाजा सहित विशेष पूजा गरेर गजुरलाई मन्दिरको माथिल्लो तलामा चढाइएको थियो । मन्दिर जिर्णाेद्वारको काम चलिरहेपनि उपयुक्त साइत सोमबार परेकाले गजुर राखिएको जिर्णाेद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले…

    Read More
  • इस्टर कप इन्टर स्कुल फुटवल प्रतियोगिता हुने

    रजहर । वैशाख १७ अभिषेक चर्च देवचुली १६ रजहरको आयोजनामा मंगलबारबाट रजहर स्वास्थ्य चौकी नजिकको खेलमैदानमा इस्टर कप इन्टर स्कुल फुटवल प्रतियोगिता– २०७५ हुने भएको छ । आयोजकले प्रतियोगिताको विषयमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो । १२ टिमको सहभागिता रहने यस प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार, दोस्रो हुनेले २५ हजार र…

    Read More
  • भारतले आकाशमा पनि कञ्जुस्याइँ गर्‍यो प्रधानमन्त्री ओली

      १६ वैशाख, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवा अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आकाशको अधिकार लिने र विमानहरु चल्ने बताएका छन् । भारतले अहिलेसम्म जमीनमा मात्रै होइन, आकाशमा पनि कञ्जुस्याइँ गरिरहेको बताए । ‘भारतले आकाशबाट एउटामात्रै बाटो दिएको छ, वीरगञ्जबाट सिमरा परेर त्यतैबाट निस्केर जानुपर्छ,’ आइतबार प्रदेश ५ को संसदमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भारतले…

    Read More
  • मोदीलाई नेपालमा स्वागत सँगै विरोध गर्नेको सँख्या बढदैं

    १७ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदी आउने दिन नजिकिदै गर्दा नेपालमा उनको स्वागतमा नेपालका केही ठुला दल र सरकार आतुर भईरहेपनि मोदीको नेपाल भ्रमणलाई लिएर  स्वागत सँगै विरोध गर्नेको सँख्या पनि बढदैं गएको छ । यसरी विरोध गर्नेमा नेकपा मसाल समेत सामेल भएको छ । नेपाल कम्युनिस्ट पार्टी मसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई…

    Read More
  • विद्यालयमा डेस्क बेन्च नहुँदा विद्यार्थीको बिजोग

    चितवन , १७ बैशाख । पुर्वी चितवनको राप्ती नगरपालिका १३ स्थित लोथरको राष्ट्रिय आधारभूत विद्यालय कालीटारका विद्यार्थी विद्यालयमा डेस्कबेन्च नहुँदा भूइँमै बसेर पढ्न बाध्य छन् । वि।सं २०५३ सालमा स्थापना भएको सो , बिद्यालयमा चार कक्षासम्म अध्ययन हुने गर्दछ । चार कक्षासम्म पढाइ हुने यो विद्यालयमा ५० जना बालबालिकासहित १६० जना विद्यार्थीले भर्ना गरिसकेका छन्…

    Read More