| प्रवास | 
  • कृषियोग्य जमिन प्लटिङमा रोक

    सर्वोच्च अदालतले कृषियोग्य जमिन प्लटिङ गर्न नपाइने ठहर गरेको छ । सर्वोच्च यस्तो फैसलासँगै भूमिसुधार तथा व्यवस्था मन्त्रालयले नौ महिनाअघि गरेको प्लटिङ रोक्ने निर्णय कार्यान्वयन हुने भएको छ । मन्त्रालयले २०७४ साल साउन २७ गते जग्गा कारोबार गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनीले कृषियोग्य जमिन प्लटिङ गरी घडेरीका रुपमा बिक्री वितरण, कित्ताकाट गर्न नपाइने निर्णय…

    Read More
  • सम्पर्क्विहीन मकालु एयरको जहाज बाजुराको नदी किनारामा दुर्घटनाग्रस्त

    चितवन । सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट उडेको मकालु एयरको सम्पर्क्विहीन भएको जहाज बाजुरामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएकोमा उनीहरुको निधन भएको खबर प्राप्त भएको छ । बाजुराको एक नदी किनारामा आपतकालीन अवातरण गरिएको उक्त ९ एनएजेयु कलसाइन भएको जहाजमा चालक दलका दुई जना रहेको जहाज बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट हुम्ला सदरमुकाम सिमकोटको लागि…

    Read More
  • दासढुंगामा मदन भण्डारीको स्मृतिमा कार्यक्रम

    चितवन, जेठ / २ गते नेकपा एमाले चितवनले जेठ ३ गते ९भोलि० दासढुंगामा मदन भण्डारीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम गर्ने भएको छ । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय जीप दुर्घटनामा परी मृत्यु भएको स्थान दासढुंगामा कार्यक्रम गर्न लागिएको नेकपा एमाले चितवनका प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले जानकारी दिनुभयो ।…

    Read More
  • स्थापना दिवसमा अखिल र युवासंघको रक्तदान

    चितवन,जेठ १ अनेरास्ववियु र युवासंघको स्थापना दिवसको अवसर पारेर भरतपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । अनेरास्ववियुको ५४ औं र युवा संघको २८ औं स्थापना दिवसको अवसर पारेर जिल्ला शाखाले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले अबका दिनमा…

    Read More
  • मिस्टर एण्ड मिस कलेज चितवन सिजन २ हुने 

    चितवन, जेठ १ कर्मा इभेन्ट चितवनले युवा विद्यार्थीलाई लक्षित गर्दैै मिस्टर एण्ड मिस कलेज चितवन सिजन २ आयोजना गर्ने भएको छ । आयोजक संस्था कर्माका संचालक दिपेन्द्र क्षेत्रीका अनुसार एसईइ र प्लस टु को परिक्षा दिएर बसेका विद्यार्थीहरुको क्षमता, व्यक्तित्व र आत्मविश्वास बृद्धि तथा नैतिक क्षमता अभिबृद्वीका लागि मिस्टर एण्ड मिस कलेज चितवन सिजन २…

    Read More
  • मदन भण्डारी पाउण्डेशनको अध्यक्षमा डा. तिलचन्द्र भट्टराई

    चितवन / मदन भण्डारी पाउण्डेशन चितवनको सोमबार भरतपुरमा सम्पन्न भेलाले ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको अध्यक्षमा डा. तिलचन्द्र भट्टराई, बरिष्ठ उपाध्यक्षमा शम्भु सुवेदी, उपाध्यक्षहरुमा भीम पुन, राजेन्द्र श्रेष्ठ र रामप्रसाद न्यौपाने, सचिवमा श्याम बिष्ट, सहसचिवमा तिलक रिमाल र कोषाध्यक्षमा शंकर थपलिया सर्वसम्मत चयन हुनु भएको छ । समितिका सदस्यहरुमा कृष्ण…

    Read More
  • चितवनमा दैनिकजसो सवारी दुर्घटना

                                                                            फाईल फोटो चितवन, जेठ १– चितवनमा प्राय : दैनिकजसो सवारी दुर्घटना हुने गरेको पाईएको छ । जिल्ला ट्राफिक प्रहरी…

    Read More
  • चीनले बनायो तीन देशलार्इ जोड्ने विश्वकै सबैभन्दा लामो अर्को समुन्द्री पूल

    एजेन्सी । चीनले संसारकै सबैभन्दा लामो समुद्री पुल बनाएको छ । २० विलियन लागतमा चीनले ६ लेनको ५५ किलोमिटर समुुन्द्री पुल निर्माण गरेको हो। यो पुलले तीन देश चीन, हङकङ र मकाउलाई जोड्नेछ। अब लगभग एक घण्टामा मकाउबाट हङकङ पुग्न सकिने छ। पुलमा दैनिक चार हजार सवारी गुड्ने अनुमान गरिएको छ। जसमा १० मिनेटको फरकमा…

    Read More
  • ओली सुपर लम्पसारवादी ! सांसद गगन थापा

    काठमाडौं ,३१ बैशाख। नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुपर लम्पसारवादी को संज्ञा दिएका छन् । विगतमा अरुलाई लम्पसारवादी भन्ने केपी ओलीलाई आज सुपर लम्पसारवादी भन्न पाइने कि नपाउने भन्दै सांसद थापाले प्रश्न गरेका हुन् । ओली अघिका दुई प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाले पनि मोदीलाई भेटेको र त्यसबेला कसैलाई सिंगडा…

    Read More
  • मोदी आउँदा प्रधानमन्त्रीले नै देशको अपमान गरे : फोरम अध्यक्ष यादव

    चितवन, वैशाख ३१– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणको प्रसगं उल्लेख गर्दैआफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसकेर विदेशबाट सेना ल्याउनु राष्ट्रको लागी सबैभन्दा ठूलो अपमान भएको बताएका छन् । आज भरतपुरमा संचारकर्मीहरुसंग कुरा गर्दै यादवले प्रधानमन्त्रीले गर्दा देशको शिर झुकेको बताएका हुन् । भरतपुरमा आयोजित राजनैतिक अन्र्तक्रिया तथा कार्यकर्ता…

    Read More