| प्रवास | 
  • कयरखोलामा बाँध निर्माणको काम अझै सुरू भएनन्

    चितवन , ४ असार । अघिल्लो वर्ष रत्ननगर ३, कयरखोलामा आएको विध्वंसकारी बाढीले क्षति पुगेको सडक क्षेत्र र खोला बाँध निर्माणको काम अझै सुरू हुन सकेको छैनन् । यस वर्ष पनि वर्षाको समय सुरू नभइसकेकाले रत्ननगर ३, शान्तिचोकस्थित चौधरी टोलका स्थानीय त्रासमा रहेका छन् । कयर खोलाका कारण गाउँ, मुख्य सडकखण्ड र पुल नै जोखिममा…

    Read More
  • चुम्लिङटारमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो ।

    चितवन , ०१ असार । चितवनको इच्छाकामना गाउँपालिका–४ चुम्लिङटारमा आज बिहान माईक्रो बस र ट्रक एक आपसमा ठोक्किदा मृत्यु हुनेको संख्या चार पुगेको छ । बिहान ७ बजेर २० मिनेटमा भएको सवारी दुर्घटनामा तीन जनाको घट्नास्थलमै र एक जनाको उपचारका लागी भरतपुर अस्पतालमा ल्याउने क्रममा माईक्रोका बस चालक कास्कीको रुपाकोट–८ बस्ने वर्ष ३३ का चन्द्र…

    Read More
  • एमाले र माओवादी केन्द्रको नाम राखेर अरुले दल दर्ता गर्न नपाउने

    २४ जेठ, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाम राखेर अन्य व्यक्तिले तत्काल दल दर्ता गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले तत्कालिन पार्टीका नाम, झण्डा र चुनावचिन्ह अन्य कुनै दलले प्रयोग गर्न नपाउने प्रष्ट पारेको छ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० लाई दल दर्ताको प्रमाणपत्र दिएपछि आयोगका सचिव बेगेन्द्रराज पौडेलले बिहीबार विज्ञप्तिमार्फत…

    Read More
  • माथिल्लो तामाकोशीको दुई अर्ब साधारण शेयर बिक्रीको स्वीकृति

      काठमाडौँ, २४ जेठ । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण शेयर ९आइपिओ० निष्काशनको बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आइपिओ बिक्रीका लागि स्वीकृति दिएको हो । दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको हाल ९४ प्रतिशत निर्माण सकिएको छ । बोर्डले दोलखावासीलाई १० प्रतिशत र आमनेपालीलाई…

    Read More
  • मझौला व्यवसाय आर्थिक विकासको आधार : अध्यक्ष दाहाल

    काठमाडौँ, २४ जेठ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले साना तथा मझौला उद्योगको व्यवसाय विस्तार गर्न सके ठूला उद्योगको विकासमा सहयोग पुग्ने बताउनुभएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपालको १५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष दाहालले साना तथा मझौला व्यवसाय आर्थिक विकासको आधार भएकाले यसलाई व्यवस्थित गर्दै…

    Read More
  • सुन प्रकरणमा भण्डारीले यसरी फसाए खरेल र मल्ललाई

      काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको बचाउ गर्न खोज्दा पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी, पूर्व डीआइजीद्धय रमेश खरेल र हेमन्तमल्ल ठकुरी संकटमा परेका छन् । अभियुक्तहरु पूर्पक्षका लागि थुनामा रहेको र अदातलतमा विचाराधिन मुद्दामा जथाभावी बोलेपछि उनीहरुमाथि गृह मन्त्रालयले…

    Read More
  • पोखरीमा डुबेर महिलाको ज्यान गयो ।

    चितवन , २४ जेठ । चितवनमा माछा मार्ने क्रममा डुबेर एक महिलाको आज बिहीबार ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका ८ देवघारी तालमा माछा मार्ने गएकी हर्क बहादुर कुमालको श्रीमती अन्दाजी ५० र ५५ बर्षकी चुकमाया कुमाल भन्ने जोखनी दराइको ज्यान गएको हो । सुकुम्बासी टोलमा बस्दै आएकी…

    Read More
  • चितवनका १२ वर्षिय आर्यनले ल्याए ‘दैव’

    भरतपुर १२ मा रहेको ग्रीनल्याण्ड पव्लिक स्कुल कक्षा ७ मा अध्ययनरत आर्यन राना मगरले पहिलो गीत सार्वजनिक गरेका छन् । १२ वर्षिय आर्यनको स्वरमा रहेको दैव बोलको सो गीतमा जिवी सुनारको शव्द तथा संगित रहेको छ । गीतमा महेशविक्रम पाण्डेले संगीत संयोजन गरेका छन् । पुनम अडियो एण्ड भिडियो शोलुशन प्रालिले तयार पारेको गीत समिक्षा…

    Read More
  • अन्तत् : एमाले माओवादी मिलन ।

    ३ जेठ, काठमाडौं । दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र माओवादी केन्द्रको अन्तत् ः मिलन भएरै छनडेको छ । एमाले माओवादी मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ । पुनर्ग्ठित पार्टीको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् भने ९ सदस्यीय सचिवालय बनाइएको छ । यो दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।…

    Read More
  • सुन तस्करी काण्डमा कायस्थलाई जोगाउन पुर्ब आईजीपि उपेन्द्रकान्तको अबरोध

    काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यामा ठोस प्रमाण नै फेला नपरेपछि प्रहरीको अनुसन्धान र छानविन समिती पुर्वाग्राहि बनेको आरोप लागेको छ । सुन तस्करीबारे अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित विशेष छानबिन समितिमा रहेका एसएसपी वसन्त लामाले तस्करीमा मुछिएका पूर्व एआईजी विजयलाल कायस्थलाई उन्मुक्ति दिलाउन भूमिका खेलेको…

    Read More