| प्रवास | 
  • अवैध कल बाइपासमा एनसेल नैं प्रहरी र अदालतमा सेटिङ

      काठमाडौं । अवैध भिओआइपीमार्फत कल बाइबास गर्ने धन्दामा मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको संलग्नता रहेको बिभिन्न घटनाक्रमहरुले देखाएका छन् । भिओआईपीमा इन्टरनेट सेवा प्रदायक ९आईएसपी० कम्पनीहरुको संलग्नता देखाउँदै उम्किन खोज्दै आएका एनसेल जस्ता मोवाइल सेवा कम्पनीहरुको पोल विस्तारै खुल्दै छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो९सिआईवी० ले अवैध रूपमा सञ्चालित भिओआइपी र जिओआईपी उपकरणमार्फत कल…

    Read More
  •  समसामयिक विषयमा नेपाल पत्रकार महासंघको अन्र्तक्रिया

    नेपाल पत्रकार महासंघको आयोजनामा सोमबार १८ गते राजधानीमा पत्रकार आचारसंहिताको अवस्था र समसामयिक विषयमा अन्र्तक्रिया सम्पन्न भयो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आयार्यको अध्यक्षतामा आयोजित अन्र्तक्रियामा बोल्नुहुदै पूर्व अध्यक्ष डा. सुरेश आचार्यले अहिलेको रबि लामिछाने प्रकरण दुई किसिमले अघि बढेको बताउनुभयो । पहिलो काउन्सिलको मर्यादामाथि प्रहार र दोस्रो कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठमाथि प्रहार ।…

    Read More
  • उद्योग वाणिज्य संघ चितवनका संस्थापक सचिव एवंम पूर्व अध्यक्ष पियाको निधन ।

    चितवन , १९ असार । उद्योग वाणिज्य संघ चितवनका संस्थापक सचिव एवंम पूर्व अध्यक्ष कृष्ण वन्धु पियाको मंगलबार ८२ वर्षको उमेरमा निधन भएको छ । स्वर्गीय पियाले वि।सं २०१६ देखी १९ सम्म सचिव पदमा रही कार्य गरेका थिए । वि।सं २०२२ देखी २०४४ सम्म १६ वर्ष संघको अध्यक्ष पदमा रही कार्य गरेका थिए । नेपाल…

    Read More
  • चितवनको न्यू होप एग्रो बिजनेस नेपालका कर्मचारीहरु आन्दोलनमा ।

      चितवन , १९ असार । चितवनको न्यू होप एग्रो बिजनेस नेपालले दाना उत्पादनमा गृणस्तरलाई ध्यान नदिएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । दाना उत्पादनका लागी चितवन मंगलपुरमा स्थापित बहुराष्ट्रिय कम्पनी न्यु होपले कर्मचारीहरुको सुझाव नमानेपछि एकै पटक ७ कर्मचारीले राजीनामा दिएका हुन् । कम्पनी निकट स्रोतले भन्यो यहाँ कम्पनीले किसानलाई ठग्ने काम गरेको गुणस्तरमा…

    Read More
  • जिसीका बिश्वासपात्र महिला असई बर्देवा लखटिईन

    चितवन । ईलाका प्रहरी कार्यालय गैंडाकोटका एक महिला प्रहरी लखटिएकी छिन् । कार्यालयको मातहत अन्तर्गतको सामुदायिक प्रहरी सेवा केन्द्र गैंडाकोटमा कार्यारर्त ती बदनाम प्रहरी हुन् स्( प्रहरी सहायक निरीक्षक सरस्वती बर्देवा । प्रहरी प्रधान कार्यालयको मानवस्रोत बिकाश बिभाग कर्मचारी प्रशासन शाखाको चलानी नम्बर ३७८१ मा जेठ महिनादेखि तलब खाने गरी हवल्दारबाट असई पदमा बढुवा भएकी…

    Read More
  • सम्पादकीय

    गत केही दिन यताको अबिरल बर्षाको कारण आएको बाढी पहिरोमा परी मुलुकभर दर्जनौ नागरीकहरुले ज्यान गुमाएका छन् । सयौ मानिसहरु बेघरबार भएका छन् । गरिब र बामपन्थी भनाउदो सरकार मस्तसँग सुतेको छ । नागरिकहरुको दुःखमा मलमपट्ठी लगाउन सरकारले ढिलाई गरिरहेको आम गुनासो बढिरहेको छ । मनसुन शुरुभएपछि गत शनिबार देखि देशभर भारी बर्षा भएको छ…

    Read More
  • चितवनको माडी नगरपालिका दुई सातादेखि अन्धकारमय ।

    चितवन , १९ असार । दक्षिण चितवनको माडी नगरपालिका दुई सातादेखि अन्धकार बन्न पुगेको छ । चितवनको निकुञ्जस्थित जुमिनमुनी बिच्छ्याइएको विद्युत केवलमा देखिएको खराबीका कारण माडी नगरपालिका दुई सातादेखि अन्धकारमय बन्न पुगेको हो । बिद्युत नहुँँदा यहाँका ५ हजार भन्दा बढी ग्राहक प्रभावित भएका छन् । फोन सम्पर्क लगायत विद्युतबाट हुने अत्यावश्यक कामहरु समेत प्रभावित…

    Read More
  • पत्रकार, सम्पादकको सुझाव : अराजकता रोक्न जोड

    काठमाण्डौं। प्रेस काउन्सिल नेपालको आयोजनामा २०७५ असार १३ गते बुधबार राजधानीमा साना लगानीमा कार्यरत पत्रकारहरुसंग छलफल तथा अन्तक्र्रिया सम्पन्न भयो । उक्त कार्यक्रममा बक्ताहरुले रबि लामिछाने प्रवृतिको खुलेर बिरोध गरे । किशोर श्रेष्ठ, कार्यवाहक अध्यक्ष, प्रेस काउन्सिल नेपाल : रबि लामिछानेबिरुद्ध विभिन्न मितिमा ३ वटा उजुरी परेको र सोको आधारमा स्पष्टिकरण सोधिएको थियो । अहिले…

    Read More
  • निन्दनीय आमा मापसे नगर्नु भनेपछि छोरीको जीवनलिला नै समाप्त ।

    चितवन , १४ असार । पुर्वी चितवनको कालिका नगरपालिका वडा नं। ६ सूर्यपुर सुन्दरवस्तीकी एक महिला आफ्नै छोरीलाई मारेको अभियोगमा बिहीबार पक्राउ परेकी छन् । बिहीबार बिहान ठुलो संख्यामा रहेका स्थानीयले छोरीको मृत्यु नभई सुनियोजित तरिकाले हत्या गरिएको भनी किरिया बसेकै घरमा जुलुश र नाराबाजी गर्न थालेपछि घट्ना स्थल पुगेको ईलाका प्रहरी कार्यालय रत्ननगरको टोलीले…

    Read More
  • समाचार आएपछि तनावमा परेका जिसी ४ दिनका लागी घर बिदामा गए ।

       चितवन , १४ असार । बारम्बार आफु विरुद्धको समाचार आउन थालेपछि ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी प्रमुख प्रहरी निरीक्षक दिवश बहादुर जिसी चार दिनको घर बिदामा गएका छन् । उनले आजको मितिदेखी लागु हुने गरी चार दिनको लागी घर बिदामा गएको स्रोत बताउँछ । स्रोतका अनुसार उनी विरुद्धमा मंगलबार समाचार आएपछि तनावमा रहेका उनले…

    Read More