कार्वाहीमा परेका सवारी चालकको सवारी अनुमतिपत्र लाइसेन्स ट्राफिक कार्यालयमा थन्कियो ।
चितवन , ५ असोज । सामान्यतः कुनै पनि सवारीसाधन चलाउदा सवारी चालकसित अनिवार्य रूपमा नभइ नहुने चिज हो सवारी चालक अनुमतीपत्र अर्थात् लाइसेन्स । प्रचलित कानुन अनुसार चालकहरुसित अनुमति पत्र नभएमा कुनै पनि सवारीसाधन चलाउन नै पाउँदैनन् । तर, चितवनको जिल्ला ट्राफिक कार्यालयमा भने झन्डै ५(७ वर्षयता कयौं अनुमति पत्र, सवारी दर्ता किताब र…
Read More