| प्रवास | 
  • विपन्नलाई भान्सा चलाउनै मुस्किल

      धनगढी ( दैनिक उपभोग्य सामाग्रीको मूल्य बढ्दै गएपछि सुदूरपश्चिमका सर्वसाधारण मारमा परेका छन् । केह्ी दिन यता उपभोग्य समाग्री दाल, चामल, खाने तेल, चिनी, तरकारी, फलफूललगायतको मूल्य बढेको समाचार आजको नागरिक दैनिकमा छ । सामानको मूल्य बढेसँगै भान्सा पनि महँगिएको धनगढीकी शारदा क्षेत्रीले बताइन् । खाने तेल प्रतिपोका ९आधा लिटर० ७५ रुपैयाँमा किन्दै आएकोमा…

    Read More
  • चाडपर्वको मुखमा व्यापारीको आफूखुसी मूल्य

        विराटनगर / चाडपर्वको मुखमा खाद्य समाग्रीमा आफूखुसी मूल्य बढाउने प्रवित्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च आकासिएको छ । यो खबर आजको नागकि दैनिकमा छ । ढुवानी खर्च र परल मूल्य बढेको भन्दै व्यापारीले खाद्यवस्तुमा आफूखुसी भाउ बढाएका छन् । यसले चाडपर्वको मुखमा सर्वसाधारण महँगीको मारमा परेका छन् । विराटनगर, इटहरी, दमक,…

    Read More
  • नागढुङगा-नौबिसे जाम खुलाउन विशेष फोर्स

    काठमाडौं – राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा-नौविसे सडकखण्डको बढ्दो ट्राफिक जामलाई कम गर्न प्रहरीले अस्थायी पोस्ट स्थापना गरेको छ । काठमाडौंको कलंकीदेखि धादिङको सिम्लेसम्म लामो जामका कारण यात्रुले सास्ती व्यहोर्नुपरेपछि प्रहरीले विशेष फोर्स खटाएर जाम कम गराएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ । लामो जामले चाडपर्व मनाउन हिँडेकाहरु बाटोमा नै अलपत्र पर्न…

    Read More
  • बलात्कारपछि हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद

    बैतडी ( कञ्चनपुरकी १३ बषीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना बढी भइसक्दा समेत बास्तविक दोषी पत्ता नलागेका बेला बैतडीमा भने किशोरीलाई बलात्कापछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । डिलाशैनी गाउँपालिका ४ पिरेणीका २२ बर्षीय उमेशप्रसाद जोशीलाई सर्वस्वसहित जन्मकैद र थप ८ बर्ष कैद सुनाइएको…

    Read More
  • यी हुन् नेकपाभित्र शीर्ष नेता विवादको खास कारण

    काठमाडौँ, २० असोज । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली राष्ट्रसंघ महासभामा भाग लिन अमेरिका गएका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल श्रीमतीको उपचारका लागि सिंगापुर उडे । दुवै अध्यक्ष मुलुकमा नभएको मौकामा वरिष्ठ नेता माधव नेपालले संसदमा सरकारको आलोचना गरे । लगत्तै राजधानीमा स्थायी समिति सदस्यहरूको भेला राखे । त्यही दिन पार्टी महासचिव विष्णु पौडेललाई…

    Read More
  • निर्मला हत्याकाण्ड प्रकरण : न्यायका लागि आन्दोलनरत दुई समुहका अधिकारकर्मी विवादको उत्कर्षमा

    कञ्चनपुर, २० असोज । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तको न्यायका लागि भन्दै आन्दोलनरत मिना भण्डारी नेतृत्वको नागरिक संघर्ष समिति र हेलन श्रेष्ठ नेतृत्वको दवावमुलक संघर्ष समितिकाविच आरोप–प्रत्यारोप मात्र नभई विवादले चरमशिखर चुमेको छ । शुक्रबार अधिकारकर्मी भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिले महाकाली यातायातको बैठककक्षमा आन्दोलनबारे सरोकारवाला निकायसंग बैठक आयोजना गरेको थियो…

    Read More
  • काठमाण्डौको मुलपानीमा भि.आई.पि.जुवाखालमा प्रहरी अपरेशन

    २० असोज, काठमाडौं । राजधानी काठमाडौंको मुलपानीमा गएराति प्रहरीले भि.आई.पि.जुवाखाल अप्रेशन गरेको छ । अप्रेशनको क्रममा जुवाडेहरुको भागदौड हुँदा दुई जनाको मृत्यु हुन पुगेको छ । मृत्यु हुनेमा सरोज घले र सानुलाल तामाङ रहेको प्रहरीले जनाएको छ । गोप्य श्रोतले दिएको सूचनाको आधारमा काठमाण्डौं प्रहरी परिसरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) होमेन्द्र बोगटीको नेतृत्वमा खटिएको टोली…

    Read More
  • बजाजको महाएक्सचेन्ज मेलामा एक सय ५० वटा मोटरसाइकल कारोबार

    चितवन, १९ असोज भरतपुरको केन्द्रीय बस टर्मिनलमा सुरु भएको बजाज महा एक्सचेन्ज मेला सकिएको छ । मेला अवधीभरी त्यहाँबाट करिब एक सय ५० वटा मोटरसाइकलको कारोबार भएको बताइएको छ । मेलामा सहभागी भएका मध्ये लक्की ड्र मार्फत शेरबहादुर पौडेल, निर्मल कंडेल र सन्दिप थापाले इलेक्ट्रिक जग प्राप्त गरको छन् । हंसराज हुलास चन्द एण्ड कम्पनीले…

    Read More
  • लागु औषध रोकथाम अभियान

    चितवन, १९ असोज चितवनको भरतपुर महानगरपालिकालाई लागु औषध मुक्त नगर बनाउने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रमहरु हुँदै आएका छन् । लागु औषध रोकथाम अभियान सञ्चालन गरेर महानगरपालिकाको २९ वटै वडामा स्थानीय बासिन्दाको सहभागितामा सचेतनामूलक कार्यक्रम गरिदै आएको छ । सन्देश फाउन्डेशन नेपाल तथा रिकभरिङ नेपाल महासंघको संयुक्त आयोनजामा हुँदै आएको कार्यक्रमले भरतपुरको वडा नम्बर १९ देखि…

    Read More
  • पुल्चोकबाट गोन्द्राङसम्मको सडकलाई छ लेनको बनाउने तयारी

    चितवन, १९ असोज । चितवनको नारायणगढ बजारस्थित पुल्चोकबाट गोन्द्राङसम्मको सडकलाई छ लेनको बनाउन लागिएको छ । हाल दुई लेन रहेको ६ किलोमिटर सडक खण्ड लाई ६ लेनको बनाउन लागिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्रकुमार झाले भरतपुर महानगरपालिकाको सहकार्यमा सडक विस्तार गर्न लागिएको बताए । ‘सर्भेको काम सकिएको…

    Read More