| प्रवास | 
  • एआई (कृत्रिम गर्भाधान) इन्सिमेनेटर प्राविधिकलाई सेवा प्रभावकारी बनाउन निर्देशन ।

      चितवन , २२ असोज । पुर्वी चितवनको खैरहनी नगरपालिका ले एआई ९कृत्रिम गर्भाधान० इन्सिमेनेटर प्राविधिकलाई सेवा प्रभावकारी बनाउन निर्देशन दिएको छ । खैरहनी नगरपालिका पशु सेवा शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख लालमणी चौधरीले कृत्रिम गर्भाधान सेवा प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । “सानातिना लापर्वाहीले किसान पीडित हुन्छन्”, नगर प्रमुख चौधरीले भने,…

    Read More
  • भरतपुर महानगरपालिका सिटी हल निर्माणको लागि जग्गाको खोजीमा जुट्दै ।

    चितवन , २२ असोज । चितवनको भरतपुर महानगरपालिका सिटी हल निर्माणको लागि जग्गाको खोजीमा लागिपरेको छ । यसअघि उपयुक्त मानिएका स्थानमा विवाद बढ्दै गएपछि भरतपुर महानगरपालिका सिटी हल निर्माण गर्ने स्थानको खोजीमा रहेको हो । महानगरलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने योजनाअनुसार सिटी हल निर्माण गर्ने जग्गाको टुंगो नलागेकै कारण अझै पनि महानगरपालिका खोजीमा लागिपरेको…

    Read More
  • स्वास्थ्य बिमा कार्यक्रमको चितवनमा चरम दुरुपयोग

    चितवन , २२ असोज । निजी अस्पतालमा स्वास्थ्य जाँच गरी सरकारी अस्पतालका डाक्टरहरुसँग धमाधम औषधि लेखाउने गरेको तथ्य सार्वजनिक भएको छ । स्वास्थ्य बिमा कार्यक्रमबाट लाभान्वितहरुले निजी अस्पतालमा उपचार जाँच गरी भरतपुर अस्पतालबाट पुनः बिमाको टिकट लिई उक्त टिकटमा औषधि लेखिदिन डाक्टरलाई दबाब दिने गरेको भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। कृष्णप्रसाद पौडेलले बताए । सामान्य…

    Read More
  • तीब्र गतिमा मोटरसाईकल चलाउने र निषेधित क्षेत्रमा जथाभावी हर्न बजाउनेलाई कारबाही

    चितवन , २२ असोज । चितवन ट्राफिकले तीब्र गतिमा मोटरसाईकल चलाउने र निषेधित क्षेत्रमा जथाभावी हर्न बजाउनेलाई कारबाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ बजार क्षेत्रमा ठुलो आवाज बनाई जनतामा त्रास उत्पन्न हुने किसिमले सवारी चलाउने ७ वटा मोटरसाईकलहरुलाइ ट्राफिकले नियन्त्रणमा लिएको हो । यस्तै, मोटरसाईकलमा बिभिन्न किसिमका साउण्ड सिस्टमहरु जडान…

    Read More
  • आमाले बेवास्ता गरेपछि छोरी घर छाड्न बाध्य

      चितवन , २१ असोज । आफूलाइ जन्म दिने आमाले नै आफ्नै छोरीलाई बेवास्ता गर्छिन् भने ती आमा कस्ती होलिन्, अनि ९(९ महिनासम्म गर्भमा राखेर हुर्काउने आमाको माया कुन चाहिँ छोरा छोरीलाई हुँदैन होला रु आमाबाबुको माया पाउने उमेरमा चितवनकी एक नाबालिक तीन महिनादेखि आफ्नै घर छाड्न बाध्य भएकी छिन् । आफ्नै घर छाडेर तीन…

    Read More
  • प्रेस युनियन चितवनको अधिबेशन असोज २६ र २७ मा हुने

    चितवन, असोज २१– नेपाल प्रेस युनियन चितवन शाखाको जिल्ला अधिबेशन यहि असोज २६ र २७ गते हुने भएको छ । शाखाको शनिबार बसेको बैठकले शाखाको आठौं अधिबेशन २६ र २७ गते दुई दिन गर्ने निर्णय गरेको हो । नेपालकै पहिलो र एक मात्र नेपाल प्रेस युनियन चितवन शाखाको भवन २६ गते नेपाली काँग्रेसका सभापति एवंम…

    Read More
  • अनुसन्धानमै सीमित पो बन्छ कि निर्मला हत्याकाण्ड ?

    काठमाडौं । सयौं अपराधी छुटून् तर एक जना निर्दोषले सजाय नपाओस्, त्यसै भनिएको होइन । त्यसैले चाहे जो कोही होस् अभियुक्त लुकाएर लुक्दैन र कानुनी राजका लागि पत्ता लगाउन जरुरी पनि छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७३ दिन पुगेको छ । तर हत्या अनुसन्धान शून्यमै छ । अनुसन्धान लम्बिँदै…

    Read More
  • नयाँ नोट चाहियो ? आजबाट साटन पाईने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण शुरु गरेको छ । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै राष्ट्र बैंकले आजबाट असोज २९ सम्मका लागि नयाँ नोट सटहीको सुविधा दिन लागेको हो । सर्वसाधारणले नयाँ नोट २९ गतेसम्म साट्न पाउने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । प्रवक्ता पौडेका अनुसार नयाँ नोट ५,…

    Read More
  • न्याय माग्दा बहिष्कार

    जनकपुर, २१ असोज । न्यायका लागि ढोका ढकढकाउँदा सर्लाही कविलासीका एक परिवार आफ्नै जातबाट बहिष्कृत भएका छन् । आफूहरूको कुरा नमानेको भन्दै उनलाई जातिबाट बहिष्कार गरिएको उनकै जातिका अगुवाहरूले जनाएका छन् । कविलासी नगरपालिका(१ पिपरियाका बद्री पंडीतको परिवारलाई आफ्नै जातिले बहिष्कार गरेका हुन् । छिमेकी उपेन्द्र पंडीतले जग्गा मिचेको भन्दै उनले अदालतमा मुद्दा दर्ता गराएपछि…

    Read More
  • बाटो कर असुल्दै स्थानीय सरकार

    दाङ – केही समयअघि ५ नम्बर प्रदेश सरकारले प्रदेशभरकै स्थानीय सरकारलाई निर्देशनात्कम पत्राचार गर्यो सडक उपभोग गरेबापतको कर नलिनु । तर, स्थानीय सरकार सञ्चालन ऐनमा भौतिक पूर्वाधार उपभोग शुल्क लिन पाउने व्यवस्था छ । यही व्यवस्था टेकेर प्रदेशका अधिकांश स्थानीय तहले सडक कर लगाइरहेका थिए । स्थानीय सरकार आफैले निर्माण गरेका सडक अहिलेसम्म नभएकाले पुरानै…

    Read More