| प्रवास | 
  • अपराध/दुर्घटना

    साहारा चितवन सहकारी ठगी प्रकरण: रविसहित चार जना हिरासतमा, २३ जना अझै फरार

    चितवन/चितवन जिल्ला अदालतले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना आरोपमा पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएकामध्ये २३ जना अझै फरार छन्। जिल्ला अदालतले यही मंसिर ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेसहित १० र त्यसअघि १७ जना अरोपितलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको थियो। साहारा चितवन सहकारीका बचतकर्ताले सहकारीको रकम…

    Read More
  • अर्थ/बाणिज्य

    सुनचाँदी व्यवसायी संघमा फुट

    चितवन/चितवन सुनचाँदी ब्यवसायी संघ फुटेको छ । संघमा कुन पक्षले नेतृत्व हत्याउने भन्ने खेल गहिरिदै जाँदा संघमा फुट आएको हो । ब्यवसायीको हितभन्दा पनि आफ्नो पक्षमा समिती बन्नुपर्ने दुबै समूहको अडानका बिच कुरा नमिल्दा संघमा फुट आएको हो । औपचारिक कार्यम नै गरि असन्तुष्ट पक्षले नातावाद, कृपावादमा संघलाई लगिएको भन्दै ब्यवसायीहरुको अलग्गै भेला गरेर तदर्थ…

    Read More
  • अर्थ/बाणिज्य

    क्यान्सर अस्पताल भरतपुरमा बाल क्यान्सरको निःशुल्क उपचार सुरु

    चितवन/बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०बाट केमोसहितका ३५ बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन् । ती…

    Read More
  • मुख्य पृष्ठ

    हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगर

    चितवन/हरियाली प्रवद्र्धनका लागि भरतपुर महानगरपालिकाले आफै बिरुवा उत्पादन गर्न नर्सरी बनाउने भएको छ । महानगरपालिकाले वडा नं २४ को गुम्बा नजिक सात बिगाहा सार्वजनिक जग्गामध्ये एक बिगाहामा नर्सरी बनाउन लागेको हो । डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा काम अघि बढाउन लागिएको हो । महानगर प्रमुख रेनु दाहालका अनुसार नीति तथा कार्यक्रममा समावेश गरी नर्सरी व्यवस्थापनका…

    Read More
  • अर्थ वाणिज्य

    नेपाल अर्थतन्त्र: विदेशी मुद्रा आर्जनका प्रमुख स्रोत के के हुन् ?

    विदेशी मुद्रा सञ्चिती घट्न थालेसँगै सरकारले बिलासी वस्तुहरूको आयातमा कडाइ गर्न सुरु गरेको विवरणहरू आइरहेका छन्। नेपाल राष्ट्र बैङ्कका अनुसार केन्द्रीय ब्याङ्कसँग हाल ९ अर्ब ७५ करोड अमेरिकी डलर सञ्चित छ जुन ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने अधिकारीहरू बताउँछन्। २०७८ असार मसान्तको तुलनामा यो १७ प्रतिशतको गिरावट हो। पछिल्लो मौद्रिक नीतिमा कम्तीमा…

    Read More
  • अपराध/दुर्घटना

    बालिका बलत्कार आरोपमा नारायणघाटका व्यवसायी दिनेश राठी पक्राउ !

    चितवन/ चितवनको नारायणघाटका एक ब्यबसायी बालिका बलात्कारको केसमा यतिखेर चितवन प्रहरीको खोरमा पुगेका छन् । मुलुककै तेस्रो पर्यटकीय गन्तव्य सुन्दर नगरी सौराहाको एक होटेलमा लगी एक १७ बर्सिय नाबालिका बलात्कृत गरेको आरोपमा ब्यबसायी दिनेश राट्ठी पक्राउ परेका हुन् । भरतपुर महानगरपालिका– ३ आलुमण्डी नजिक स्थायी बासस्थान रहेका ४८ बर्षिया राठी बलात्कारमा सम्लग्न रहेको प्रारम्भिक अनुसन्धानमा…

    Read More
  • अर्थ/बाणिज्य

    क्रिश्चियन धर्म प्रचारमा अबौं लगानीः धर्मकै नाममा बार्षिक ७ अर्ब रकम खन्याउदैं आइएनजीओहरू।

    काठमाडौं/विदेशी दातृ निकाय अर्थात आइएनजीओहरुले नेपाललाई कसरी क्रिडास्थल बनाउँदैछन् ? यो वा त्यो नाममा उनीहरु कसरी नेपालमा लगानी खन्याएर नेपालमा खेल्दैछन् ? पछिल्लो एउटा अध्ययनले क्रिश्चियनहरुले धर्मकै नाममा नेपालमा बार्षिक ७ अर्ब रकम खन्याएको भेटिएको छ । नेपालीको जीवनस्तर उकास्ने पवित्र उदेश्य बोकेर २७० बढी आइएनजिओ सक्रिय छन् । तीमध्ये तीन दर्जन बढी क्रिश्चियन धर्मसँग…

    Read More
  • मुख्य पृष्ठ

    देशभर चिसो ह्वात्तै बढ्यो,अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत !

    काठमाडौँ/देशभर चिसो ह्वात्तै बढेको छ । यतिबेला देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छभने बाँकी भागमा मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी…

    Read More
  • गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम

    गोरखा/द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्राहरुलाई दुनाटपरी गाँस्ने प्रशिक्षण दिएको छ । क्याम्पस प्रमुख एकदेव अधिकारीका अनुसार भोजभतेरमा प्लास्टिकका भाँडाको प्रयोग अत्यधिक बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न तालिमको व्यवस्था गरिएको हो ।“क्याम्पसमै कार्यक्रम गर्दा पनि प्लास्टिकका गिलास, प्लेटको प्रयोग गर्नुपर्ने अवस्था छ, क्याम्पस प्रमुख अधिकारीले भने,–“अब क्याम्पसमा दुनाटपरी प्रयोग गरिनेछ ।” स्थानीय वनमा पाइने सालका…

    Read More
  • Uncategorized

    लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु

    काठमाडौं/मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित एक सय ३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको छ ।आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ भएको आयोजनाको लगानीकर्तामध्येको एक कम्पनी बुटवल पावर कम्पनी लिमिटेडले प्रेस विज्ञप्ति निकालेर जनाएको छ । गत महिना चीनको एक्जीम बैंकसँग कर्जा सम्झौता भएको थियो । सम्झौताअनुसार…

    Read More

sahid diwas