चितवनको मेघौलीमा राष्ट्रिय रैथाने खाना महोत्सव पुस १२ गते देखि !
चितवन/ १० पुस/भरतपुर भ्रमण वर्ष २०२४ बार्षिकोत्सबको अबसरमा राष्ट्रिय खाना महोत्सव आयोजना गरिने भएको छ । यहि पुस १२ गते देखि १६ गते सम्म पश्चिम चितवनको मेघौलीमा खाना महोत्सव गर्न लागिएको हो ।मेघौलीको जानकी माध्यामिक बिध्यालय मेघौलीमा आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्थानिय खानाका स्टलहरु रहने संयोजक मायाराम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार…
Read More