| प्रवास | 
  • उधोग/पर्यटन

    भीम रावल एमालेबाट आफैं निक्लिएका हुन्: शंकर पोखरेल

    चितवन/नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावललाई आफूहरुले पार्टीबाट निकालेको नभई आफैं निक्लिएको बताएका छन् । शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भने, ‘हरेक पार्टीका निर्णय र नीतिको विपक्षमा अभियान चलाएर हिँडेपछि पार्टी सदस्य हो भनिरहन मिल्छ र रु त्यस अर्थमा रावलजीलाई हामीले निकालेको होइन, रावलजी आफैँ निक्लिएको हो भन्ने…

    Read More
  • चितवन सेरोफेरो

    चितवन हात्ती महोत्सव: विजुलीकलीलाई हात्ती सुन्दरीको ताज

    रत्ननगर/सौराहाकी विजुलीकलीले हात्ती सुन्दरीको ताज पहिरिएकी छन् । सौराहामा जारी हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत शुक्रबार भएको हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि पार्दै विजुलीकलीले हात्ती सुन्दरीको उपाधि जितेकी हुन् । ४१ बर्षीय विजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका आबद्ध हात्ती हो । ३०० पूर्णाङ्कमा २२२ अंक प्राप्त गरी विजुलीकलीले सुन्दरीको ताज सुरक्षित…

    Read More
  • अन्तरराष्ट्यि

    सूर्यको सर्वाधिक नजिक अन्तरिक्षयान पुर्‍याएर नासाले रच्यो इतिहास

    आफ्नो एउटा अन्तरिक्षयान सूर्यको सबैभन्दा नजिक पुगेर इतिहास रचेको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ। केही दिनदेखि सञ्चारसम्पर्कबाट विच्छेद भएको ‘पार्कर सोलर प्रोब’बाट बिहीवार मध्यरातअघि वैज्ञानिकहरूले एउटा सङ्केत पाएका छन्। नासाले उक्त ‘प्रोब’ “सुरक्षित” रहेको र सौर्य सतहबाट ६१ लाख किलोमिटरनजिक पुगेपछि पनि सामान्य रूपमा सञ्चालन भएको बताएको छ। उच्च ताप र चरम विकिरणको सामना…

    Read More
  • अर्थ वाणिज्य

    चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात !

    रसुवा/नेपालको उत्तरी नाका रसुवागढीबाट चालु आवको साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनाको अवधिमा आयात भएका मालसमानको मूल्य सार्वजनिक गरिएको छ ।चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म कुल रु एक सय २४ अर्ब ४२ करोड मूल्य बराबरको तयारी कपडा, विद्युतीय सामग्री, विद्युतीय सवारी साधन, जुत्ता, चप्पल, लसुन, स्याउ, ओखर, जस्ता वस्तु आयात भएको रसुवा भन्सार कार्यालय टिमुरेका…

    Read More
  • अर्थ वाणिज्य

    मेघौलीमा रैथाने खाना महोत्सव शुरु, मुख्यमन्त्री लामाद्वारा उद्वघाटन !

    चितवन/भरतपुर महानगरपालिका वडा नम्बर २७, जानकी माविको खेलमैदान आजदेखि रैथाने खाना महोत्सव शुरु भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ समापनका अवसरमा रैथाने खाना महोत्सवको आयोजना गरिएको हो । महोत्सव उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्वघाटन गरेका हुन् । आज देखी पाँच दिनसम्म सन्चालन हुने उक्त महोत्सवमा उद्घाटनपूर्व विभिन्न जातिको पहिचान झल्कने झाँकीसहितको…

    Read More
  • उधोग/पर्यटन

    नेकपा नेता अनिल सीको पुस्तक ‘ऐंजेरु पुँजीवाद’ प्रकाशित

    काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लेखक अनिल सीको नयाँ कृति ‘ऐंजेरु पुँजीवाद’ बजारमा आएको छ । अनिलद्वारा लिखित पुस्तकमा पछिल्लो राजनीतिक–वैचारिक विषयलाई उठान गरिएको छ । नेपाली नेकपा नेता अनिल सीको पुस्तक ‘ऐंजेरु पुँजीवाद’ प्रकाशित काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लेखक अनिल सीको नयाँ कृति ‘ऐंजेरु पुँजीवाद’ बजारमा आएको…

    Read More
  • मुख्य समाचार

    नेकपाले किन गर्दैछ विचार संश्लेषण ?

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठक हालै सम्पन्न भएको छ । बैठकले विचार संश्लेषण गर्ने निर्णय गरेको छ । जसको पक्ष र विपक्षमा धारणाहरू आउन थालेका छन् । यहाँ सोही विषयमा सन्दर्भगत चर्चा गरिएको छ । (क) संश्लेषण किन ? माओ त्सेतुङको मृत्युपछि सर्वहारा वर्गको नेतृत्वमा नेपालको सन्दर्भमा श्रमिक वर्गको नेतृत्वमा…

    Read More
  • उधोग/पर्यटन

    काठमाडौं/नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको हो। एक नेताका अनुसार स्थायी कमिटी सदस्य डा।विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ । एमालेका पूर्वउपाध्यक्ष रावललाई कात्तिक ६ गते स्पष्टीकरण सोधेको थियो । एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले पार्टीका…

    Read More
  • चितवन हात्ती महोत्सवको तयारी पुरा: भोली उपप्रधानमन्त्री सिंहले उद्घाटन गर्ने

    रत्ननगर/चितवनको पर्यटकीय नगरी सौराहामा भोली विहीबारबाट सुरु हुने चितवन हात्ती तया पर्यटन महोत्सवको तयारी पुरा भएको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा महोत्सवको १८औं संस्करण बाघमारा मध्यवर्ती सामुदायिक वनको चैरमा हुँदैछ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नेछन् । महोत्सव सुरु हुनुपूर्व सौराहामा भब्य शोभायात्रा…

    Read More
  • चितवन सेरोफेरो

    मौलिक हकमा अन्य देशको तुलनामा नेपालका नागरिक समृद्ध: राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल

    राजेन्द्र आचार्य/चितवन/राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले मौलिक हकमा अन्य देशको तुलनामा नेपालका नागरिक समृद्ध रहेको बताउनुभएको छ । चितवनको कालिका स्थित पदमपुर आधारभूत विद्यालय ढेडौलीको ७० औँ बार्षिकोत्सवको एंव भवन शिलान्यासको अवसरमा शुभकामना मन्तव्य राख्नुहुदैँ अध्यक्ष दाहालले मौलिक हकको अधिकारमा संसारका मै हुँ भन्ने देशहरुका भन्दा नेपालका नागरिक समृद्ध भएको बताउनुभएको हो । “संसारमा हेर्ने…

    Read More

sahid diwas