| प्रवास | अन्तरराष्ट्यि | 
  • अन्तरराष्ट्यि

    स्वीडेनद्धारा प्रतिबन्धहरू हटाउँदै महामारी अन्त्य भएको घोषणा

    एजेन्सी/स्वीडेनले बुधबार बाँकी रहेका कोभिड–१९ महामारीका सबै प्रतिबन्धहरू खारेज गर्नुका साथै निस्शुल्क कोरोना परीक्षणलाई बन्द गरेको छ । स्वास्थ्य सेवामा चाप उच्च ​रहनुका साथै वैज्ञानिकहरूले महामारीको लडाइँमा थप धैर्य आवश्यक रहेको बताइरहँदा स्वीडेनले यस्तो निर्णय लिएको हो । महामारीभर लकडाउनको विपक्षमा उभिएको स्वीडेनको सरकारले गत हप्ता बाँकी रहेका प्रतिबन्धहरू पनि हटाउने बताउँदै महामारी अन्त्य भएको…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा १,९५७ जनामा कोरोना संक्रमण

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा १ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो । ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण…

    Read More
  • अन्तरराष्ट्यि

    चितवनका विद्यार्थीहरुलाई आजदेखि खोप लगाइदै

    चितवन/चितवनका विद्यालयमा अध्यनरत विद्यार्थीलाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाइदैछ । विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउनको लागि चितवनमा ११४ वटा केन्द्र तोकेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । विद्यालयले तोकिएको खोप केन्द्रमा तालिका हेरी जन्मदर्ता वा उमेर खुल्ने परिचयपत्रसहित उपस्थित भएर खोप लगाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । खोप लगाउन सहज होस् भनेर स्वास्थ्य…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा थप १,७१४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा १ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ र तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ गरी एक हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना संक्रमणबाट थप ९…

    Read More
  • अन्तरराष्ट्यि

    चैत मसान्तसम्म ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप ल्याउने तयारी

    काठमाण्डौं/५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि सरकारले खोप ल्याउने प्रक्रिया सुरु गरेको छ । सरकारले अमेरिकाको फाइजर कम्पनीले विकास गरेको कोरोनाविरुद्धको फाइजर खोप ल्याउनका लागि प्रक्रिया सुरु गरेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले चैत मसान्तसम्म ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप आइसक्ने…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा चितवनमा १८८ जनामा कोरोना संक्रमण

    चितवन/पछिल्लो २४ घण्टामा चितवनमा १ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिकामा १२२ जना, खैरहनी नगरपालिकामा ११ जना, माडी नगरपालिकामा १२ जना, रत्ननगर नगरपालिकामा ३५ जना, राप्ती नगरपालिकामा १२ जना र कालिका नगरपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या…

    Read More
  • अन्तरराष्ट्यि

    आज चितवनका २६७ जनामा कोरोना संक्रमण

    चितवन/आज चितवनमा २ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा भरतपुर महानगरपालिकामा १ सय ७५ जना, खैरहनी नगरपालिकामा १६ जना, माडी नगरपालिकामा १५ जना, रत्ननगर नगरपालिकामा ४३ जना, राप्ती नगरपालिकामा सात जना, कालिका नगरपालिकामा ८ जना र इच्छाकामना गाउँपालिकामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ४९ तथा एन्टिजेन विधिबाट ४९१ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् । यता, मृतकको संख्यामा ३२ जना थप भएका छन्…

    Read More
  • अन्तरराष्ट्यि

    ६ हजार ८ सय २७ जनामा कोरोना पुष्टि

    काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार आठ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १९ हजार आठ सय ६९ जनाको नमुना परीक्षण गर्दा ६ हजार आठ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै थप पाँच हजार चार सय ३२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त…

    Read More
  • अन्तरराष्ट्यि

    अस्ट्रेलियामा १६ देखि १७ वर्षका व्यक्तिलाई पनि बुस्टर डोज दिन अनुमति

    काठमाण्डौं/१६ र १७ वर्ष उमेर समूहका व्यक्तिलाई पनि कोभिडविरुद्ध बुस्टर डोज दिन अस्ट्रेलियाको औषधि नियामक निकायले अनुमति दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढिरहेका बेला थेरापेउटिक गुड्स एडमिनिस्ट्रेसन ९टीजीए० ले १६ देखि १७ वर्षका व्यक्तिलाई फाइजरको बुस्टर डोजका लागि अनुमति दिएको हो । अमेरिका, इजरायल र बेलायतले पनि सो उमेर समूहका…

    Read More