| प्रवास | अन्तरराष्ट्यि | 
  • भरतपुर अस्पतालमा सामाजिक सेवा इकाईबाट सेवा लिन दिनहुँ सेवाग्राहीको चाप बढ्दै

      चितवन १० फागुन । भरतपुर अस्पतालबाट पूर्ण वा आंशिक छुटसहित उपचार गराउने बिरामी संख्या बढ्दै गएको छ । सरकारी अस्पतालमा रहेको सामाजिक सेवा इकाईबाट सेवा लिन दिनहुँ सेवाग्राहीको चाप बढ्दै गएको अस्पतालको सूचना शाखाले जनाएको छ । पछिल्लो ५ महिना मा सामाजिक सेवा इकाईमार्फत सहुलियत लिने बिरामीको संख्या ३ हजार ९ सय ४२ जना…

    Read More
  • बघौडा अस्पतालमा अक्सिजनको अभाव 

      चितवन , चितवनको ग्रामीण भेगमा रहेको माडी नगरपालिका क्षेत्रका अस्पताल तथा मेडिकलहरुमा अक्सीजनको चरम अभाव भएको छ । नगर भित्र रहेको एक मात्र माडी अस्पताल मा समेत अक्सिजन सिलिडरबिहिन हुँदा बिरामीहरु समस्यामा परेका छन् । बि।स। २०५० सालमा स्थापित भएको माडीको बघौडा अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र निजी किल्निकहरु भएपनि आज सम्म अक्सिजन सिलिडरविहिन रहेका…

    Read More
  • भरतपुर अस्पतालमा चिकित्सकको बेथिति : बिरामीलाई सास्ती 

    चितवन ९ फागुन । चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालको बेथिती दिनानुदिन च्याउ उम्रिए झैं , उम्रदै गएको छ । हामीले उक्त अस्पतालको बेथिती बारे पाठकवर्गमा सम्प्रेषण नगरेको दिनै छैनन् । कार्यालय समयमै दन्त चिकित्सक डा विश्व सुवेदी निजी क्लिनिक जाने गरेको तथ्य सार्वजनिक भएको खबर एक साता बित्न नपाउदै पुनः सोही अस्पतालको अर्को बेथिति समेत…

    Read More
  • मजदुरहरुको हक हितका लागि टेड युनियन आवश्यक : पथिक

    चितवन \माओवादी केन्द्रका स्थायी कमिटि सदस्य सूर्य सुवेदी पथिकले मजदुरहरुको हक हितका लागि टे«ड युनियनको आवश्यकता रहेको कुरामा जोड दिएका छन् । शनिबार संयुक्त एम्बुलेन्स चालक संघ नेपालको प्रथम राष्ट्रिय भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पथिकले देशभरका एम्बुलेन्स चालकहरु आफ्नो हक हितका लागि टे«ड युनियन गठन गरी संगठीत भएको भन्दै बधाइ समेत दिएका छन्…

    Read More
  • प्रसाद भन्दै गाँजा किनबेच गर्ने एक बाबा सहित ४१ पक्राउ

    काठमाडौं । राजधानी काठमाण्डौंको पशुपती मन्दिर परिसर क्षेत्रमा चलिरहेको शिवरात्री पर्वमा गाजालाई प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने एक बाबा सहित ४१ प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर र गौशाला प्रहरीले पक्राउ गरेको हो । पशुपतीमा मनाइरहेको शिवरात्री पर्वलाई मध्य नजर गर्दै हिजोदेखि एक बाबा र एक…

    Read More
  • भ्रष्टाचार आरोपमा भक्तमान श्रेष्ठ माथि विशेष अदालतमा अन्तिम सुनुवाई हुदैं

      चितवन । चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका तत्कालिन अध्यक्ष डा भक्तमान श्रेष्ठ विरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा अन्तिम सुनुवाई सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ फागुन २ गते डा श्रेष्ठ विरुद्ध १ करोड ६७ लाख ५७ हजार १ सय १३ रुपैयाँ सम्पत्ति अवैध आर्जन गरेको भन्दै अकुत सम्पत्तिको मुद्दा दायर…

    Read More
  • अस्पताल विकास समिति कर्मचारी युनियनको अध्यक्षमा बराल निर्वा्चित

    अस्पताल विकास समिति कर्मचारी युनियनको अध्यक्षमा भरतपुर अस्पतालका संजय बराल चयन भएका छन् । शुक्रबारदेखि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा सुरु भएको तेस्रो महाधिवेशनले सर्बसम्मत रुपमा ३१ सदस्यीय कार्य समिति समेत चयन गरेको छ । जस्मध्य युनियनको बरिष्ठ उपाध्यक्षमा सेती अञ्चल अस्पतालका लोकराज पाण्डे , महासचिबमा कोशी अञ्चल अस्पतालका नवराज लुइँटेल , सचिबमा भेरी…

    Read More
  • अस्पताल विकास समिति कर्मचारी यूनियनको अधिवेशन चितवनमा सुरु

    चितवन, माघ १९– अस्पताल विकास समिति कर्मचारी युनियन केन्द्रीय समितिको तेस्रो महाधिवेशन आज (शुक्रबार)देखि भरतपु्रको क्यन्सर अस्पतालको सभाहलमा सुरु भएको छ । महाधिवेशनको आज प्रदेश सभा सदस्यद्धय धनश्याम दाहाल र विजय सुवेदीले समुद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै प्रदेश साँसद विजय सुवेदीले सरकारले नै आवश्यक कर्मचारी र प्रविधिको व्यवस्था गरे अस्पताल विकास समितिको आवश्यकता नपर्ने बताउनुभयो…

    Read More
  • आयोडिन महिना सुरु : आयोनुनको महत्व प्रचार गरिदै फेबुअरी महिना भरी​ बिभिन्न कार्यक्रम गरी आयोडिन महिनाका रुपमा मनाईने भएको छ । नेपालसहित १ सय २० राष्ट्रहरुले फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउँदै आएका छन् । नेपालमा पनि फेबु्रअरी १ बाट एक महिनासम्म आयोडिन मन्थ अर्थात आयोडिनयुक्त महिना शुरु भएको हो । नेपालले सन् १९८८ युनिभर्सल…

    Read More
  • ग्राण्डी अस्पतालको चितवनमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर ।

    चितवन । पुर्वी चितवनको रत्ननगरमा जारी यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनमा काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क स्वास्थ्य परीक्षण शिविर संचालन गरेको छ । शिविरमा उच्च रक्तचाप र मधुमेह लगायतका परीक्षण निःशुल्क गरिएको छ भने साथमा आकस्मिक उपचार सेवा समेत उपलब्ध रहेको छ महासंघमा आवद्ध रहेका तीन…

    Read More