| प्रवास | अन्तरराष्ट्यि | 
  • ‘अस्पताललाई अनशनस्थल बनाउन मिल्छ कि मिल्दैन ?

    काठमाण्डौं/शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य र शिक्षामा विभिन्न पक्षलाई एकीकृत गराउने लक्ष्यका साथ सरकारले चिकित्सा शिक्षा विधेयक प्रस्तुत गरेको बताउनुभएको छ । आज संघिय सदनमा प्रतिनिधि सभा सदस्यहरुको उठाएको प्रश्नको जवाफ दिनुहुदैं मन्त्री पोखरेलले नेपालमा हाल स्वास्थ्य शिक्षाका ४२ विधा सञ्चालनमा रहेको जानकारी दिनुभयो ः मन्त्री पोखरेलले ती सबै विषयलाई सम्बोधन गर्नुपर्ने र…

    Read More
  • आयोगले दोषी ठहर्‍याएकालाई कारबाही हुने, को–को पर्ने भए कारबाहीमा ?

    काठमाडौं,१२ साउन । सरकारले ‘चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्‍याएका पदाधिकारीलाई आयोगको सिफारिसबमोजिम कारबाही प्रक्रिया दुई महिनाभित्र सुरु गर्ने’ डा। केसीसँग सहमति गरेको छ । आमरण अनसनका क्रममा केसीले मेडिकल कलेजको सम्बन्धन र सिट निर्धारणमा भएको अनियमिततामा दोषी ठहरिएकालाई कारबाही गर्नुपर्ने चौथो बुँदामा माग राखेका थिए । आयोगले छानबिन क्रममा विभिन्न अभिलेखको अध्ययन, स्थलगत निरीक्षण, छलफल,…

    Read More
  • डा केसीको समर्थनमा चितवन भरतपपुरको चौंविसकोठीमा मौन अनसन

    चितवन, ०७ साउन । चिकित्सा शिक्षामा सुधारको माग गर्दै १५औँ पटक अनसन बसिरहेका प्रा.डा. गोविन्द केसीको समर्थनमा चितवनमा समेत रिले मौन अनसन सुरु गरिएको छ । अनसनरत डाक्टर केसीको जीवन रक्षार्थ बसिएको एक दिवसिय मौन अनसनमा शुभेच्छुक संघसंस्था एवम् नागरिक समाजको सहभागिता रहेको छ । बिहान ७ बजेदेखि सुरु भएको रिले मौन अनसनमा चार घण्टाका…

    Read More
  • डाक्टर गोबिन्द केसीको माग सम्बोधनका लागी सरकार प्रयासरत छ : स्वास्थ्यराज्यमन्त्री अर्याल ।

    चितवन, ३२ असार । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमा अर्यालले अनशनरत डा। गोविन्द केसीको माग हुबहु रूपमा पूरा गर्न नसकिने बताएकी छिन् । पूर्ण खोप सुनिश्चित चितवन जिल्ला घोषणा समारोहलाई सोमबार सम्बोधन गर्नुहुँदै उहाँले डा। केसीको माग प्रति सरकार गम्भीर भएको तर , पुरा गर्न भने नसकिने बताएकी हुन् । उनले भनिन् “डा।केसीको माग प्रति…

    Read More
  • नेपाल नेत्रज्योति संघ चितवनमा धरेल को नेतृत्व

    चितवन, असार ३१– नेपाल नेत्रज्योति संघ चितवनको अध्यक्षमा कृष्णराज धरेल निर्वाचित भएका छन् । शाखाको आज (आईतबार) भरतपुरमा सम्पन्न २० औ वार्षिक साधारण सभा एबं अबिधेशनले धरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको सदस्यहरुमा जयराम श्रेष्ठ, शान्तकुमार पिया, तेजेन्द्र बहादुर खड्का, डा. उन्नत श्रेष्ठ, ऋषिराम पौडेल, केशबप्रसाद अधिकारी, नवराज सापकोटा, शिदार्थलाल…

    Read More
  • स्वास्थ्य बिमा गर्न कर्मचारीलाई भरतपुर अस्पतालको निर्देशन

    चितवन , २९ असार । आमसर्वसाधारण जनतालाई स्वास्थ्य बिमा गराउँदै आएको भरतपुर अस्पतालले आफ्ना कर्मचारीलाई पनि स्वास्थ्य बिमा गर्न निर्देशन दिएको छ । नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमाका लागि अस्पतालमा कार्यरत कर्मचारीलाई बिमा गराउन खोजिएको अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेल बताउनुहुन्छ । ‘नेपाल सरकारको नीतिलाई अवलम्बन गराउँदै कर्मचारीलाई पनि बिमा गर्न आग्रह गरिएको हो’, उहाँ…

    Read More
  • लागु औषध दूव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

    चितवन, १३ असार लागु औषध दूव्र्यसनी विरुद्ध काम गर्दै आएको सन्देश फाउण्डेन नेपालले भरतपुर महानगरपालिका वडा नम्बर २८ मा सचेतनामूलक कार्यक्रम गरेको छ । भरतपुर महानगरपालिकालाई लागु औषध मुक्त नगर बनाउने उद्देश्य सहित सुरुआत गरिएको भरतपुर महानगर लागु औषध रोकथाम अभियान अन्तर्गत बुधबार भरतपुर २८ को सरस्वती माविमा कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा नेपाल…

    Read More
  • चितवनमा लागूऔषधविरूद्ध साताब्यापी सचेतना कार्यक्रम सुरु ।

    चितवन । भरतपुर कारागारमा रहेका कैदीबन्दीहरुलाई लागूऔषधविरूद्ध साताब्यापी सचेतना कार्यक्रम बुधबारदेखि सुरु भएको छ । जिल्लाका विभिन्न सरकारी निकायको पहलमा साताव्यापी सचेतना कार्यक्रम गरी लागूऔषध दुरुपयोग तथा ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने भएको हो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले लागूऔषध दुव्र्यसनविरूद्ध साताव्यापी सचेतना कार्यक्रम समेत सार्वजनिक गरेको छ । साताव्यापी सचेतना…

    Read More
  • चितवनमा अत्याधुनिक १२८ स्लाईस डेफिनेसन एस प्लस सिटी स्क्यान सेवाको शुभारम्भ

    चितवन , ४ असार । मेडिकल सिटीका रूपमा बिकासित हुँदै गइरहेको चितवनमा अत्याधुनिक १२८ स्लाईस डेफिनेसन एस प्लस सिटी स्क्यान सेवाको शुभारम्भ भएको छ । चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा।हरिशचन्द्र न्यौपानेले अत्याधुनिक सिटी स्क्यान सेवाको एक भव्य समारोहकाविच सुरु गरेका थिए । जर्मनीमा निर्मित यस मेसिन शरीरका विभिन्न रोगको निधानको लागि महत्वपूर्ण मानिन्छ ।…

    Read More
  • स्थापना दिवसमा अखिल र युवासंघको रक्तदान

    चितवन,जेठ १ अनेरास्ववियु र युवासंघको स्थापना दिवसको अवसर पारेर भरतपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । अनेरास्ववियुको ५४ औं र युवा संघको २८ औं स्थापना दिवसको अवसर पारेर जिल्ला शाखाले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नम्वर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले अबका दिनमा…

    Read More