| प्रवास | अन्तरराष्ट्यि | 
  • उपचारमा लापरबाही गरी ज्यान नै लिने मनकामना अस्पतालको काइदा : पाँच लाखमा घट्ना सामसुम

     चितवन, माघ २७। बिहीबार भरतपुरस्थित मनकामना अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर ८ शरदपुर बस्ने बर्ष ४४ को कृष्ण भुषालले उपचारका क्रममा आफ्नु ज्यान गुमाए । उनको मृत्यु भएपछि मृतकका आफन्तहरूले उपचारमा गम्भीर लापरबाही भएको भन्दै अस्पताल परिसरमा नाराबाजी मात्रै गरेनन् कि आक्रोशित केही युवाले अस्पताल परिसर नै तोडफोड गरे । तोडफोडबाट अस्पतालले झन्डै एक…

    Read More
  • कुन उमेरमा बच्चा जन्माउनु उचित ? कुन उमेर खतरनाक ?

    डा.मीना प्रधान स्त्री तथा प्रसूति रोग विशेषज्ञ मनमोहन मेमोरियल अस्पताल १. उर्वरता घट्दै जान्छ महिलामा १८ देखि ३० वर्षभित्रको उमेरमा प्रजनन क्षमता उच्च हुन्छ । यसर्थ, यो उमेर बच्चा जन्माउनका लागि उपयुक्त हुन्छ । उमेर बढ्दै जाँदा प्रजनन क्षमतामा पनि ह्रास आउन थाल्छ । ३० वर्ष पुगेपछि कम अन्डा निष्काशन हुने भएकाले गर्भ रहने क्षमता…

    Read More
  • चितवनको भण्डारामा अस्पताल सञ्चालनमा

    प्रनिश थापा , चितवन , २० माघ । प्रदेश सरकारको मातहतमा रहने गरी चितवनको राप्ती नगरपालिकामा अस्पताल सञ्चालनमा आएको छ । भण्डारा स्वास्थ्य चौकीलाई प्रदेश सरकारले स्तरोन्नती गरी भण्डारा अस्पताल बनाएको हो । राप्ती नगरपालिका डाक्टर विहीन अवस्थामा थियो । अस्पताल सञ्चालनमा आएसँगै उपचारका लागि भरतपुर जानु पर्ने बाध्यता हट्ने विश्वास लिइएको छ । प्रदेश…

    Read More
  • निशुल्क मुटु परीक्षण शिविर

    चितवन, १५ माघ/मुटुका बिरामीहरुलाई लक्षित गर्दै विभिन्न संघसंस्थाको आयोजनामा निशुल्क मुटु परीक्षण शिविर सञ्चालन गरिएको छ । चितवन, नवलपुर र तनहूँका विभिन्न पाँच स्थानमा सञ्चालन हुने शिविर चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ बाट सुरुआत गरिएको छ । नेशनल हर्ट हण्ड लंग्स् सोसाइटी, हर्ट फण्ड नेपाल, चेक हर्ट फाउन्डेशन युरोपको आयोजनामा सञ्चालन भएको शिविरमा पाँच…

    Read More
  • मुला खाँउ फाइदै फाइदा

    एजेन्सी । मुला तपाई हामी जो काहीले पनि खाएका छौं । तर यस्को फाईदाबारे कम जानकार छौं हामी । मुलाको स्वाद धेरैलाई मन नपर्न पनि सक्छ । धेरैले मुला खाएपछि स्वासको गन्ध नराम्रो हुने भन्दै परहेज गर्छन् । तर मुला खानु स्वास्थ्यका लागि अति फाइदा युक्त छ । विशेष गरी हिउँदमा मुला प्रस्तत मात्रामा पाइन्छ…

    Read More
  • स्वाइनफ्लु जस्ता रोगबाट मृत्युभएको खबर सरकारले लुकाएको खुलासा

      माघ १३, काठमाडौं । भगवती तिमल्सिना, अहिलेसम्म स्वाइनफ्लुका कारण मृत्यु हुनेको सङ्ख्या लुकाएको सरकारले नेपाल समाचारपत्रमा बिहीबार यसैबारे समाचार प्रकाशित भएपछि त्यसलाई स्वीकारेको छ । कडा खालको रुघाखोकीका कारण ५ जनाको मृत्यु भएको भनेर स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले घुमाउरो पाराले स्वाइनफ्लुका बिरामीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको हो । नेपालमा सन्…

    Read More
  • अब, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशतसम्म छात्रवृत्ति

      काठमाडौं ( सरकारी मेडिकल कलेजले अब ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने पर्ने भएको छ । संघीय संसद्का प्रतिनिधि सभाले शुक्रबार पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा यस्तो व्यवस्था छ । यसअघि १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइँदै आएकोमा डा। गोविन्द केसीसँगको सम्झौताअनुसार सरकाले थप गरेको हो । स्नातक तहको कार्यक्रममा उपलब्ध सिट संख्याको कम्तीम ७५…

    Read More
  • डा. केसीको माग सम्बोधन हुनुपर्ने माग सहित चितवनमा प्रदर्शन

    प्रनिश थापा, चितवन , १० माघ । अनशनररत डा. गोविन्द केसीले राख्नुभएको माग तत्काल सम्बोधन हुनुपर्ने माग राख्दै चितवनमा बुधबार साँझ तीन जना युवायुवतीहरुको प्रदर्शन भएको छ । भरतपुरको चौबीसकोठीमा भएको प्रदर्शनमा केसीसंँग गरिएको सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ । डा. केसीको इलाममा अनशन सुरु भएदेखि नै लगातार साँझ ३० मिनेट अनशन नतोडिएसम्म…

    Read More
  • प्रनिश थापा , चितवन , १० माघ । चितवनमा डेढ लाख मानिसमा कुनै न कुनै मानसिक समस्या रहेको पाइएको छ । आठ वर्षदेखि टीपीओ नेपालले प्राइम कार्यक्रमअन्तर्गत चितवन जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा मानसिक समस्याको अध्ययन, अनुसन्धान र उपचार गर्दा निकालेको तथ्यांकअनुसार चितवनका डेढ लाख मानिस अर्थात् जम्मा जनसंख्याको २० प्रतिशतमा कुनै न कुनै मानसिक समस्या…

    Read More
  • रेडबुल पिउनुहुन्छ ? ज्यानै जाला है होसियार !

    चितवनं । रेडबुललाई शक्तिवद्र्धक पेय पदार्थका रूपमा बिशेषगरी युवा पुस्ताले बढी प्रयोग गर्ने गरेका छन् । जुन यर्थाथमा एउटा भ्रम मात्र हो । युरोप र अमेरिकाका, अष्ट्रेलिया लगाएतका अधिकांश मुलुकहरुले रेडबुलको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरका बारेमा आफ्ना नागरिकलाई सचेत गराईसकेका छन् ति मुलुकहरुमा रेडबुलमाथी प्रतिबन्ध नै छ । तर नेपाललगायत अन्य केही अल्प विकसित…

    Read More