| प्रवास | अन्तरराष्ट्यि | 
  • अन्तरराष्ट्यि

    १० जना महिला सहित ४८ जनाद्वारा रक्तदान

    चितवन/ चितवन तथा नवलपुरमा रहेका विभिन्न ६ वटा संघसंस्थाले आफ्नो नियमित कार्यक्रम अन्तर्गत मंगलबार खुला रक्तदान कार्यक्रम गरेका छन् । चितवनमा हुने रगतको मागलाई मध्यनजर गर्दै यी एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लायन्स एण्ड लियो क्लब अफ नारायणगढ बालकुमारी, नारायणी मोटर्स (बजाज शोरुम) नारायणगढ, लायन्स क्लब अफ नारायणगढ नारायणी, एबीसी नारायणी मोटर्स गैंडाकोट…

    Read More
  • अपराध/दुर्घटना

    सरकारी चिकित्सकको आन्दोलनले बिरामीको बिचल्ली

    काठमाडौं/आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार गरेर आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकले उपचार सेवा नदिँदा सोमबार हजारौँ बिरामी सेवा पाउनबाट बञ्चित भएका छन् । सरकारले जनताको उपचार पाउने अधिकार कुण्ठित गरेको भन्दै चिकित्सकले आन्दोलन जारी राखे कारबाही गर्ने चेतावनी दिएको छ । सरकारले जारी गरेको समायोजन ऐनमा असन्तुष्टि जनाउँदै गत शुक्रबारबाट सरकारी चिकित्सकले स्वास्थ्य सेवा बहिष्कार गर्दै…

    Read More
  • चितवन सेरोफेरो

    मदन आश्रित स्मृति दिवसमा १५४ जनाले रक्तदान गरे

    भरतपुर, २५ चैत /मदन भण्डारी फाउण्डेसन चितवनले २६औँं मदन आश्रित स्मृति दिवसको अवसरमा सोमबार भरतपुरको चौबीसकोठीमा आयोजना गरेको रक्तदान कार्यक्रममा १५४ जनाले रक्तदान गरेका छन् । जसमा ३४ जना महिला र १२० जना पुरुष रहेको फाउण्डेसनका सचिव श्याम बिष्टले जानकारी दिनुभयो । बिष्टका अनुसार रक्तदातामध्ये ६८ जना पहिलो पटक रक्तदान गर्ने रहेका छन् । फाउण्डेसनका…

    Read More
  • अन्तरराष्ट्यि

    विद्यालयमा खानेपानी व्यवस्थापन

    १८ ,चैत /भरतपुर /शुद्ध पानीको अभाव झेलिरहेको भरतपुर महानगरपालिका २९ स्थित राष्ट्रिय आधारभुत विद्यालय तान्द्राङमा खानेपानी व्यवस्थापन गरिएको छ । जर्मन सहयोगी निकाय ख्ऋब् रध्ज्ज् को आर्थिक सहयोगमा नेपाल ग्रामिण पुर्ननिमार्ण संस्था आरआरएन द्धारा चितवन जिल्लामा सञ्चालित सिमान्तकृत समुदायमा खानेपानी सरसफाई तथा स्वच्छता प्रर्वद्धन परियोजना मार्फत सो कार्य गरिएको हो । परियोजनाको तर्फबाट १ लाख…

    Read More
  • अपराध/दुर्घटना

    बारा पर्सामा चितवनबाट चिकित्सकको टोली जाँदै

    रासस भरतपुर, १८ चैत । तराईका हावाहुरी प्रभावित जिल्लामा चितवनबाट चिकित्सकको टोली पठाइने भएको छ । हावाहुरीले बारा, पर्सालगायतका जिल्लाका अस्पतालमा चिकित्सकको अभाव खड्किएपछि चितवनबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पठाउन लागिएको हो । चितवन मेडिकल कलेजबाट ३५ जनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ जाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले राससलाई जानकारी दिनुभयो । चिकित्सकसहितको स्वास्थ्यकर्मीको…

    Read More
  • व्यानर न्यूज

    नपढ्नेभन्दा पढ्ने मानिस धेरै वर्ष बाँच्छन् !

    ‘पढीलेखी के काम, हलो जोती खाए माम’ । नेपालीमा चर्चित यो भनाइले पढाइलाई भन्दा पनि श्रमलाई बढी महत्त्व दिने गर्छ । भिन्न सन्दर्भ र परिवेशमा यो भनाइको आफ्नै महत्त्व छ, होलान् । तर कम्तिमा पढ्ने बानीले चाहिँ मानिसको लागि गर्ने थुप्रै फाइदाहरुमध्ये एउटा रमाइलो फाइदा पनि हुँदो रहेछः त्यो हो– आयु बढ्ने । अर्थात् बढी…

    Read More
  • अन्तरराष्ट्यि

    जिवनभर स्वस्थ्य रहनुछ : अपनाउनुस यी ७ अचुक उपाय

    आफ्नो स्वास्थ्यप्रति ध्यान नदिदा ठुला ठुला जोखिमहरु मोलिरहेका हुन्छौ । स्वस्थ्य र निरोगी जीवनका लागि हामीले त्यही कुरा त्याग्नुपर्छ, जसलाई अहिलेसम्म अंगाल्यौ । १. खानामा सन्तुलन खाना नै शरीरका लागि सम्पूर्ण पौष्टिक तत्वको स्रोत हुन् । जस्तो खान्छौं, हाम्रो स्वस्थ्य त्यस्तै हुन्छ । त्यसैले पोषणयुक्त, सन्तुलित र सुपाच्य खानेकुरा शरीरको आवश्यक्ता हो । जिब्रोलाई प्राथमिकता…

    Read More
  • अपराध/दुर्घटना

    नेपाली अस्पताल नै जोखिम ! चिकित्सकको लापरबाही बारम्बार 

      धनगढी/घटना–१ गत कात्तिक १७ गते शुक्लाफाँटा नगरपालिका–११, कञ्चनपुरकी २३ वर्षीया तुलसी धामीको सुत्केरी अवस्थामै सेती अञ्चल अस्पतालमा मृत्यु भयो । घटना–२ भदौ १६ गते पर्शुराम नगरपालिका–६, डडेल्धुराकी २५ वर्षीया राधा नाथले सेती अञ्चल अस्पतालमै छोरी जन्माइन् । छोरी बिरामी भएपछि चिकित्सकको सल्लाहमा निजी अस्पतालको एनआइसियूमा भर्ना गरियो। राधालाई पनि चिकित्सकले सेती अञ्चल अस्पतालकै आइसियूमा…

    Read More
  • के हो कालो गोलभेडा ? क्यान्सर पनि निको बनाउने कालो गोलभेडाका फाइदाहरु हेर्नुहोस् !

    सामान्यतया मधुमेहले पछिल्लो समय धेरैलाई सताउने गरेको छ। साथै विश्वमा मधुमेहका बिरामीहरु पनि बढ्ने क्रममा रहेको छ। मधुमेह रोग लागेका व्यक्तिहरुले खान-पानमा धेरै ध्यान दिनु पर्ने हुन्छ। मधुमेह भएका व्यक्तिहरुले खान-पानमा ध्यान दिएमा मधुमेहलाई नियन्त्रणमा नै राख्न सकिने चिकित्सकहरुको भनाइ रहेको हुन्छ। मधुमेह बिरामीहरुको खान-पानको बानीले यस रोगमा धेरै असर गर्ने चिकित्सकहरुको भनाइ रहेको हुन्छ।…

    Read More
  • अन्तरराष्ट्यि

    टुसा उम्रिएको र हरियो आलु विषाक्त हुने भएकोले स्वास्थ्यको लागी घातक

    आलुलाइ तरकारीको राजा पनि भन्ने गरिन्छ जो तपाईरहाम्रो भान्सामा हरेक छाक पाक्छ । यस्तो लाग्छ कि तरकारी भनेकै आलु हो । आलुको अनेक परिकार बनाएर खान सकिन्छ । हरेक सागसब्जीमा आलु मिलाउन सकिन्छ । तर, हाम्रो स्वादिलो तरकारी आलु विषाक्त त छैन रु पर्याप्त मात्रामा कार्वोहाइड्रेट र फाइबर पाइने आलुमा भिटामिन सी, भिटामीन बी६, पोटासियम…

    Read More