अन्तत: कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा ७६ दिनपछि लकडाउनको अन्त्य
एजेन्सी/चैत२६/विश्वव्यापी महामारीको रुप लिएको नोवेल कोरोना भाइरस संक्रमणको सुरुवाति इपिसेन्टर तथा उद्गम स्थल चीनको वुहान सामान्य जनजीवनमा फर्किन थालेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएसँगै वुहानमा विगत ७६ दिनदेखिको लकडाउन अन्त्य भएको छ । ७६ दिनपछि वुहानले आफ्नो सीमा खुला गरेको छ । तर केही प्रतिबन्धहरु भने कायमै छन् । संक्रमण पुनः फैलिन सक्ने…
Read More