| प्रवास | अन्तरराष्ट्यि | 
  • मुख्य समाचार

    कोरोनाभाइरसकोऔषधी ‘एन्टी भाइरल’ पहिलो परिक्षणमा फेल

    कोरोनाभाइरको संक्रमणमा एक प्रभावकारी ‘एन्टी भाइरल’ औषधी फेल भएको खबर छ । यो पहिलो ट्रायलमा फेल भएको बताइएको छ । यो औषधीले कोभिड–१९ उपचारमा सहयोग गर्ला कि भनेर संसारभरी आशा गरिएको थियो । यो एन्टीभाइरसल औषधीको नाम रेमडेसिवियर हो । चिनियाँ ट्रायलमा यो औषधी असफल भएको पत्ता लागेको हो । विश्व स्वास्थ्य संगठनको दस्तावेजमार्फत् यसको…

    Read More
  • मुख्य समाचार

    कोरोनाभाइरसः संक्रमितको संख्या २५ लाख नाघ्यो, मृत्यु सख्या एक लाख ७७ हजार बढी

    कोरोनाभाइरसले हालसम्म बिश्वभर एक लाख ७७६८८ जनाको मृत्यु भईसकेको छ । यो रोगको संक्रमितको संख्या २५ लाख ५७ हजार९९३ पुगेको छ । त्यस्तै कोरोनाभाइरसका ६ लाख ९० हजार बढी संक्रमित बिरामी निको पनि भईसकेका छन् । बिश्वमा सबैभन्दा बढी यो रागबाट अमेरिका ग्रसित बनेको छ । अमेरिकामा मात्र मृत्यु हुनेको संख्या ४५ हजारको नजिक पुगिसेको…

    Read More
  • मुख्य समाचार

    नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४२ पुग्यो

    काठमाण्डौ/मंगलबार मात्र थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबार १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२, र ५८ वर्षका पुरुष तथा ३६ वर्षीय एक महिला र अर्की उमेर नखुलेकी एक महिला गरी जम्मा ११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…

    Read More
  • मुख्य समाचार

    बेलायतमा कोरोनाबाट थप एक नेपालीको मृत्यु

    बेलायतमा कोरोनाका कारण थप एक नेपालीको मृत्यु भएको छ। पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा मृत्यु भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए। आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत…

    Read More
  • संक्रमितसँगै यात्रा गरेका ९१ जना अझै सम्पर्क बाहिर

    काठमाडौं /हालसम्म नेपालमा भेटिएका कोरोना संक्रमितमध्ये अधिकांश विदेशबाटै आउने व्यक्तिहरु छन् । संक्रमितमध्ये कोही भारतबाट स्थल मार्ग हुँदै आएका छन्, कोही विभिन्न अन्तर्राष्ट्रिय उडान हुँदै आएको पाइएको छ । अन्तर्राष्ट्रिय उडानबाट आएर संक्रमण पुष्टि भएका व्यक्तिहरुले स्वदेश आउँदा अहिलेसम्म चारवटा विमान प्रयोग गरेको देखिएको छ । भने स्वदेश आएपछि गन्तव्यमा पुग्न दुई आन्तरिक विमान प्रयोग…

    Read More
  • मुख्य समाचार

    ‘आफैले बनाएको भाइरसले अमेरिका सङ्कटमा’ : बैज्ञानिक निकुलिन

    २०७६,२९ चैत्र,शनिबार/काठमाडौँ/आणविक हतियार सँगै जैविक र रासायनिक हतियार उत्पादन गरी विश्वमा एकछत्र राज गरिरहेको अमेरीकाले नै कोरोनाभाइरस उत्पादन गरेको वैज्ञानिक ईग्नोर निकुलिनले बताएका छन्। उनले कोराना भाईरस अमेरिकाको जैविक हतियार भएको पनि बताएका छन् । संयुक्त राष्ट्रसंघका जैविक तथा रासायनिक हतियारका सल्लाहकार ईग्नोर निकुलिनले अमेरिकाले जैविक हतियारको रुपमा कोरानाभाइरस उत्पादन गरेको बताउँदै त्यसको अरु रुपान्तरित…

    Read More
  • मुख्य समाचार

    कोरोना भाइरसबाट विश्वमा ज्यान गुमाउनेको स‌ंख्या १ लाख नाघ्यो, करिब १७ लाख संक्रमित

    चैत्र(२९, चितवन। विश्वमा महामारीको रुप लिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । ठूलो विश्व लागि मानव समुदायलाई स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण सारा विश्वमा अहिलेसम्म १ लाख २ हजार ७ सय ३४ ९१०२,७३४० जनाको मृत्यु भएको छ। त्यस्तै, १६ लाख ९९ हजार ६ सय ३२ ९१,६९९,६३२० जनालाई संक्रमण भएको…

    Read More
  • चितवन सेरोफेरो

    बिभिन्न संघ संस्थाद्वारा कार्यदललाई सहयोग।

    चितवन, २८ चैत/कोरोना नियन्त्रण कार्यदल भरतपुरलाई बिभिन्न संघ संस्थाहरुले भिन्न भिन्न सामाग्री सहयोग गरेका छन् । अबिनास ग्रुप अफ पोल्ट्री ईन्डष्ट्रिज र स्काई लार्क एग्रो प्रालीले आज कार्यदललाई आठ हजार थान सर्जिकल माक्स हस्तान्तरण गरेको छ । कम्पनीका तर्फबाट टिकाराम पोख्रेलले कार्यदलका संयोजक संयोजक तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई माक्स हस्तान्तरण गर्नुभयो । यस्तै…

    Read More
  • मुख्य समाचार

    कोरोना संक्रमणले बिश्वमा ९५ हजार बढीको मृत्यु,१८४ देशका १६ लाख बढी संक्रममित

    कोरोनाभाइरसले संसारभरी मानिसको मृत्यु हुने सिलसिला जारी छ । अहिलेसम्म यो महामारीका कारण ९५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार १८४ देशका १६ लाख बढी व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको छ । साथै, साढे ३ लाख बढी निको भएर घरसमेत फर्किसकेका छन् ।अमेरिकामा संक्रमित बिरामीको संख्या चार लाख ६० हजार पार गरेको…

    Read More
  • मुख्य समाचार

    कोरानाको चुनौती बढदैगएपछी नेपाल–भारत सीमामा थप कडाइ

    काठमाडौं /नेपाल सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौ सयभन्दा बढी सीमा नाकामा कडाइ गर्न निर्देशन दिएको छ ।त्यस्तै लकडाउन पनि केही समय लम्बिन सक्ने गृह मन्त्रालयले सङ्केत गरेको छ । भारत–नेपाल बीचको सीमा खुला छ । खुला सीमाको ९२५ स्थानमा सशस्त्र प्रहरीसहित ठूलो…

    Read More