नेपालमा कोरोना भाइरस (काेभिड–१९) सङ्क्रमण संख्या ८२ पुग्यो।
काठमाण्डाै – नेपालमा कोरोना भाइरस (काेभिड–१९) सङ्क्रमण संख्या ८२ पुगेको छ। थप ७ जना नयाँ संक्रमित थपिएसंगै संख्या बढेको हो। नयाँ भेटिएका सातै जना नेपालगञ्जका नागरिक रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भेटिएका नयाँ सङ्क्रमितमध्ये नेपालगञ्ज उपमहानगरपालिका ८ का २२, ३० र ४० वर्षीय पुरुष छन् भने ९, ३२, ३४ र ५५ वर्षीया…
Read More