| प्रवास | अन्तरराष्ट्यि | 
  • अपराध/दुर्घटना

    नेपालका ल्याबबाटै ‘जिन सिक्वेन्सिङ’

    काठमाडौं /नेपालमै सार्स कोभिड–२ को ‘जिन सिक्वेन्सिङ’ गरिने भएको छ । उपलब्ध जनशक्ति र पूर्वाधारलाई उपयोग गर्दै नेपालमै जिन सिक्वेन्सिङ कार्य अघि बढाइने भएको हो । यसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालका विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठान तथा निजी क्षेत्रका ल्याबलाई उच्चतम प्रयोग गर्दैै अनुसन्धान कार्यलाई अघि बढाउने रणनीति लिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान प्रमुख…

    Read More
  • चितवन सेरोफेरो

    कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने

    वीरगञ्ज/स्थानीय प्रशासनले पर्साका अस्पतालमा उपचाररत कोरोना संक्रमित भाग्न खोजे नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली हान्न सक्ने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार आइसोलेसन वार्डमा रहेका संक्रमित वा क्वारेन्टाइनमा रहेका संक्रमित वा क्वारेन्टाइनका शंकास्पद व्यक्ति भागे प्रहरीले पहिला ‘सामान्य बल’ प्रयोग गर्नेछन् । त्यति हुँदा पनि नियन्त्रणमा नआए गोलीसमेत चलाउन सक्ने निर्णय…

    Read More
  • मुख्य समाचार

    एम्बेलुन्स चालक र स्वास्थ्यकर्मीले कतै पाउँदैनन् बास, पानीसमेत दिन मान्दैनन्

    भोजपुर/वैशाख ११ गते हतुवागढी गाउँपालिका ६, होम्ताङका २६ वर्षीय युवकमा कोरोना संक्रमण देखिएपछि सन्त्रास छायो। गाउँपालिका सिल गरियो। विशेष सुरक्षाका साथ संक्रमित युवकलाई एम्बुलेन्समार्फत विराटनगरको कोरोना विशेष अस्पताल लगियो। अहिले ती युवा निको भइसकेका छन्। तर, संक्रमित ती युवकलाई पुर्‍याउने एम्बुलेन्स चालकलाई भने अमानवीय व्यवहारको शिकार हुनुपरेको छ। कोरोना बिरामी बोकेको भन्दै स्थानीयवासीबाटै ‘छि छि…

    Read More
  • मुख्य समाचार

    कोरोना विपत्ति : प्रकृति र वातावरणीय असन्तुलनको प्रभाव !

    अन्ततः विश्वको शक्तिशाली मुलुकहरु समेत समयको यो चक्र सँगै कमजोर सावित भएर हार स्वीकार्न विवश वनेका छन् । अहंमताको कुनै पनि परिधि हुदैन रहेछ, स्थान र भुगोल अनुसार अहंमताको आयामहरु देख्न सकिन्छ । भौगोलिक वनावट र प्राकृतिक उपमा विचको अहंमता अन्तत मानव जातिको लागी मात्र नभै अन्य सजिव वस्तुका लागी समेत प्रतित्पादक वनिदिदोरहेछ । मानव…

    Read More
  • कोरोना कहर बढदै:थप १० जनामा देखियो, नेपालमा संक्रमितको संख्या २९१ पुग्यो

    काठमाडौं /नेपालमा पछिल्लो समय कोराना भाईरस दिनप्रतिदिन ह्वात्तै बढीरहेको छ । हिजो मात्र कोरानाकै कारण काठमाण्डौको टिचिगं अस्पतालमा एक बिरामीको निधन पनि भईसकेको छ । यसैक्रममा आज फेरी थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता…

    Read More
  • मुख्य समाचार

    नेपालमा पहिलोपटक कोरानाबाट २९ वर्षीय महिलाको मृत्यु, मृतकको दाहसंस्कार समेत सम्मप्न।

    काठमाडौं/नेपालमा कोरोनाभाइरसबाट पहिलो पटक एक जनाको मृत्यु भएको घटना पुष्टि भएको छ। सिन्धुपाल्चोककी २९ वर्षीया एक महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना भएको आज शनीबार राति एक विज्ञप्ति जारी गर्दै जनाएको छ । मन्त्रालयका अनुसार मृतक महिला सुत्केरी हुन् ।…

    Read More
  • मुख्य समाचार

    ‘अव्यवस्थित क्वारेन्टाइनले संक्रमण विस्तार’

    काठमाडौँ । मापदण्ड नपुगेका अव्यवस्थित क्वारेन्टाइनले कोभिड–१९ को संक्रमण विस्तारमा सघाएको दाबी विज्ञहरूले गरेका छन् । पर्सा, रूपन्देही र कपिलवस्तुमा क्वारेन्टाइनबाट संक्रमण फैलिएको उनीहरूको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मुलुकभरि १५ हजार ६ सय ८३ जना क्वारेन्टाइनमा छन् । सबैभन्दा बढी प्रदेश ५ मा ८ हजार ३ सय २५ जना क्वारेन्टाइनमा…

    Read More
  • मुख्य समाचार

    कोरोनाको उच्च जोखिम काठमाडौं उपत्यका, सर्वसाधारणमा त्रास

    काठमाडौं/सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारे पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ। भारतीय नाका हुँदै फलफूल, खाद्यान्न, औषधि, ग्याँस, पेट्रोलियम पदार्थलगायत सामग्री बोक्ने सवारीसाधनबाटै उपत्यकामा संक्रमण फैलन सक्ने त्रास बढेको हो। ट्राफिक प्रहरीको तथ्यांकअनुसार उपत्यकामा दैनिक एक हजार हाराहारीमा मालवाहक सवारीसाधन प्रवेश गर्छन्। ती सवारीमा कम्तीमा पनि…

    Read More
  • कालिकामा १ सय ९३ जनाले रक्तदान गरे

    कालिका/ पूर्वी चितवनको कालिका नगरपालिकामा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू चितवनले आज आयोजना गरेको रक्तदान कार्यक्रममा १७ जना महिला सहित १ सय ९३ जनाले रक्तदान गरेका छन् । हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९ )को कारण देशभर रगतको चरम अभाव देखिएकाले राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले अभियान स्वरुपनै रक्तदान…

    Read More
  • काठमाडौंका पनि भित्रियो कोराना ! एक पुरुषमा पुनः संक्रमण

    २३ वैशाख, काठमाडौं / काठमाण्डौमा पनि कोराना भाईरसको संक्रमण देखिएको छ । कोरोना भाइरस ९कोभिड(१९० मुक्त भएर घर फर्किएका भनिएका काठमाडौंका एक पुरुषमा पनि पुनः संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । ५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१…

    Read More