| प्रवास | अन्तरराष्ट्यि | 
  • मुख्य समाचार

    कोरोनाको हाउगुजी देखाएर डब्लूएचओको लकडाउन व्यापार

    देशका नागरिकलाई घरभित्रै थुनेर, विभिन्न डरत्रास देखाएर मानिसका सम्पूर्ण बाँच्ने अधिकार खोसेर, पूर्ण रूपले निरीह बनाई जे भन्यो, त्यही गराउँदै अर्कोतिर लकडाउनका कारण मात्र सबैको ज्यान बचेको भनेर जबर्जस्ती देखाउन खोजिएको कुरा जताततै छताछुल्ल भइसकेको छ । लकडाउनले मानिसलाई मानसिक, शारीरिक, भौतिक र आर्थिक रूपमा ठूलो क्षति पुर्‍याउने भएकाले सम्पूर्ण लकडाउन गरिएका राष्ट्रहरूले लकडाउन फुकुवा गर्दै…

    Read More
  • थप ७२ जनामा कोरोना संक्रमण, कूल संक्रमितको संख्या ६७५ पुग्यो।

    काठमाडौँ/थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ६७५ पुगेको छ । नयाँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् ।

    Read More
  • मुख्य समाचार

    कोरोना खोपको आशा : नौवटा खोप परीक्षणको तेस्रो चरणमा

    कोरोना भाइरसका निम्ति खोप विकास गर्न अन्तर्राष्ट्रिय समुदाय लागिरहेको छ । प्रभावकारी निष्कर्ष अझै आउन सकेको छैन । नौवटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । हाल विश्वभर १५५ भन्दा बढी खोप विकासको परीक्षण चलिरहेको छ । अनुसन्धान भइरहेका ती खोपले मानव समुदायलाई आशा भने जगाएको छ । डब्लूएचओका…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर अस्पतालमा एक पुरूषको मृत्यु

    १२ जेठ, चितवन । चितवनको भरतपुर अस्पतालको आईसीयूमा एक पुरुष बिरामीको मृत्यु भएको छ । आइतबार राति १२ बजे बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ बर्षका ति पुरूषको राति ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । निमोनियाले ति बिरामीको ग्रस्त कोरोना संक्रमितको उपचार गर्नका लागि तयार गरिएको आईस्युमा…

    Read More
  • नेपालमा बढदै कोरोना भाईरस, शनिबार मात्र थपिए ३२ जना ।

    नेपालमा कोरोना भाईरस संक्रमितको संख्या दिन प्रतिदिन बढीरहेको छ । एक हप्ता अघिसम्म दुई अंकमा सिमीत रहेको भाईरसबाट संक्रमितको संख्या दिनानुदिन बढदै गईरहेको हो । संक्रमितको संख्या शनिबार बिहानै मात्र थप बढेको छ । शनिबार थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु,…

    Read More
  • चितवन सहित थप ३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ४८७

    नेपालमा चितवन सहित थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चितवनको भरतपुर महानगरपालिका(६ केसरबाघ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला संक्रमित रहेका छन् । नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका(५…

    Read More
  • मुख्य समाचार

    भारतबाट ५ हजार नेपाली भित्रिए : कोराना संक्रिमित अझै बढ्ने ।

    लकडाउनकै समयमा भारतबाट फर्कने नेपालीको सीमानाका भिड लागेको छ । झन्डै दुई महिनादेखि दुई देशबीचको नाका सिल भए पनि नेपाल फर्कने र भारत फर्कने सीमानाकामा जम्मा भएका छन् । भारतका विभिन्न सहरबाट सीमानाकामा आएकामध्ये बुधबार नेपालगन्ज नाकाबाट तीन हजार बढी र भारतको गौरीफन्टा नाकाबाट कैलालीमा दुई हजार बढी भित्रिएका छन् । स्वास्थ्य जाँचविनै उनीहरूलाई प्रवेश…

    Read More
  • अन्तरराष्ट्यि

    सांसद बरालको शल्यकृया सफल

    पोखरा ८,जेठ/गण्डकी प्रदेशका सांसद रामजी बराल (जीवन) को आज शल्याकृया सफल भएको छ । नेकपाका नेता समेत रहेका सांसद बरालको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा आज (विहिबार) सानो आन्द्रामा अल्झेको फोहोर हटाउन गरिको शल्यकृया सफल भएको प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापाले बताए । सांसद बरालको सानो आन्द्राको केही भागमा फोहोर जमेर बसेका कारण…

    Read More
  • मुख्य समाचार

    गुल्मीका कोरोना संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो

    बुटवल/रुपन्देहीमा उपपचाररत गुल्मीका कोरोना संक्रतिको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीका ४१ वर्षीय पुरुष रहेको छ । यो संगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । उनको आज बिहिबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको हो । उनको उपचार रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमामा भईरहेको थियो । गुल्मी मैदाने गाउँपालिका–६…

    Read More
  • Uncategorized

    क्यान्सरका बिरामीहरुले प्रयोग गर्ने औषधि अभाव।

    भरतपुर,६ जेष्ठ/चितवनमा क्यान्सरका बिरामीहरुले प्रयोग गर्ने औषधि अभाव देखिएको पाइएको छ । औषधि अभाव हुन थालेपछि उपचारमा समस्या हुन थालेको चिकित्कहरुले भने। भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल वरपरका फार्मेसी सन्चालकहरूले भारतमा नै औषधि नभएकाले अभाव भएको बताए । उनीहरुले यसैले गदा क्यान्सर भएका विरामीले सेवन गने औषधिको अभाव भएको जनाए। चिकित्सकले पनि रगत, फोक्सो,…

    Read More