| प्रवास | अन्तरराष्ट्यि | 
  • मुख्य समाचार

    भीडभाडमा असावधानी आत्मघाती !

    काठमाडौं/कोरोना संक्रमणको जोखिम उच्च रहेकाले भीडभाडमा जानेक्रममा सुरक्षात्मक र सावधानीका उपाय नअपनाउँदा आत्मघाती हुने चेतावनी विज्ञले दिएका छन् । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा समेत चुनौती थपिने विज्ञको भनाइ छ । स्वस्फूर्त र स्वतन्त्र रुपमा प्रदर्शन भइरहेका सभा, समारोह एवं प्रदर्शनीले जोखिम बढाएको संक्रामक रोग विशेषज्ञ ९आईसीयू० विशेषज्ञ डा. अर्जुन कार्की भन्छन्, ‘भौतिक दूरी…

    Read More
  • अन्तरराष्ट्यि

    स्वास्थ्यकर्मीद्धारा क्वारेन्टाईनमा स्वास्थ्य समाग्री वितरण

    वि.वि श्रेष्ठ,निर्मलनगर, तनहुँ व्यास नगरपालिका वडा नं १ स्थित निर्मल माध्यामिक विद्यालयको कोभिड १९ का लागी वनाईएको क्वारेन्टाईनमा पतेनी आधारभुत स्वास्थ्यकेन्द्रका प्रमुख शैलेश हड्खले, ऋषिङ्ग गापा वडा नं २ अन्र्तत ग्लासलुङ्ग सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख मदन थापा, शुक्लागण्डकी नपा २ अन्र्तगत थान थोक स्वास्थ्य सेवा केन्द्रका प्रमुख ममता थापा मगर द्धारा आफु अध्ययन गरेको कलेजको…

    Read More
  • मुख्य समाचार

    दिनहुँको आन्दोलन र भीडभाडले संक्रमण भयावह हुन सक्ने

    काठमाडौं /सरकारले कोरोना नियन्त्रणका लागि चालेका कदम प्रभावकारी नभएको भन्दै सरकारविरुद्ध भीडभाडसहित प्रदर्शन गर्दा जोखिम निम्तने र स्थिति भयावह हुन सक्ने चेतावनी जनस्वास्थ्यविज्ञहरूले दिएका छन् । सडकमा धेरै व्यक्ति जम्मा गरेर कार्यक्रम गर्दा कोरोना संक्रमण दर अत्यधिक बढ्न सक्नेतर्फ उनीहरूले सबै पक्षको गम्भीर ध्यानाकर्षण गराएका छन् । यस्ता प्रदर्शनले सहरी क्षेत्रमा बसोबास गर्ने नागरिकमा कोरोना…

    Read More
  • मुख्य समाचार

    कोरोना परीक्षणमा नेपालको अवस्था राम्रो।

    काठमाडौं/एसियाली राष्ट्रमध्ये नेपालमा भइरहेको कोरोना परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । विश्वभर कोरोना भाइरस सङ्क्रमणको तथ्याङ्क अपडेट गर्दै आएको वल्र्डमिटरले नेपालको कोरोना परीक्षण दर जापान, थाइल्यान्डभन्दा अगाडि रहेको देखाएको छ । कोभिड–१९ बारे ताजा तथ्याङ्क दिने वेबसाइट वल्र्डमिटरका अनुसार प्रति १० लाख जनसङ्ख्यामा नेपालले नौ हजार ७४५ जनाको कोरोना परीक्षण गरिरहेको छ । जुन…

    Read More
  • मुख्य समाचार

    संक्रमितको उपचारमा प्रतिदिन प्रतिव्यक्ति ३८ हजारसम्म खर्च हुने

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रतिव्यक्ति प्रतिदिन ३८ हजार रुपैयाँभन्दा बढी लाग्ने अनुमानित लागत तयार पारेको छ। मन्त्रालयले संक्रमित बिरामीको अवस्था र आवश्यकताका आधारमा प्रतिसंक्रमित प्रतिदिन ६ हजारदेखि ३८ हजारसम्म खर्च लाग्ने अनुमानसहितको योजना तयार पारेको हो। मन्त्रालयले तयार पारेको ‘कोभिड–१९ हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ मा सामान्यदेखि गम्भीर प्रकारका संक्रमितलाई…

    Read More
  • मुख्य समाचार

    लक्षण नदेखिएका कोरोना संक्रमितले अर्को व्यक्तिलाई रोग सार्ने संभावना कम हुने डब्ल्युएचओको दाबी

    एजेन्सी/कोरोनाको संक्रमण फैलाउन लक्षण नदेखिएका बिरामीको भूमिका न्युनमात्रै रहेको विश्व स्वास्थ संगठन ९डब्ल्युएचओ० का अधिकारीले सोमबार जनाएका छन् । यसअघि केही अनुसन्धानकर्ताहरुले लक्षण नदेखिएका बिरामीकै कारण यस भाइरसको संक्रमण नियन्त्रण गर्न कठिन हुनसक्ने चिन्ता व्यक्त गरेका थिए । कोरोना भाइरसबाट संक्रमित भएका युवा, स्वस्थ व्यक्तिलगायत केहीमा कहिल्यै लक्षण देखिदंैन वा हल्का लक्षणमात्रै देखिन्छ । कतिपयमा…

    Read More
  • मुख्य समाचार

    सांसद बरालद्धारा अस्पताललाई गन थर्ममिटर सहयोग

    दीननाथ बराल/पोखरा/गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) ले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) को पोष्ट अप्रेटिभ वार्डमा एक थान गन थर्ममिटर सहयोग हस्तान्तरण गरेकाछन्। इन्टरनल हर्नियाबाट ग्रसित भई शल्यकृया गरेको आज (मंगलबार) २० औं दिन डिस्चार्ज हुनु पूर्व अस्पतालको पोष्ट अप्रेटिभ वार्डका (स्टाफ नर्र्स) इन्चार्ज पार्वती ढुंगानालाई सांसद बरालले उक्त गन थर्ममिटर सहयोग…

    Read More
  • मुख्य समाचार

    सरकारको ध्यान अन्यत्र जाँदा कोरोना नियन्त्रणमा चुक्यो

    काठमाडौं/कोरोना भाइरसको संक्रमणबाट देश र जनतालाई जोगाउन सम्पूर्ण ध्यान केन्द्रित गर्नुको साटो सरकारको ध्यान अन्यत्र जाँदा मुलुक रोग र भोकको चपेटामा फस्दै गएको छ । लकडाउन सुरु भएको साढे दुई महिना हुन लाग्दा भाइरस संक्रमण देशभरि फैलिने अवस्थामा पुगेको छ । सरकार साढे दुई महिनाको समय कोरोनाविरुद्ध लड्ने थप तयारीमा प्रयोग गर्न चुकेको छ। महामारीका…

    Read More
  • मुख्य समाचार

    कोरोना कहरमा आयुर्वेद चिकित्साको महत्व बढ्दो

    नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ५०० थान ज्याकेट वितरण गरेको छ । स्वास्थ्य क्षेत्रमा पहिलो पङ्क्तिमा रहेर काम गर्ने आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ज्याकेट वितरण गरिएको हो । सङ्घका अध्यक्ष विनोद पौडेल, उपाध्यक्ष मानबहादुर साउद, महासचिव सुमन पाण्डेसहितको टोलीले सोमबार आयुर्वेद चिकित्सक सङ्घ नेपालका अध्यक्ष डा प्रकाश ज्ञवाली र नेपाल आयुर्वेद स्वास्थ्यकर्मी…

    Read More
  • मुख्य समाचार

    चीनबाट पत्रकारलाई स्वास्थ्य सामग्री !

    पोखरा/पोखरा महानगरपालिकाले नेपाल पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई दुई हजार पाँच सय सर्जिकल मास्क र दुई थर्मल गन आइतबार प्रदान गर्नुभयो । महानगर प्रमुख जिसीले महानगरसँग भगिनी सम्बन्ध भएका चीनका शहरले दिएको स्वास्थ्य सामग्रीमध्ये केही महासंघलाई सहयोग…

    Read More