| प्रवास | अन्तरराष्ट्यि | 
  • मुख्य समाचार

    हरेक हप्ता १० लाख कोरोना संक्रमितको वृद्धिः डब्ल्यूएचओ

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार संसारभरी कोरोना भाइरस संक्रमितको संख्या एक करोड पुग्नै लागेको जानकारी दिएको छ । जसका कारण संसार अक्सिजन कन्स्ट्रेटर (अक्सिजन दिने मेसिन) को कमीसँग जुधिरहेको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडनहोम गेब्रियासेसले पत्रकार सम्मेलनमा भने, ‘थुप्रै देश अब अक्सिजन कन्स्ट्रेटरको कमीसँग जुधिरहेका छन् । यतिबेला यो मेसिनको माग आपूर्तीभन्दा बढी…

    Read More
  • मुख्य समाचार

    कोरोनाभाइरसको नालीबेली: विज्ञानले अहिलेसम्म जे पत्ता लगाएको छ

    कुनै महामारी फैलिएकोबारे जाँच गर्नु भनेको जासुसी अनुसन्धानजस्तै हुन्छ । कुनै जासुसी अनुसन्धानमा प्रमाणहरु गायब हुनुभन्दा पहिला नै अपराध भएको स्थानमा पुग्नुपर्छ, प्रत्यक्षदर्शीसँग कुरा गर्नुपर्छ । त्यसपछि अनुसन्धान सुरु हुन्छ । प्रमाणहरुको कडीलाई जोडेर आगामी घटनाभन्दा अघि नै हत्यारालाई नियन्त्रणमा लिइन्छ । अन्तर्राष्ट्रियस्तरको तमाम प्रयासका बाबजुद कोरोना महामारीको प्रकोप लगातार फैलिँदै गएको छ र यसले…

    Read More
  • मुख्य समाचार

    आजअन्तरराष्ट्रिय योग दिवस: कोरोनासँग जुध्न आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण- प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीसँग जुध्न औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण विषय रहेको बताउनुभएको छ । छैटौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा जोड दिएमात्र निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्ने बताउनुभयो । उहाँले समृद्ध नेपाल सुखी नेपालीे सरकारको…

    Read More
  • मुख्य समाचार

    सुरक्षाकर्मी कोरोनाबाट कति सुरक्षित ?

    काठमाडौं /बल्खु पुलमा एकान्तकुनाबाट कलंकीतर्फ हुइँकिँदै गरेको मोटरसाइकल सुरक्षाकर्मीले रोके। चालकलाई सोधे, ‘तपार्इं कहाँदेखि आउनुभएको हो ? आज जोर नम्बर चलाउनुपर्छ भन्ने थाहा छैन रु ’ मोटरसाइकल चालकले जवाफ दिए, ‘पाटन अस्पतालमा बुवाको उपचार गरिरहेको छु। भेटेर आएको। पास पाउनु सजिलो छैन। त्यही भएर बिजोरमै पुगेर आएँ।’ सुरक्षाकर्मीले झन्डै एक दर्जन मोटरसाइकल र तीनवटा कार…

    Read More
  • Uncategorized

    अमेरिकन फौजी कीराको व्यवस्थापन (American Fall Army Worm) कसरी गर्ने ?

    मकैको एकल बाली लगाउनु भन्दा कोशेबाली अन्तरबाली वा मिश्रित बालीको रुपमा लगाउँदा कीराको प्रकोप कम हुन्छ मकैको घोगामा समेत नोक्सान गर्नसक्ने भएकाले खोस्टाले पूरा घोगा छोपिने जातको मकै लगाउने । डेस्मोडियम घाँस एक किसिमको गन्ध आउने जुन यो कीरालाई मन नपर्ने हुनाले विकर्षक बालीको रुपमा मकैको बीच बीचमा लगाउने र छेउछाउमा पासो बालीको रुपमा नेपियर…

    Read More
  • मुख्य समाचार

    प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि

    सिन्धुलीमाढी/सिन्धुलीमा क्वारेन्टाइनमा रहेकाहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि वितरण सुरु गरिएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले चारथरिको आयुर्वेद औषधि वितरण गर्दै घुम्ती योग प्रशिक्षण दिन सुरु गरेको हो । क्वारेन्टाइनमा रहेकाहरूलाई नियमित सेवन गर्न आयुर्वेद औषधि अश्वगन्धा चुर्ण, गुडुची चुर्ण, पाचक र तुलसी चिया वितरण गरिएको वैद्य निरीक्षक दीपक…

    Read More
  • मुख्य समाचार

    अस्पताल सरसफाइ कर्मचारीको पीडा, परिवार सम्झँदा झसङ्ग हुन्छौं

    ‘आइसोलेसन वार्डको सरसफाइमा निरन्तर एक हप्ता खटिएपछि अस्पतालले १२ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ, तर म क्वारेन्टाइनमा बसेँ भने छोराहरु भोकै हुन्छन्’, बागलुङको बडिगाड गाउँपालिका–३ की ३४ वर्षीया बुद्धिमाया घर्ती भन्छिन्– ‘१४ र १७ वर्षका अपाङ्गता भएका २ छोरा छन्, श्रीमान् वितेको ६ वर्ष भयो, उनीहरुको म र मेरो उनीहरुबाहेक संसारमा कोही छैन ।’…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल बन्द

    चितवन, असार २/ ७२ घण्टामै निर्माण गरिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल बन्द भएको छ । भरतपुर अस्पतालले आज (मंगलबार) एक विज्ञप्ती जारी गर्दै कोरोना अस्पताल बन्द गरिएको जनाएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ–‘हालसम्म कोरोना विशेष (अस्थायी) अस्पतालबाट शनिबार र आइतबार गरी १८ जना पोजिटिभ बिरामीहरुलाई भरतपुर…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको क्यान्सर अस्पतालमा राजनीतिक पहुँचवालाहरु कामै नगरी तलब खादै ! कारबाही कसले गर्ने ?

    चितवन/भरतपुर महानगरपालिका ७ कृष्णपुरमा रहेको स्वर्गीय वि.पी. कोइरालाको नामबाट सञ्चालित वि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा काम गर्ने धेरैजसो कर्मचारी पहुँचकै आधारमा काम नै नगरी कार्यालय समय बिताउँदै तलब खाने गरेका छन् । नेपालकै सबैभन्दा बढी राजनैतिक थलोको रुपमा परिचित क्यान्सर अस्पताल पछिल्लो समयसम्म आइपुग्दा राजनैतिक गन्धबाट मुक्त हुन नसकेको कारणले नेताकै बलमा अस्पतालको लेखा शाखामा…

    Read More
  • मुख्य समाचार

    कोरोना प्रतिरोधी औषधिको प्रयोग

    रूपन्देही/कोभिड–१९ (कोरोना भाइरस) रोगका लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधि पत्रकारका लागि पनि वितरण गरिएको छ । नेपाल पर्यटन पत्रकार महासंङ्घले शनिबारदेखि पत्रकारलाई औषधि वितरण गर्न सुरु गरेको हो । बुटवलको ओमकालिका होमियोप्याथिक अस्पताल प्रालिको सहयोगमा औषधि निःशुल्क वितरण गर्न सुरु गरिएको महासङ्घका महासचिव कपिल ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार शनिबार…

    Read More