अवैध रूपमा मृगौला प्रत्यारोपण गरेको आरोपमा चितवनको पुरानो मेडिकल कलेजका ४ डाक्टर पक्राउ
चितवन/असार २७/चितवनमा प्रहरीलेअवैध रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा ४ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजका ४ जना डाक्टरहरुलाई अवैध मिर्गौला प्रत्यारोपण गरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा अस्पतालको मृगौला रोग विभागका प्रमुख प्रा. डा.राकेश वर्मा, प्रा. डा. बालकृष्ण कालाखेती, डा. सुप्रभात श्रेष्ठ र डा.किरण अधिकारी रहेका छन् ।…
Read More