| प्रवास | अन्तरराष्ट्यि | 
  • मुख्य पृष्ठ

    थप ८९५ जना कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/देशभर थप ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ९०९ जनामा गरिएको नमुना परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । सो समयावधिमा १ जना संक्रमितको मृत्यु भएको छ भने २६४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार…

    Read More
  • मुख्य पृष्ठ

    थप ६२० जनामा कारोना सङ्क्रमण पुष्टि

    काठमाण्डौं/नेपालमा थप ६२० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ८४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४९६ तथा एन्टिजेनबाट १२४ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप १ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपाल हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९६७…

    Read More
  • मुख्य पृष्ठ

    कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु

    काठमाडौं/पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु भएको छ । त्यस्तै थप ४ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ । तीन हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ पछिल्लो २४ घण्टामा २७७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको…

    Read More
  • मुख्य पृष्ठ

    थपिए ५७७ जना कोरोनाका नयाँ संक्रमित

    काठमाण्डौं/देशभर थप ५ सय ७७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४,२८२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ३९१ र एन्टीजेन विधिबाट १८६ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ४३५६ पुगेको छ । सो अवधिमा…

    Read More
  • अन्तरराष्ट्यि

    फेरि बढ्न थाल्यो भारतमा कोरोनाको सङक्रमण

    एजेन्सी/पछिल्लो समय छिमेकी देश भारतमा फेरि कोरोनाको सङक्रमण बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा २० हजारभन्दा धेरैमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। यसअघि लगातार तीन दिनसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २० हजारभन्दा कम रहेको थियो । अहिलेसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ३९ लाख ५९ हजार ३…

    Read More
  • मुख्य पृष्ठ

    थप ७१० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं/नेपालमा थप ७१० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ…

    Read More
  • मुख्य पृष्ठ

    थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/देशभर थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या ३७१४ पुगेको छ ।

    Read More
  • मुख्य पृष्ठ

    थपिए ५६८ जना कोरोना सङ्क्रमित

    काठमाण्डौ/नेपालमा पाँच सय ६८ जना कोरोना भाइरस सङ्क्रमि थपिएका छन् । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ४८ सय जनाको नमुना परीक्षण गर्दा पाँच सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ सय ३४ जना पुगेको छ । पछिल्लो समय थपिने सङ्क्रमितको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा थप ५ जनामा कोरोना संक्रमण

    चितवन/पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज चितवनका विभिन्न ठाउँमा ५७ जनाको पीसीआर परीक्षण गर्दा भरतपुरका पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या २८ जना रहेको छ । उनीहरु सबै घरमा आइसोलेसनमा रहेका छन् । उनीहरु मध्ये दुई…

    Read More
  • मुख्य पृष्ठ

    एसईई परीक्षाको नतिजा यही साता आउने

    काठमाण्डौं राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा यही साता आउने बताइको छ। परीक्षाको नतिजा निकाल्ने अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रक अर्जुन रायमाझी जानकारी दिनुभयो । ‘नतिजा सार्वजनिक गर्नेगरी काम अघि बढाएका छौ, समस्या नआए यो हप्ताभित्रै नतिजा प्रकाशन गर्छौ,’ उनले भने। अहिले प्राप्ताकं इन्ट्री गर्ने, मिस म्याच गर्ने र टेबुलेसन गर्ने काम भइरहेको छ। गत…

    Read More