कोरानाले समुदायस्तरमा भयाभव ल्याउदै : एकै दिन १० संक्रमितको मृत्यु
कोभिड–१९ संक्रमणले पाटन अस्पतालमा मृत्यु भएकालाई बुधबार पशुपति क्षेत्र परिसरको विद्युतीय शवदाहगृहमा अन्त्येष्टिअघि श्रद्धाञ्जली अर्पण गर्दै नेपाली सेनाका जवान । तस्बिर :इलिट जोशी/कान्तिपुर काठमाडौँ/कोभिड–१९ संक्रमित वृद्धि भएसँगै मृत्युदर र गम्भीर बिरामी भएर आईसीयू र भेन्टिलेटरमा उपचार गराउने क्रम बढेको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै संक्रमणका कारण १० जनाको मृत्यु भएको पुष्टि गरेको छ ।…
Read More