| प्रवास | अन्तरराष्ट्यि | 
  • मुख्य समाचार

    क्वारेन्टाइनमा आत्महत्या गर्ने बढे

    सरकारले कोरोना संक्रमितको आशंकामा देशभर निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका १५ जनाले आत्महत्या गरेका छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना संक्रमण नेपाल प्रवेश गरेपछि क्वारेन्टाइन निर्माण गरिएको थियो । खास गरी भारतबाट नेपाल प्रवेश गरेका नेपालीहरुले क्वारेन्टाइनमा नै बस्दा आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ । क्वारेन्टाइनमा बस्दै आएकाहरुले त्यहाँको बासस्थानको अवस्था तथा कोरोना संक्रमण पुष्टि…

    Read More
  • सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने प्रधानमन्त्रीको तयारी

              काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका देशको सुदूर भविष्य भएको बताएका छन् । उनले बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै यस आर्थिक वर्षभित्रै नेपाललाई ‘सडक बालबालिका मुक्त राष्ट्र’ घोषणा गर्ने नीति सरकारले लिएको…

    Read More
  • अब दुई हजारमै पीसीआर टेष्ट

    काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अधिकतम परीक्षण शुल्क दुई हजार रुपैयाँ तोकिएको जानकारी दिए। उनका अनुसार अब निजी तथा सरकारी सबै प्रयोगशालाले पिसिआर परीक्षण गरेबापत अधिकतम दुई हजार रुपैयाँ…

    Read More
  • अन्तरराष्ट्यि

    कोरोनाका कारण गर्भवती महिलालाई दुःखैदुःख

    काठमाडौँ/कोरोना भाइरसको महामारीले काठमाडौंँ उपत्यका लगायत देशभरका गर्भवती महिला प्रभावित भएका छन् । कोरोनाले गर्दा धेरै समय बन्दाबन्दी र निषेधाज्ञा हुँदा गर्भवती महिला प्रभावित बन्न पुगेका हुन् । पहिलो मृत्यु सुत्केरी महिलाको नेपालमा कोरोना सङ्क्रमणबाट पहिलो मृत्यु सुत्केरी महिलाको भएको थियो । सिन्धुपाल्चोक, बाह्रेबिसेकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा जेठ ३ गते मृत्यु भएको थियो…

    Read More
  • मुख्य समाचार

    दिन प्रतिदिन घट्दै सक्रिय संक्रमित

    मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । एकै दिन २ हजार २ सय ८७ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कुल संक्रमितमध्ये ६८ दशमलव ४७ प्रतिशत डिस्चार्ज भएका छन् । ३२ हजार ९ सय ६४ संक्रमित निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले…

    Read More
  • मुख्य समाचार

    कोभिड विरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा आउँछ: विश्व स्वास्थ्य संगठन

    जेनेभा/ विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताएका हुन् । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले शुक्रबार पत्रकार सम्मेलनका…

    Read More
  • मुख्य समाचार

    कोरोना कहर : कैदीबन्दीलाई माफी दिने तयारी

    काठमाडौं /सरकारले विभिन्न शीर्षकमा कैद सजाय पाएर कारगारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई कैदको प्रकृति हेरेर सजाय माफी गर्ने गरी तयारी थालेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण कैदीबन्दी प्रभावित हुन थालेपछि सरकारले कैदको प्रकृति हेरेर माफी दिने गरी छलफल सुरु गरेको हो । त्यसका लागि कानुन संसोधन गर्नुपर्ने विषयतर्फ छलफल सुरु भएको छ…

    Read More
  • चितवन सेरोफेरो

    नाम मात्रको मेडिकल सिटी, अस्पतालले उपचार नगर्दा विरामीको मृत्यु

    डिलकुमारि नेपाल/चितवनलाई मेडिकल सिटी भन्ने गरिएको भरतपुरमा रातभर भौतारीदा समेत उपचार नपाउँदा आईतवार विहान होमबहादुर गुरुङको मृत्यु भएको हाे। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका ३, शिवमन्दिरका ५४ वर्षका गुरुङ शनिवार साँझा करिब ११ बजे तिर एक्कासी बेहोस् भएपछि नजिकैको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार गर्न लगिए थियो । स्वास्थ्यमा कुनै सुधार नभईका कारण कालीगण्डकी अस्पतालले…

    Read More
  • चितवन सेरोफेरो

    निरन्तर आगो ओकलिरहन्छु !

    कविता/सूर्य बराल सुन सुन ए जन हो,म फेरि पनि भन्छु यो कोरानाको भेल हो। बिदेशी दुष्ट अनि माफियाहरुको जालझेलपूर्ण कपटी खेल हो ।।  अलि अलि होईन अब चल्दैछ कोरानाको अति ब्यापार । त्यहि बाहानमा भईरहेछ, हेर राज्यको अर्बौं अर्ब भ्रष्ट्रचार।। कामकाज ठप्प हुँदा जन जनलाई भने भईसक्यो हाहाकार। शासन सत्तामा बस्नेहरुलाई हाईसञ्चो नैं रैंछ सधैं…

    Read More
  • मुख्य समाचार

    नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था र गतिबारे प्रक्षेपण ‘हावादारी’

    प्रक्षेपण १ अक्सफोर्ड विश्वविद्यालयका २ निकायले देशव्यापी रुपमा समुदायस्तरमा संक्रमण फैलिइरहे नेपालमा ८१ प्रतिशत जनसंख्यामा कोरोना लाग्ने प्रक्षेपण गरेका छन्। प्रक्षेपणअनुसार हो भने देशव्यापी समुदाय तहमा कोरोना फैलिए र समयमा उपचार नपाएको अवस्थामा सन् २०२० को अन्त्यसम्ममा ४९ हजार २ सय जनाको मृत्यु हुनेछ। प्रक्षेपण २ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पनि सुरुमा नेपालमा १४…

    Read More