कोभिड महामारीमा नेकपा (माओवादी केन्द्र)ले सिरानचोक गापामा गरेकाे कामकाे विवरण विज्ञप्ति मार्फत सार्वजनिक
असार १३, गोरखा । नेकपा (माओवादी केन्द्र) सिरानचोक गाउँ समिति गोरखाले आज एक प्रेस वक्तव्य जारी गर्दै दोस्रो चरणको कोभिड–१९ रोगको फैलावट र संक्रमणबाट उत्पन्न महामारीका क्रममा जनताको जीवन रक्षालाई केन्द्रमा राखेर जनसेवामा सक्रिय भई पार्टीका तर्फबाट सम्पन्न भएका कोभिड परिक्षण, उपचार, नियन्त्रण र उद्धारमा केन्द्रित आफुना जनमुखि पहलकदमी र क्रियाकलापहरुको विवरण सार्वजनिक गरेको छ…
Read More