| प्रवास | अन्तरराष्ट्यि | 
  • अन्तरराष्ट्यि

    नेपालमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या २० हजार भन्दा कम

    काठमाण्डौँ/नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा एक हजार तीन सय ७१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार सात सयमा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये तीन सय ६३ जनाको आईसीयू र एक सय नौ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ…

    Read More
  • अन्तरराष्ट्यि

    एक लाख डोज फाइजर खोप दसैँ अगावै नेपाल ल्याइने

    काठमाडौं/ एक लाख मात्रा फाइजर खोप दसैँअगावै नेपाल ल्याइने भएको छ । आउने मिति यकिन नभए पनि दसैँअगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् । अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख मात्रा खोप कोभ्याक्स सुविधामार्फत नेपाल आउन लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लाल कर्णले…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर थप १ हजार ४७६ जनामा कोरोना संक्रमण

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ गरी कुल १ हजार ४ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाण्डौँ/देशभर पछिल्लो २४ घण्टामा १ हजार दुई सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरबाट १५ हजार दुई सय ४३ नमुना परीक्षण गर्दा एक हजार दुई सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासँगै नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७८ हजार सात सय…

    Read More
  • अन्तरराष्ट्यि

    अमेरिकाले अर्को वर्षबाट थप ५० करोड फाइजर खोप दिने

    एजेन्सी । अमेरिकाले अर्को वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकहरूलाई बाँड्ने जनाएको छ। संयुक्त राष्ट्रसंंघको महासभाको समय पारेर आयोजना गरिएको एउटा भर्चुअल कोभिड–१९ सम्मेलनमा राष्ट्रपति जो बाइडनले अमेरिकालाई खोप शक्ति बनाउने बाचा गरे। त्यस्तो थप मात्रा खोपको गणना हुँदा अमेरिकी खोप सहायताको बाचा १ अर्ब नाघ्नेछ। राष्ट्रपति बाइडनले ५८ करोड मात्रा थप खोप…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर थप १ हजार ३ सय ३० जनामा कोरोना पुष्टि

    काठमाण्डौँ/देशभर थप एक हजार तीन सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ६ सय २२ जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख…

    Read More
  • अन्तरराष्ट्यि

    चितवनको भागमा १ लाख १० हजार भेरोसेल खोप

    चितवन/चितवनको भागमा १ लाख १० हजार कोरोना भाइरस कोभिड–१९ विरुद्धको भेरोसिल खोप परेको छ । चीनबाट खरिद गरी नेपाल ल्याइएको ४४ लाख डोज भेरोसिल खोपमध्ये चितवनको भागमा १ लाख १० हजार डोज परेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो। खोप भोलिदेखि नै लगाउन सुरु गरिने उहाँले बताउनु भयो । असोज ५ गतेदेखि ८…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५७ जना कोरोना मुक्त

    काठमाण्डौ/पछिल्लो २४ घण्टामा दुई हजार नौ सय ५७ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ५२ हजार एक सय ७० पुगेको छ । यस्तै २४ घण्टामा १३ हजार आठ सय १७ जनाको नमुना परीक्षण गर्दा एक हजार ९५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले…

    Read More
  • अन्तरराष्ट्यि

    कोरोना संक्रमणको उच्च जोखिममा विद्यार्थीहरु

    काठमाण्डौ/कोरोना भाइरसको महामारीबीच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी भने त्रसित छन् । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउने र त्यसले बालबालिकालाई बढी प्रभावित गर्ने आंकलन गरिसकेको छ । तेस्रो लहर आउने र त्यसमा बालबालिकालाई असर गर्ने…

    Read More
  • अन्तरराष्ट्यि

    आजदेखि देशभर ११ दिनसम्म कोरोनाविरुद्धको भेरोसेल खोप लगाइँदै

    काठमाण्डौँ /देशभर आजदेखि ११ दिनसम्म कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः लगाइने छ । चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु,…

    Read More