| प्रवास | अन्तरराष्ट्यि | 
  • अन्तरराष्ट्यि

    बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    काटमाण्डौं/सरकारले आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत आज र भोलि दुई दिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण शाखाले बताएको छ । शाखाका प्रमुख डा.केदार पराजुलीले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि सबै जिल्लामा सामग्री…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा ५ सय ४५ जनामा कोरोना पुष्टि

    काठमाण्डौ/पछिल्लो २४ घण्टामा देशभर पाँच सय ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आठ हजार पाँच सय ४९ जनाको नमुना परीक्षण गर्दा पाँच सय ४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख सात हजार पाँच सय २२ जना र एन्टिजेन…

    Read More
  • अन्तरराष्ट्यि

    एमाले स्थायी कमिटी बैठक आज बस्दै

    काठमाण्डौ/प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज दिउँसो ३ बजे बस्दैछ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्नेछ । एमालेले स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको छ । विवरण अनुसार एमालेको मुख्य एजेण्डा आगामी महाधिवेशन रहेको छ । १० देखि १२ मंसिरमा १०औँ राष्ट्रिय…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ६ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर ७ हजार २२ आरटी पिसिआर र १ हजार ४०४ एन्टिजेन गरी कुल ८ हजार ४२६ जनामा परीक्षण गरिएकोमा ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ११ हजार ५७९…

    Read More
  • अन्तरराष्ट्यि

    सरकारले भारतबाट खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो

    काठमाण्डौं/सरकारले भारत सरकारबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड खोप नेपाल आइपुगेको छ । सात महिनाअघि सरकारले सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेको थियो । जसमध्ये १० लाख डोज खोप आएको थियो भने बाँकी १० लाख डोज खोप भने ७ महिनादेखि आएको थिएन । खरिद गरेको सात महिनापछि बाँकी १० लाख…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो एक महिनामा नेपालमा ६० प्रतिशतले कोरोना सङ्क्रमणदर घट्यो

    काठमाण्डौं/पछिल्लो एक महिनामा नेपालमा कोरोना सङ्क्रमणको दर झन्डै ६० प्रतिशतले घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भदौ पहिलो साता देशभर ४० हजार ३ सय ३८ सक्रिय सङ्क्रमित रहेकोमा असोजको तेस्रो साता देशभर जम्मा १५ हजार ६ सय १४ सक्रिय सङ्क्रमित रहेका छन् । मन्त्रालयका अनुसार नेपालमा पछिल्लो एक महिनामा ६० प्रतिशले सक्रिय सङ्क्रमितको…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा एक हजार ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाण्डौं/देशभर थप एक हजार ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको अवधीमा पीसीआर विधिको परीक्षणबाट आठ सय ४९ र एन्टिजेन विधिको परीक्षणबाट एक सय ९४ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १५ हजार चार सय ६५ जनाको नमूना…

    Read More
  • मुख्य समाचार

    ड्यूटीमा भेटिदैनन् सिभिल अस्पतालका चिकित्सक, तलब भत्ता सरकारी काम भने निजीतिर

    काठमाडौं,१७ असोज/नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा चिकित्सकहरु नभेटिने गरेको भन्दै सेवाग्राहीहरुले गुनासो गर्ने गरेका छन् । अस्पतालमा विरामीहरुको अत्यधिक भिड भए पनि चिकित्सकहरुले पूरा समय ड्यूटी नगरेका कारण सिभिल अस्पतालले दिनुपर्ने सेवामा प्रभाव परेको छ । सिभिल अस्पताल नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको अस्पताल हो । अस्पतालमा कार्यरत, चिकित्सक, नर्स र अन्य कर्मचारीहरुहरुले देशका…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर थप १ हजार १५८ जनामा कोरोना पुष्टि

    काठमाडौं/पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरबाट ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा आठ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाण्डौ पछिल्लो २४ घण्टामा आठ सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव ०७ प्रतिशत हो । देशभरबाट १३ हजार सात सय ३६ जनाको नमुना परीक्षण गर्दा आठ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि…

    Read More