| प्रवास | अन्तरराष्ट्यि | 
  • अन्तरराष्ट्यि

    देशभर थप ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा ६ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्ठामा ७ हजार १६७ पीसीआर परीक्षणमा ५ सय ८२ र २ हजार ३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १०…

    Read More
  • अन्तरराष्ट्यि

    प्रहरीको हत्यामा संलग्न ९ जनालाई जन्मकैदको फैसला

    कैलाली – कैलालीमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्याको हत्यामा संलग्न ९ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला न्यायाधीश जयानन्द पनेरूको इजलासले अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या संलग्न ९ जनालाई जन्मकैदको फैसला सुनाएको हो । जन्मकैदको सजाय पाउनेहरुमा धनगढी उपमहानगरपालिका वडा नम्बर…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर थप ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा ६ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज…

    Read More
  • अन्तरराष्ट्यि

    अमेरिकाले अनुदानमा दिएको फाइजर खोप नेपाल आइपुग्यो, बालबालिकालाई लगाउने तयारी

    काठमाण्डौं/अमेरिकाले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको फाइजर एण्ड बायोएनटेकले विकास गरेको फाइजरको १ लाख ६ सयभन्दा बढी मात्रा खोप आज बिहान साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्था शाखाका प्रमुख उपेन्द्र ढुंगानाका अनुसार खोप कतार एयरवेजबाट नेपाल आइपुगेको हो…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर थप ७ सय ७६ जनामा कोरोना पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा सात सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरेको परीक्षणमा ६ सय ७३ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा एक सय तीन जना गरी सात सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । गएको २४ घण्टामा १० हजार आठ सय ६४ जनाको नमुना परीक्षण…

    Read More
  • अन्तरराष्ट्यि

    एक लाख डोज फाइजर खोप आज नेपाल आइपुग्ने

    काठमाडौं/अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको एक लाख ६ सय २० डोज फाइजर खोप आज नेपाल आउदैछ । अमेरिकाले अनुदान दिएको १ लाख ६२० डोज खोप आज काठमाडौं आउन लागेको नेपालस्थित अमेरिकी दूताबासले जानाकारी दिएको छ । फाइजर नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका…

    Read More
  • अन्तरराष्ट्यि

    हिजो छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    काठमाण्डौ /हिजो छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई आज पनि जुकाको औषधि खुवाउन पाइने छ। पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । देशभरका ५२ हजार केन्द्रबाट…

    Read More
  • अन्तरराष्ट्यि

    यो वर्ष हिउँदे वर्षा पनि औसतभन्दा बढी हुने

    काठमाण्डौ/यो सालको हिउँदमा पनि औसत भन्दा धेरै वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । विशेषगरी प्रदेश–१ का तराईका जिल्ला, प्रदेश–२, वाग्मती र लुम्बिनी प्रदेशमा औसतभन्दा ३५ देखि ४५ प्रतिशत धेरै पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केही वर्षयता सुक्खा मौसम अर्थात हिउँदमा…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर थप ५ सय ५७ जनामा कोरोना पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा ५ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरी सात हजार ६ सय २५ जनाको नमुना परीक्षण गरिएकोमा ५ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख…

    Read More
  • अन्तरराष्ट्यि

    भोलि एक लाख डोज फाइजर खोप नेपाल आइपुग्ने

    काठमाण्डौं/नेपाललाई अमेरिकी सरकारले एक लाख ६ सय २० डोज फाइजर खोप उपलब्ध गराउने भएको छ । अमेरिकाले उपलब्ध खोप भोलि सोमवार नेपाल आइपुग्ने अमेरिकी दूतावासले ट्वीट गरी जानकारी दिएको छ । अमेरिकाको फाइजर र जर्मनीको बायो एन्ड टेक कम्पनीले यो खोप संयुक्त रूपमा निर्माण गरेका हुन् । फाइजर खोप कोरोनाविरुद्ध नेपालमा प्रयोग हुने चौथो खोप…

    Read More