भारतको दिल्लीमा प्रदूषणको मात्रा बढेपछि दुई दिन लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव
काठमाण्डौं/भारतको नयाँ दिल्लीमा दिल्लीमा प्रदूषणको मात्रा बढेपछि त्यहाँको सर्वोच्च अदालतले po लकडाउन गर्न सुझाव दिएको छ । केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा न्यूनीकरण गर्नका लागि लकडाउन गर्न अदालतले सुझाव दिएको हो । भारतका प्रधानन्यायाधीश एन भी रमण, न्यायाधीशहरु डी वाई चन्द्रचुडा र सूर्यकान्तको इजलासले दिएको सुझावको निकै चर्चा भएको छ । हावाको गुणस्तर…
Read More