| प्रवास | अन्तरराष्ट्यि | 
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना संक्रमण

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४…

    Read More
  • अन्तरराष्ट्यि

    गर्भावस्थाको पहिलो त्रैमासिकपछि सबै गर्भवतिलाई कोरोना खोप लगाउने

    काठमाण्डौं/गर्भावस्थाको पहिलो त्रैमासिक पछि सबै गर्भवतिहरूलाई कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी गर्भवतीहरू कोरोना महामारीको उच्च जोखिममा रहेकाले पहिलो त्रैमासिक पछि नै खोप लगाउन भनेको हो । नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमित थपिनेभन्दा निको हुने दर कम रहेको छ ।

    Read More
  • अन्तरराष्ट्यि

    थप ३ सय ८५ जनामा कोरोना पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा तीन सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव शून्य तीन प्रतिशत अर्थात् तीन सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा…

    Read More
  • अन्तरराष्ट्यि

    रत्ननगरका स्वास्थ्य स्वयंसेविकालाई साइकल

    चितवन/चितवनको रत्ननगर नगरपालिकाका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । आज आइतबार वडा नम्बर १६ ले स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको हो। औपचारीक कार्यक्रमको आयोजन गरी ३ जना स्वास्थ्य स्वयंसेविकालाई १/१ थान साईकल,छाता र झोला वितरण गरिएको वडाध्यक्ष हेमराज थापाले जानकारी दिए । साईकल हस्तान्तरण गर्दै वडाध्यक्ष थापाले स्वयंसेविकाहरु लाई सेवाग्राही सम्म पुग्न सहजता होस…

    Read More
  • अन्तरराष्ट्यि

    आज देशभर ४ सय ४४ जना सङ्क्रमणमुक्त

    काठमाण्डौं/देशभर आज थप २ सय ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । ७ हजार १३६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २०९ र एन्टिजेन विधिबाट ३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । आज ४ सय ४४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कूल सङ्क्रमित मध्ये ७ लाख ९९ हजार ९८९…

    Read More
  • अन्तरराष्ट्यि

    बेलायतले माग्यो १० हजार नेपाली स्वास्थ्यकर्मी

    काठमाडौं/बेलायतले कामदार भिसामा १० हजार नेपाली स्वास्थ्यकर्मी माग गरेको छ । बेलायतको मागअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नर्सलाई कामदार भिसामा बेलायत पठाउने प्रकृया थालेको जानकारी दिएको छ । वैदेशिक रोजगार पत्रकार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिवद्धता कार्यक्रममा विभागीय मन्त्री कृष्णकुमार श्रेष्ठले बेलायतमा कामदार भिसामा नर्स पठाउने…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर थप २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौ/पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ८,९७२ नमुना परीक्षण गर्दा २ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।हाल देशभर…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर थप ४ सय १६ जनामा कारोना संक्रमण पुष्टि

    काठमाण्डौं/पछिल्लो २४ घण्टामा १२ हजार ४०२ जनामा नमुना परीक्षण गर्दा ४१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जानकारी दिए । यस्तै २४ घण्टाको अवधिमा १ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या सोमबारसम्म ११ हजार ४४८ पुगेको छ…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर ३ सय ६ जनामा कारोना संक्रमण पुष्टि

    काठमाण्डौं/पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ पिसिआर परिक्षणका क्रममा २ सय ९१ जना र १ हजार ५ सय ९८ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख…

    Read More
  • अन्तरराष्ट्यि

    आजदेखि १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप लगाइँदै

    चितवन/आजदेखि कोभिड १९ विरुद्धको खोप नलगाएका १२ वर्षमाथिका दीर्घ रोगीलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइँदै छ । १२ वर्षमाथिका आठ प्रकारका दीर्घरोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोप दिन लागेको हो। खोपको पहिलो मात्रा आजदेखि मंसिर ४ गतेसम्म दिइनेछ भने दोश्रो मात्रा मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दिइनेछ । यो खोप २१ देखि २८ दिन…

    Read More