| प्रवास | अन्तरराष्ट्यि | 
  • अन्तरराष्ट्यि

    कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भारतको कर्नाटकमा पनि भेटियो

    काठमाण्डौ – कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भारतमा पनि फेला परेको छ । कर्नाटकमा दुई जनामा कोरोनाको नयाँ सङ्क्रमण ओमिक्रोन देखिएको त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले जानकारी दिनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नयाँ भेरियन्टको सङ्क्रमण पुष्टि हुनेमा ६६ वर्ष र ४६ वर्षका व्यक्ति रहेका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव अग्रवालले…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिए । यस्तै २४ घण्टाको अवधिमा ११ हजार ४०३ जनामा कोरोना परीक्षण हुँदा ३१५ जनामा संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा २०१ जना संक्रमणमुक्त बनेका…

    Read More
  • अन्तरराष्ट्यि

    यात्रा प्रतिबन्धले ओमिक्रोन फैलनबाट रोक्न नसकिने डब्लूएचओको भनाइ

    काठमाण्डौं/विश्व स्वास्थ्य संगठन डब्लूएचओले यात्रा प्रतिबन्धले कोरोना भाइरसको ओमिक्रोन फैलनबाट रोक्न नसकिने निश्कर्ष निकालेको छ । दक्षिण अफ्रिका लगायतका देशमा फैलिएको यो प्रजाति आफ्नो देशमा नपुगोस् भन्नका लागि अहिलेसम्म ५६ देशले यात्रा प्रतिबन्धको घोषणा गरेका छन् । तर डब्लूएचओले यात्रा प्रतिबन्धले यो प्रजाति फैलिनबाट रोक्न नसकिने निश्कर्ष निकालेको हो ।

    Read More
  • अन्तरराष्ट्यि

    अत्यावश्यक नपरी विदेश भ्रमणमा नजान स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाण्डौं/अत्यावश्यक नपरी विदेश भ्रमणमा नजान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिका र एसियाकै केही देशमा तिव्र बिस्तार भइरहेकोले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न मन्त्रालयले विदेश भ्रमण नगर्न आग्रह गरेको हो । विश्व स्वास्थ्य संगठनले पनि यो भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरिसकेको छ…

    Read More
  • अन्तरराष्ट्यि

    आजदेखि थप चिसो बढ्ने, सचेत हुन मौसमविद्को सुझाव

    काठमाण्डौं/आजदेखि थप चिसो बढ्ने भएकाले सचेत हुन मौसमविद्ले सुझाव दिएका छन् । हिजो बेलुकादेखि नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र अरव सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार यसकै प्रभावले आजदेखि देशको धेरै ठाउँको मौसम आंशिकदेखी सामान्य बदली भइ उच्च पहाडी तथा…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर थप २ सय ५५ जनामा कोरोना संक्रमण

    काठमाडौ/देशभर पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २४५ जना र २ हजार १ सय ४० जनाको एन्टिजेन परीक्षण गर्दा १० जना गरी २५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो…

    Read More
  • अपराध/दुर्घटना

    खैरो हेरोइनसहित हेटौंडा रातोमाटेबाट २ जना पक्राउ

    चितवन/प्रहरीले लागुऔषध खैरो हेरोइनसहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवनको राप्ती नगरपालिका– घर भएका ४२ वर्षीय तेजबहादुर गुरुङ र खुरखुरे घर भएका २९ वर्षीय अनमोल लामा छन् । उनीहरुको साथबाट ८ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सिमराबाट हेटौंडातर्फ आउँदै गरेको बागमती…

    Read More
  • अन्तरराष्ट्यि

    कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ ले चिन्ता बढायो: विश्व स्वास्थ्य सङ्गठन

    काठमाण्डौं/विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको नयाँ स्वरुप ‘ओमिक्रोन’ बढी सङ्क्रामक गराउने बताएको छ । सङ्गठले कोरोना भाइरसको नयाँ स्वरुपलाई लिएर चिन्ता व्यक्त गर्दै यो भाइरस तीव्र गतिमा म्युटेट हुने हुँदा थप सङ्क्रामक भएको बताएको छ । यो भाइरस निकै तिव्र गतिमा र धेरै सङ्ख्यामा म्यूटेट हुने प्रजाति रहेको पनि सङ्गठनले चेतावनी दिएको…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर चिसोसँगै प्रदूषण बढ्योः स्वास्थ्य सावधानी अपनाउन आग्रह

    काठमाण्डौं/देशभर मौसम धुम्मिएकाले चिसोसँगै प्रदूषण बढेको छ । स्थानीय प्रभावका कारणले प्रदूषण बढेर आकाश खुल्न नसकेकाले मौसम धुम्मिएको मौसमविद् प्रतिभा मानन्धरले बताउनु भयो । उहाँका अनुसार तत्काल हावा चल्ने र पानी पार्ने कुनै पनि मौसमी प्रणाली छैन । तत्काल पश्चिमी वायुको प्रभाव रहने नदेखिएकाले केही दिन मौसम धुम्म नै रहनेछ । आज बिहान काठमाण्डौ उपत्यकाको…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर थप ३ सय ८ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाण्डौं/पछिल्लो २४ घण्टामा थप ३ सय ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २८१ र एन्टिजेन विधिबाट २७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप २९८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १…

    Read More