बालबालिकालाई भोलिदेखि कोरोना विरुद्धको मोडर्ना खोप
काठमाण्डौं/५७ जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई भोलिदेखि कोभिडविरुद्धको मोडर्ना खोप दिइँदैछ । प्रदेश–१ का ११, प्रदेश-२ का पाँच, वाग्मतीका सात, गण्डकी, लुम्बिनी, कर्णालीका नौरनौ जिल्ला र सुदूरपश्चिमका सात जिल्ला गरी ५७ जिल्लामा बालबालिकालाई मोडर्ना खोप दिन लागिएको हो । प्रदेश–१ मा ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर रहेका…
Read More