| प्रवास | अन्तरराष्ट्यि | 
  • अन्तरराष्ट्यि

    भारतको नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु

    काठमाण्डौ/कोरोनाको ओमिक्रोन भेरियन्ट फैलने खतरा बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु लगाइने भएको छ । दिल्ली सरकारले आजदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने घोषणा गरेको हो । हिजो दिल्लीमा २ सय ९० जना नयाँ सङ्क्रमित भेटिए पछि र सङ्क्रमित एक जनाको ज्यान गएपछि सरकारले रात्रिकालीन कर्फ्यु लगाउने निर्णय गरेको हो ।…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर ४,९७८ जना कोरोनाका सक्रिय संक्रमित

    काठमाडौं /नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,२८३ जनाको पीसीआर परीक्षणमा १५७ जना र २,१६४ जनाको एन्टिजेन परीक्षणमा १० जना गरी १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा २ सय ६० जना कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् । सोही अवधिमा ३४९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८९८ जनाको नमुना परीक्षण भएको थियो । यसैबीच पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मुत्यु भएसँगै ज्यान गुमाउनेको कुल…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर थप २९३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६२६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । सोही अवधिमा २६३ जना निको भएका छन् । यस्तै बितेको २४ घण्टामा २ जना संक्रमितको मृत्यु समेत भएको मन्त्रालयले जनाएको…

    Read More
  • अन्तरराष्ट्यि

    कोभिड–१९ विरुद्धको बुस्टर डोज पुसको अन्तिमदेखि लगाउने तयारी

    काठमाडौं/कोभिड–१९ विरुद्धको बुस्टर डोज खोपका लागि नेपालले विश्व स्वास्थ्य सङ्गठनको अनुमति पर्खिंदैछ । उक्त सङ्गठनले अनुमति दिएमा पुसको अन्तिमदेखि बुस्टर डोज दिन सुरु गरिने स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्री खतिवडाले सरकार बुस्टर डोजका लागि तयारी अवस्थामा रहेको जानकारी दिए । बुस्टर डोज सुरु गर्दा पहिलो चरणमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी,…

    Read More
  • अन्तरराष्ट्यि

    बिदाको घुमघाम योजना रद्ध गरौंः डब्ल्युएचओ

    एजेन्सी/कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भेरिअन्ट फैलिरहेका बेला जनस्वास्थ्यको रक्षार्थ विदाका बेलाको घुमघाम गर्ने योजना रद्द गर्न सर्वसाधारणलाई विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ। ‘जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो ।’ विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा। टेड्रोस एड्हानोम गेहब्रेयससले ‘कठिन निर्णय’ गरिनुपर्ने बताएका छन्। ‘केही अवस्थामा यसको अर्थ कार्यक्रमहरू रद्द गर्नु वा पछि…

    Read More
  • अन्तरराष्ट्यि

    थप २ सय २० जनामा कोरोना पुष्टि

    काठमाण्डौ/पछिल्लो २४ घण्टामा दुई सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार एक सय ४१ जनाको नमुना परीक्षण गर्दा दुई सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६३ जना कोरोना सङ्क्रमित निको भएका छन्…

    Read More
  • अन्तरराष्ट्यि

    २० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने तयारी

    काठमाण्डौ/२० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने सरकारले तयारी गरेको छ । पुस १३ गतेदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५७ जिल्लामा हिजोदेखि मोडर्ना खोप अभियान सञ्चालन भएकोमा बाँकी जिल्लामा चाहिँ फाइजर खोप दिन लागिएको हो । मन्त्रालयकाअनुसार पुस १३ गतेदेखि…

    Read More
  • अन्तरराष्ट्यि

    आजदेखि १२ देखि १७ वर्षका बालबालिकालाई मोडर्ना खोप

    काठमाण्डौं/आजदेखि १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाउँदैछ । देशभरका ५७ जिल्लामा १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई मोडर्ना खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले सबै १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई आ–आफ्नो विद्यालयमा अनिवार्य खोप लगाउन आग्रह गरेको छ । खोप शाखाका…

    Read More
  • अन्तरराष्ट्यि

    कोरोनाको नयाँ भेरियन्ट ‘आमिक्रोन’ ८९ देशमा फैलियोः डब्लूएचओ

    एजेन्सी/कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस ८९ देशमा फैलिएको र समुदाय स्तरमा फैलिएका क्षेत्रमा यसले भयावह रुप लिएको विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले जनाएको छ । ओमिक्रोन भाइरस विश्वको ठूलो जनसंख्यामा तीव्र गतिमा फैलिएको छ । वैज्ञानिकहरुले विद्यमान खोपले नै ओमिक्रोनविरुद्ध काम गर्ने र त्यसका लागि बुस्टर डोज चाहिने बताउँदै आएका छन् । ओमिक्रोन फैलिएपछि विभिन्न…

    Read More