नेपालमा बुस्टर डोज स्थगित
काठमाडौं/कोरोनाविद्धको बुस्टर डोज नेपालमा स्थगित भएको छ । विश्वका विभिन्न मुलुकमा दिन थालिएको बुस्टर डोज नेपालमा मंगलबारदेखि दिन सुरु गरिएकोमा सोही दिन स्थगित भएको हो । यसअघि रोग प्रतिरोधी क्षमता कमजोर भएका नागरिकमा कोभिडविरुद्धको ‘थप डोज’ लगाउने भनिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारै विज्ञप्ति जारी गर्दै तत्कालका लागि थप डोज लगाउने खोप कार्यक्रम स्थगित…
Read More