| प्रवास | अन्तरराष्ट्यि | 
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/पछिल्लो केहि दिनयता दिनहुँजसो कोरोनाभाइरस संक्रमित बढिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै साढे ११ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १२ हजार ६३२ जनामा कोरोना परीक्षण हुँदा ११६७ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २२४ जना निको हुँदा २ जनाले ज्यान गुमाएका छन्…

    Read More
  • अन्तरराष्ट्यि

    साइप्रसमा कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ भेटियो

    काठमाडौं/डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको ठानिएको कोभिड–१९ को नयाँ भेरियन्ट साइप्रसका एक वैज्ञानिकले पत्ता लगाएका छन् । युनिभर्सिटी अफ साइप्रसमा जीव विज्ञानका प्राध्यापक लियोन्डिअस कोस्ट्रिकिसले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको वर्णशंकर (हाइब्रिड) भेरियन्ट पत्ता लगाएका हुन् । शनिबार ब्लूमबर्ग न्युनले लेखेको समाचार अनुसार कोस्ट्रिकिसले नयाँ भेरियन्टको नाम ‘डेल्टाक्रोन’ राखेका छन् । डेल्टा भेरियन्टभित्र ओमिक्रोनको जीन…

    Read More
  • अन्तरराष्ट्यि

    प्रधानमन्त्री देउवा आइसोलेसनमा, आज कोरोना परीक्षण गरिँदै

    काठमाण्डौं/प्रधानमन्त्री शेरबहादुर देउवाको आज पीसीआर परीक्षण हुने भएको छ । आइसोलेसनमा रहनुभएका प्रधानमन्त्री देउवाले आज कोरोना भए÷नभएको पुष्टि गर्नका लागि पिसिआर परीक्षण गर्न लाग्नुभएको हो । बिहीबार र शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । बैठकमा सहभागी केही नेताहरू कोरोना सङ्क्रमित भएपछि प्रधानमन्त्री देउवा…

    Read More
  • अन्तरराष्ट्यि

    देशभर पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना पुष्टि

    काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा नौ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार नौ सय ७१ जनाको नमुना परीक्षण गर्दा नौ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६२ सङ्क्रमित निको भएका छन् ।…

    Read More
  • अन्तरराष्ट्यि

    नेपालमा थप २४ जनामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि

    काठमाण्डौ/नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज शुक्रवार विज्ञप्ति निकालेर पुस महिनामा सङ्कलन गरिएका एक हजार एक सय ४६ नमुनामध्ये २४ वटामा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको जानकारी गराएको हो । यी नमुना देशभरबाट सङ्कलन गरिएका हुन् । यसअघि नेपालमा तीन जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि…

    Read More
  • अन्तरराष्ट्यि

    कोरोनाको ओमिक्रोन भेरियन्टलाई कमजोर नठान्न डब्लूएचओको आग्रह

    काठमाण्डौं/कोरोनाको ओमिक्रोन भेरियन्टलाई कमजोर नठान्न विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले अनुरोध गरेको छ । यसअघिका भेरियन्टभन्दा ओमिक्रोनले विरामीलाई गम्भीर अवस्थामा पु¥याउने दर कम भएपनि यसले सङ्क्रमण दर र मृत्यु दर बढाइरहेको भन्दै सचेत हुन डब्लूएचओले अपील गरेको हो । डब्लूएचओका अनुसार ओमिक्रोन भेरियन्ट कै कारण विश्वभर एक हप्तामा सङ्क्रमण दर ७१ प्रतिशतले बढेको छ । यसैबीच…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ जना र ४ हजार ८९० एन्टिजेन परीक्षण गर्दा ६२ जना गरी ५ सय ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या…

    Read More
  • अन्तरराष्ट्यि

    चितवन मेडिकल कलेजमा मुटु, रक्तनली र फोक्सोको सफल शल्यक्रिया

    चितवन/रासस/जटिल उपचारका लागि संघीय राजधानी काठमाडौँ र विदेश धाउनुपर्ने चितवन र आसपासका बिरामीले यही उपचार पाउन थालेका छन् । सरकारी र निजी अस्पतालले दिएको उपचार सुविधाका कारण जटिल उपचारका लागि पनि बाहिर जानुपर्ने बाध्यता हटेको हो । यहाँको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा नौ महिनाका अवधिमा एक सय जनाको मुटु, रक्तनदी र फोक्सोको शल्यक्रिया गरेको…

    Read More
  • अन्तरराष्ट्यि

    थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षण गर्दा ६५ जना गरी ४३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५, २२५ रहेको…

    Read More
  • अन्तरराष्ट्यि

    फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम नभएको डब्ल्युएचओको भनाई

    एजेन्सी/विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले फ्रान्समा देखिएको कोभिडको भेरियन्टको जोखिम नभएको जनाएको छ । सो भेरियन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका छन् । ‘फ्रान्समा भेटिएको नयाँ भेरियन्ट हाम्रो राडरमा छ । यसको अन्यको तुलनामा बढी जोखिम छैन,’ डब्ल्युएचओका अब्दिल महमुदले भने । फ्रान्समा फेला परेको भनिएको भाइरसलाई…

    Read More