| प्रवास | अन्तरराष्ट्यि | 
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि

    काटमाण्डौं/पछिल्लो २४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा थपिए ८ हजार ४५४ जना कोरोना संक्रमित

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर २० हजार ३५९ जनाको नमुना परीक्षण भएकामा ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमित ९० हजार ६७ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना संक्रमणमुक्त भएको…

    Read More
  • अन्तरराष्ट्यि

    २३ लाख ४० हजार मोडर्ना खोप आज नेपाल आउँदै

    काठमाण्डौं/थप २३ लाख ४० हजार मात्रा कोरोनाविरुद्धको मोडर्ना खोप आज नेपाल आउँदैछ । खोप आज बिहान कतार एयरबाट नेपाल आइपुग्ने छ । यसअघि हिजो पनि १६ लाख ६० हजार मात्रा मोर्डना खोप नेपाल आएको थियो । यो खोप सरकारले विश्व बैङ्कको सहयोगमा खरिद गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले…

    Read More
  • अन्तरराष्ट्यि

    टेकु अस्पतालमा खोप अभियान पुनः सञ्चालन

    काठमाण्डौं/स्वास्थ्यकर्मी व्यवस्थापन भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान पुनः सञ्चालनमा आउने भएको छ । अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएपछि हिजोदेखि ७ दिनका लागि स्थगित गरिएको थियो । उक्त खोप अभियान सञ्चालनका लागि जनशक्ति व्यवस्थापन भएकोले खोप कार्यक्रम नियमित हुने अस्पतालले जनाएको छ । अस्पतालले…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा १०३१९ जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार तीन सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २१ हजार दुई सय एक जनाको नमुना परीक्षण गर्दा ४८ दशमलव ६७ प्रतिशत अर्थात् १० हजार तीन सय १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो दुई हप्तादेखि सङ्क्रमण…

    Read More
  • अन्तरराष्ट्यि

    ६ हजार ४६२ जनामा कोरोना पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि शनिबार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा १० हजार २ सय ५४ जनामा सङ्क्रमण

    काठमाण्डौ/पछिल्लो २४ घण्टामा १० हजार दुई सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २० हजार एक सय ८७ जनाको नमूना परीक्षण गर्दा ५० दशमलव ९७ प्रतिशत अर्थात १० हजार दुई सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४…

    Read More
  • अन्तरराष्ट्यि

    विश्वभर कोरोना सङ्क्रमणका कारण ५६ लाख भन्दा बढीको मृत्यु

    काठमाण्डौं/कोरोना सङ्क्रमणका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या ५६ लाख नाघेको छ । कोरोना महामारीको तेस्रो चरणको लहर सुरु भएपछि मृत्युदर कम रहेपनि पछिल्लो एक सातादेखि मृत्युदर बढेको छ । गत २४ घन्टामा मात्रै विश्वभर ९ हजार २९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । पछिल्लो समय अमेरिका, बेलायत, भारत, रुस, फ्रान्स लगायतका मुलुकमा कोरोनाका कारण…

    Read More
  • अन्तरराष्ट्यि

    पछिल्लो २४ घण्टामा थप १०७०३ जनामा कोरोना संक्रमण

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा थप १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २३ हजार ९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्‍यु भएको छ भने ७६६ जना निको भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना…

    Read More
  • अन्तरराष्ट्यि

    दोस्रो वा बुस्टर डोजमा पहिल्यै लगाएको खोप लगाउन मन्त्रालयको आग्रह

    काठमाडौं/दोस्रो वा बुस्टर डोजका रुपमा पहिल्यै लगाएको खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । अर्को खोप लगाउँदा शरीरमा फरक प्रतिक्रिया आउन सक्ने भएकाले यस्तो सिफारिस गरिएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारी बताउछन् । भन्छन्, ‘पहिला जुन खोप लगाएका छौँ, त्यही लगाउन सिफारिस गरेका छौं । एउटा खोप लगाएकोमा अर्को मिसाउने सिफारिस गरेका छैनौँ…

    Read More