| प्रवास | अन्तरराष्ट्यि | 
  • अस्तब्यस्त बनाउदै गए भेटवाल

    चितवन । चितवनका ट्राफिक प्रमुख राजन भेटवालले नारायणगढ भरतपुर क्षेत्रको यातायात र ट्राफिक ब्यवस्थापनलाई अस्त–ब्यस्त बनाउदै गएका छन् । ट्राफिक प्रमुख भेटवालको गलत नियत र कार्यशैलीको शिकार यातायात र बजार क्षेत्र बन्न पुगेको यस क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । नारायणगढ भरतपुर बजार क्षेत्रमा आवश्यक भन्दा बढि सवारी भित्र्याउन भुमिका खेली लाखौ कुम्ल्याउन सफल भेटवाललाई कार्वाही…

    Read More
  • अन्ततःअबैध धानको विऊ नष्ट गरियो

    चितवन । गत वर्षको जेठ ११ गते प्रशासनले चितवनको नारायणगढ न्युरोड स्थित एक गोदाममा छापामारी शिलबन्दि गरि राखेको अबैध धानको विउ वायोसिड ७८६ अन्ततःनष्ट गरेको छ। गतहप्ताप्रशासन र जिल्ला कृषिकार्यालयको संयुक्त टोलीले उक्तअबैध धानको विउ नष्ट गरेको हो । सरकारको कुनै निकायमा दर्ता नै नगरिकन अनधिकृत एवं गैर कानुनी रुपमा नेपालमा वषौबाट विक्रिवितरण हुदै आईरहेको…

    Read More
  • जनसरोकारः नारायणी पुल बारे सोच्ने हो कि ?

    पुर्व पश्चिम लोकमार्गको नारायणगढ स्थित चितवन नवलपरासी जोड्ने नारायणी नदि माथिको पुल दिन प्रतिदिन जिर्ण बन्दै गएको छ । पुल जिर्ण बन्दै गईरहे पनि सो पुलको विकल्पमा राज्यका सम्बन्धित निकायहरुले अहिले सम्म केही सोचेको देखिदैन । अमेरिकी भुर्वबविद तथा इन्जिनियरहरुले केही वर्ष अघि नै सो पुलको आयु सकिन लागेको बताइसकेका छन् । गत २०७२ को…

    Read More
  • मुख्यराजमार्गमै वर्षाैँ देखि गैरकानुनी ढाँट सञ्चालन

    सूर्य बराल चितवन । नेपाल सरकारले मुख्यराजमार्ग(हाइवे) मा सडक विभागको बाहेक अन्य कुनै पनि ढाँट(तगरा)हरु राख्न नपाइने नियम बनाएको पनि वर्षौ बितीसकेको  छ । तर सरकारको त्यो नियमको बर्खीलाप हुनेगरी  चितवन जिल्लाको नारायणगढ मुग्लीन सडक खण्डको रामनगर र भरतपुर हेटौडा सडक खण्डको भरतपुरकै गोन्द्राड्डमा भने अहिले पनि मुख्य राजमार्गको छेउमा घुम्ती राखी अबैध असुलीको काम…

    Read More