| प्रवास | अन्तरराष्ट्यि | 
  • एक साता अघिदेखि माडी अन्धकारमय

    चितवन। चितवनको माडी नगरपालिकाका बासिन्दा विगत एकहप्ता अघिदेखि अन्धकारमा छन् । माडी क्षेत्रको लागी चितवन राष्ट्रिय निकुञ्जको जमिनमुनिबाट लगिएको तारमा खराबी आएकाले गत् असार ५ गतेदेखि उनीहरु अन्धकारमा बस्न बाध्य भएका हुन् । अन्डरग्राउन्डका तीनमध्ये एउटा केवलमा खराबी देखिएको छ, हामीले हेर्दा पत्ता लागेन, पत्ता लगाउने मेसिन नेपालमा छैन, भारतबाट मगाइएको छ”, विद्युत् प्राधिकरण भरतपुर…

    Read More
  • आजबाट भारतसँग जोडिएका सीमानाका शील

    १२ असार, काठमाडौं । आगामी असार १४ गतेको चुनावलाई मध्यनजर गर्दै चुनाब हुन लागेका जिल्लाहरुका अन्तरदेशीय सीमा नाकाहरु आजबाट बन्द गरिएको छ । निर्वाचनमा हुनसक्ने सम्भावित घटना रोक्ने उद्देश्यले भारत र चीनसँग जोडिएका सीमा नाकाहरु आजबाट बन्द गरिएको हो । गृहमन्त्रालयका प्रवक्ता दीपक काफ्लेले दिएको जानकारी अनुसार नेपालसगँ सीमा जोडिएका दुबै देशको सुरक्षा चुनौति के…

    Read More
  • एसईई परीक्षामा छात्रातर्फ चितवनकी भुमिका नेपाल पहिलो ।

    चितवन , असार ९ । पुर्वी चितवनको रत्ननगर १० मा रहेको एकता शिशु निकेतनले छात्रातर्फ आफ्नु स्कुल नेपाल पहिलो भएको दाबी गरेको छ । बिद्यालयका प्राचार्य बालहरी देवकोटाले छात्र तथा छात्रा तर्फ गरी चितवन पहिलो भएको र छात्रा तर्फ मात्रै हो भने आफ्नी छात्रा भूमिका आचार्य नेपाल पहिलो नै हुन सफल भएको दाबी गरेका हुन्…

    Read More
  • मध्यक्षेत्रमा प्रहरीको असुली धन्दा मौलाउदैं ।

    चितवन,असार ११÷प्रहरीकै संरक्षणमा बिगत लामो समयदेखि मध्यक्षेत्रका विभिन्न क्षेत्रहरूमा तस्करीको ‘लाईन’ खुलेको पाइएको छ । मध्य क्षेत्रीय प्रहरी कार्यालय मकवानपुरका डिआइजी गणेश केसीले आफ्नु क्षेत्रमा रहेका प्रहरीलाई समयमै बुझ्न र कार्वाही गर्न नसक्दा अहिले बारा, पर्सा , रौतहट, सर्लाही, महोत्तरी र धनुषामा प्रहरी अधिकृतहरुले नै घुमुवा परिचालित गरी तस्कर हरुसंग अबैध रकम असुल्ने गरेको पाइएको…

    Read More
  • भरतपुरमा दर्जन बढी जुवाखाल

    चितवन÷चितवनको भरतपुर महानगरमा दर्जभन्दा बढी जुवाखाल सञ्चालनमा रहेको पाइएको छ । महानगरको नारायणगढ बजार र आसपासका घरहरुमा प्रहरी कार्यालयबाट केही दुरीमा बाह्रमासे अवैध जुवाखाल सञ्चालनमा रहेका हुन् । प्रहरी प्रशासनको आँखा छल्दै सञ्चालनमा रहेका यस्ता जुवाखालबाट प्रहरीकै केही घुमुवाबाट नियमित असुली समेत हुने गरेको पाइएको छ । नारायणगढ बजारमा घर भाडामा लगाई मासिक लाखौँ कमाउनेहरु…

    Read More
  • खबर प्रवाह ! अन्तत ःप्रहरी हवल्दार यादव कार्वाहीमा परे ।

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यारर्त प्रहरी हवल्दार राम प्रवेश यादव अन्तर्तस् कार्वाहीमा परेका छन् । गत, जेष्ठ  २४ गते भण्डाफोर साप्ताहिकले जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यारर्त प्रहरी हवल्दार रामप्रवेश यादवको असुली धन्दा अझै रोकिएन भन्ने शिर्षकको समाचार प्रकाशित गरेपछि अन्तर्त स् प्रहरी प्रधान कार्यालयको निर्देशनमा क्षेत्रीय प्रहरी कार्यालय मकवानपुरले जिल्ला प्रहरी कार्यालय चितवनको…

    Read More
  • यी ९ प्रकारका खाना, धेरै नखानुहोस् नभए चाँडै नै खुइलिन्छ तपाईको तालु

     कपाल समयपूर्व नै झर्नु आजकाल सबैभन्दा ठूलो स्वास्थ्य सम्बन्धमध्येको एक हो । कपाल झर्नुका पछाडि धेरै कारण हुनसक्छ जसमा रोग र बंशानुगतका साथै खानपिन पनि समावेश छन् । के खानाका कारण झर्छन् कपाल ? भारतकी हेयर र ब्यूटी एक्सपर्ट निक्की बाबाका अनुसार केही खानेकुरा धेरै खाँदा रगतमा बायोटिनको कमी हुन थाल्छ जसले कपालको जरामा रक्तसंचार…

    Read More
  • दोस्रो चरणको चुनावका लागि आज उम्मेदवारी दर्ता सुरु

    यही असार १४ गते बुधबार हुने निर्वाचनका लागि तीनवटा प्रदेशका ३५ जिल्लाका ३३४ वटा स्थानीय तहमा आज बिहान ८ बजेबाट उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा आई उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने क्रम सुरु भइसकेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा…

    Read More
  • भरतपुर सीटीबका महिला कर्मचारीका आरोपः सञ्चालक समितिका कर्मचारी गर्छन दुव्यबहार

    चितवन । भरतपुर महानगरपालिकामा गत मंसिरको दोस्रो हप्ताबाट सञ्चालनमा आएको सिटी बसका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । मेट्रो सिटी बस प्रा.लि द्धारा सञ्चालित सिटी बसका कर्मचारीहरुले बस सञ्चालक समितिले पहिलेको सहमति अनुसार अहिले मासिक विहानको खाना खुवाउन नसक्ने र मासिक एक हजार रुपैयाँ उपलव्ध गराउने निर्णय पश्चात उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले शुक्रबार बस…

    Read More
  • भरतपुर महानगरको मेयरका उम्मेदवार ज्ञवालीका छोरा माथि मुद्दा दायर ।

    चितवन । चितवनको भरतपुर महानगरपालिकाका लागी उम्मेदवार बन्नुभएका  देवी ज्ञवालीका छोरा माथि शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा मुद्दा परेको छ । उनका छोराले निरब नाम गरेको फेसबुक एकाउन्टबाट सामाजिक सञ्जालमा भद्रा मजाक गरेको भन्दै उनी विरुद्ध शुक्रबार मुद्दा परेको हो । भरतपुर महानगरको वडा नं. १९ मा मतगणना गर्ने कि पुनः मतदान गर्ने भन्ने विषयमा…

    Read More